Butwal Dainik- बुटवल दैनिक

Butwal Dainik- बुटवल दैनिक butwaldainik.com is a popular online magazine in Lumbini province.

बालक ( दाजुभाइ ) हराएको सूचना ( कृपया मानबताका नाताले धेरै भन्दा धेरै  यो खबर  सेयर गरि खोजीकार्यमा थप सहयोग पुर्याईदिनु...
29/05/2024

बालक ( दाजुभाइ ) हराएको सूचना
( कृपया मानबताका नाताले धेरै भन्दा धेरै यो खबर सेयर गरि खोजीकार्यमा थप सहयोग पुर्याईदिनु होला )

--------------------------------------

झापा जिल्ला गौरादह नगरपालिका १ बेलडागि चौक स्थायी बसोबास गर्दै आउनु भएका भुपेन खड्काका २ नाबालक छोराहरु बर्ष १४ का खगेन्द्र खड्का र देब खड्का नाम गरेका दाजुभाइ बालक मोति माध्यमिक बिधालय गौरादह १ सितापुरीमा कक्षा ८ मा अध्ययनरत खैरो पेन्ट कोठे सट अनि कपडाको पंाडा जुत्ता लगाएका आज मिति २०८१ जेष्ठ १५ गते मंगलबार बिहान १०.०० बजे बुबा आमा र दिदि लाई हाम्रो चिन्ता नलिनु हामी लाई नखोज्नु हामी गौरिगन्ज जान्नछाै भनेर एउटा् चिठि समेत लेखेर सिरानी मुनि राखेर घरै बाट बेपत्ता भएकाले अहिले सम्म सबै आफन्तजन साथी भाइ छरछिमेक सबैतिर खोजखबर गर्दा समेत नभेटिएकोले कहि कसैले देख्नु वा भेटनु भएमा नजिकैको प्रहरी कार्यलय तथा निम्न मोबाइल नम्बरमा सम्पर्क गरिदिनु हुन परिवारजनले आग्रह गरेको छ ।

सम्पर्क मोबाइल न -
9814958713 सोम कार्की
9814904723 बुबा भुपेन खड्का

चिठी लेखेर दुई बालकहरु बेपत्ता :झापा जिल्ला गौरादह नगरपालिका १ बेलडागि चौक स्थायी बसोबास गर्दै आउनु भएका भुपेन खड्काका २...
28/05/2024

चिठी लेखेर दुई बालकहरु बेपत्ता :
झापा जिल्ला गौरादह नगरपालिका १ बेलडागि चौक स्थायी बसोबास गर्दै आउनु भएका भुपेन खड्काका २ नाबालक छोराहरु बर्ष १४ का खगेन्द्र खड्का र देब खड्का नाम गरेका दाजुभाइ बालक मोति माध्यमिक बिद्यालय गौरादह १ सितापुरीमा कक्षा ८ मा अध्ययनरत खैरो पेन्ट कोठे सट अनि कपडाको पंाडा जुत्ता लगाएका आज मिति २०८१ जेष्ठ १५ गते मंगलबार बिहान १०.०० बजे बुबा आमा र दिदीलाई हाम्रो चिन्ता नलिनु हामी लाई नखोज्नु हामी गौरिगन्ज जान्नछाै भनेर एउटा चिठी समेत लेखेर सिरानी मुनि राखेर बेपत्ता भएकाले अहिलेसम्म सबै आफन्तजन साथी भाइ छरछिमेक सबैतिर खोजखबर गर्दा समेत नभेटिएकोले कहि कसैले देख्नु वा भेट्नु भएमा नजिकैको प्रहरी कार्यलय तथा निम्न मोबाइल नम्बरमा सम्पर्क गरिदिनु हुन परिवारजनले आग्रह गरेको छ ।
सम्पर्क मोबाइल न -
9814958713 सोम कार्की
9814904723 बुबा भुपेन खड्का

हार्दिक नमन 🙏
16/05/2024

हार्दिक नमन 🙏

खुशीको खबर... क्रिकेटर सन्दिप लामिछानेले अदालतबाट सफाई पाएका छन्। उच्चले दियो सन्दीपलाई सफाई, उनि निर्दोष ठहर भएका छन्।
15/05/2024

खुशीको खबर... क्रिकेटर सन्दिप लामिछानेले अदालतबाट सफाई पाएका छन्। उच्चले दियो सन्दीपलाई सफाई, उनि निर्दोष ठहर भएका छन्।

Plz Boost.........विद्यार्थी बेपत्ता२२ बर्षिय इन्जिनियनिङ्की विद्यार्थी स्नेहा लामिछाने बिगत एक हप्तादेखी परिवारका सदस्य...
07/05/2024

Plz Boost.........
विद्यार्थी बेपत्ता
२२ बर्षिय इन्जिनियनिङ्की विद्यार्थी स्नेहा लामिछाने बिगत एक हप्तादेखी परिवारका सदस्यसंग सम्पर्क विहिन छन् । CCTV रेकर्ड अनुसार कलङ्की भाटभटेनी नजिकै अन्तिम पटक उनको उपस्थिति देखिएको थियो । उनी कालो ट्राउजर र गुलाबी र सेतो ज्याकेटमा र पछाडि झोला बोकेकी थिइन्। उनको फोन पनि स्वीच अफ छ । स्वीच अफ हुँदा उनको फोन एयरपोर्ट क्षेत्र पछाडि ट्रेस गरिएको थियो। उनका आमाबाबु चिन्तित छन् र उनलाई खोज्न बिन्ती गरिरहेका छन्। फेला परेमा प्रहरीलाई फोन गर्नुहोस् वा परिवारलाई सम्पर्क गरिदिनुहोला । 9865195466, 9855080491 (नेत्रबहादुर लामिछाने, अभिभावक)

गायिका मेनुका पौडेलको आँखाको शल्यक्रिया सफल भएको छ भने नयाँ जीबन पाउन सफल भएकी छन।❤️
07/05/2024

गायिका मेनुका पौडेलको आँखाको शल्यक्रिया सफल भएको छ भने नयाँ जीबन पाउन सफल भएकी छन।❤️

Nepali and English Counting upto 10 to the power 30
03/05/2024

Nepali and English Counting upto 10 to the power 30

अत्यन्तै दु:खद खबर ! प्युठानका चर्चित भाइरल भेलु बाजेको प्युठान अस्पतालमा उपचारको क्रममा आज दु:खद निधन भएको छ।😭भावपुर्ण ...
02/05/2024

अत्यन्तै दु:खद खबर !

प्युठानका चर्चित भाइरल भेलु बाजेको प्युठान अस्पतालमा उपचारको क्रममा आज दु:खद निधन भएको छ।😭
भावपुर्ण श्रद्धाञ्जली भेल्लु बाजे😭

सचेत रहनुहोला — सर्लाही निवासी २२ वर्षीया स्मृति कार्की रानाभाटले ५० वर्षीय आमालाई पछाडी राखेर मोटरसाइकल चलाइरहेकी थिइन्...
29/04/2024

सचेत रहनुहोला —
सर्लाही निवासी २२ वर्षीया स्मृति कार्की रानाभाटले ५० वर्षीय आमालाई पछाडी राखेर मोटरसाइकल चलाइरहेकी थिइन्। त्यही क्रममा, आमाको सल मोटरसाइकलको पछाडिपट्टीको चक्कामा बेरिएर मोटरसाइकल अनियन्त्रित भई सडकमा ढलेपछि आमा-छोरी गम्भीर घाइते हुन पुगेका थिए। छोरीलाई थप उपचारको लागि बाटोमा लैजादै गर्दा बाटोमै दुखद मृत्यु हुन पुग्यो ।

महिला दिदीबहिनी पछाडी बस्दा सल चक्कामा बेरिन सक्ने निक्कै ठूलो डर हुन्छ । एउटा सानो असावधानीका कारण ज्यान नै जानसक्ने जोखिम रहन्छ । यसैले सदैव सचेत रहनुपर्छ ।

मृतक स्मृति कार्कीप्रति हार्दिक श्रद्धाञ्जली तथा आमाको शिघ्र स्वास्थ्यलाभको कामना ।

पाल्पाको श्रीनगर डाडामा भीषण आगलागी भएको र आगलागी नियन्त्रणमा आउन सकेको छैन ।नजिक हुनेहरू सुरक्षित भई विपत व्यवस्थापनमा ...
20/04/2024

पाल्पाको श्रीनगर डाडामा भीषण आगलागी भएको र आगलागी नियन्त्रणमा आउन सकेको छैन ।
नजिक हुनेहरू सुरक्षित भई विपत व्यवस्थापनमा सहभागी बनौं ।

यहाँनेर २ नेता जो एक नेता सरकार बनाएर देशमा शान्ती सुरक्षा र समृद्धि जनताको भविस्यका लागि जन्मजातै समाज सेवा लेखेरै ल्या...
30/11/2023

यहाँनेर २ नेता जो एक नेता सरकार बनाएर देशमा शान्ती सुरक्षा र समृद्धि जनताको भविस्यका लागि जन्मजातै समाज सेवा लेखेरै ल्याएको अनुभुती दिलाउँछन अर्को एक नेता जो सिमित क्षेत्र भित्रको बेथिति भित्र समाल्दै जिल्ला अभिभावकको रुपमा प्रस्तुत छन ।

रोचक त यहाँनेर छ 👉️ नयाँ युवाको शक्तिले पुराना दलहरुको बेथितिलाई चिर्नको लागि त्यस्ता गलत तत्वहरुलाई पाखा लाउनका लागि युवाशक्ती एकजुट भएर ठाउँ ठाउँबाट मिलेर बेथिति चिर्न र अन्त्य गर्न लाग्नुपर्छ तर त्यसो नभएर युवा वर्गहरुको आशामा खडेरी पार्न निजि स्वार्थ जस्तै "मैं ठूलो तँ सानो बढी हुन्छ मानो " व्यबहारमा आक्रामक जो एउटा ब्यक्तिको बिचारलाई क्षेद बिच्छेदका लागि चर्चामा रहिरहन खोज्छन ।

तर स्पस्ट छ युवाले चाहेको नयाँ नेतृत्व मिलेर चल्नुपर्छ युवाले युवालाई साथ दिनुपर्ने हो ।

मैले Rabi Lamichhane दाइको समर्थनमा बोलेको छैन उहाँहरुकै बिचारले को सँग कत्तिको नैतिकता शिक्षा छ भन्ने कुरा स्पस्ट छ । जब B***n को राजनीति यात्रा सुरुवात थियो त्यतिबेला युवाको चासोलाई ले अन्तर आत्मा हृदय देखि समर्थन गर्नु भएको यथावत छन ।

अनि मैले केही भन्न मन लाग्यो 👉️" तं भन्दा म के कम " को बिचारका कारण आज यो देशको अवस्था यस्तो दर्दनाक अवस्थामा पुगेको पुर्याइएको होकि होइन ?

कठै बरा ताली पड्काएर अनुमोदन गर्ने र घाम पानी भोक निन्द्रा प्यास नभनी तपाईंहरुलाई त्यो स्थानमा पुर्याउने जनतालाई जहिल्यै झुक्याउने हुम्म ???

स्कुलमा पढ्दा शिकेको नैतिकताको शिक्षा कहिले आफ्नो जीवनमा प्रयोग गर्ने ??

हिजो नि युवाहरु लडेका थिए आज नि युवाहरु नै लड्ने हुन !हिजो नि सपना देखाइएको थियो आज नि सपना नै देखाउने हुन। यो चक्र चलिर...
22/11/2023

हिजो नि युवाहरु लडेका थिए आज नि युवाहरु नै लड्ने हुन !
हिजो नि सपना देखाइएको थियो आज नि सपना नै देखाउने हुन। यो चक्र चलिरहन्छ। बुद्धको देशमा बुद्धिको कमी ।

08/11/2023

प्रथम मदाने कङ्के देउराली महोत्सव

**धेरै फरक छ हुदा खानी र हुने खानीमा**धन हुनेले मान किने पद किने ,मन हुने हो बिग्रिने भत किने ।।धेरै फरक छ हुदा खानी र ह...
05/11/2023

**धेरै फरक छ हुदा खानी र हुने खानीमा**
धन हुनेले मान किने पद किने ,
मन हुने हो बिग्रिने भत किने ।।
धेरै फरक छ हुदा खानी र हुने खानीमा । समाजको ऐना जस्तै बनेको यो गीत एक पटक हेरौ र सुनौ ।

Hune Khane Ra Huda Khane l Ganesh Adhikari & Maya Darnal l New Lok Dohori Song 2080 l Ft Juna Gurung, Sant...

04/11/2023

प्रथम गुल्मी भलिबल कप २०८०
पुरुषतर्फ :
प्रथम: सत्यवति गाउँपालिका
द्वितीय : कालिगण्डकी गाउँपालिका
तृतीय : चन्द्रकोट गाउँपालिका

महिलातर्फ :
प्रथम: सत्यवति गाउँपालिका
द्वितीय : कालिगण्डकी गाउँपालिका
तृतीय : गुल्मीदरबार गाउँपालिका

विजेता स्थानिय तहहरुलाई हार्दिक बधाई ।।

https://www.butwaldainik.com/2023/11/04/36840/
04/11/2023

https://www.butwaldainik.com/2023/11/04/36840/

  गुल्मी, १८ कार्तिक। गुल्मीको धुर्कोटमा खुल्ला क्रिकेट प्रतियोगिता संचालन हुँदै छ। धुर्कोटगाउँपालिका४ जैसिथो.....

https://www.butwaldainik.com/2023/11/04/36838/
04/11/2023

https://www.butwaldainik.com/2023/11/04/36838/

गुल्मी । रवि लामिछानेकाे गुल्मी आउने कार्यक्रम स्थगित भएको छ । लामिछाने पाल्पा, गुल्मी र अर्घाखाँची हुने खुला सभ.....

https://www.butwaldainik.com/2023/11/03/36837/
03/11/2023

https://www.butwaldainik.com/2023/11/03/36837/

गुल्मी, १७ कात्तिक । जिल्ला भलिबल संघको आयोजनामा संचालन भइरहेको पालिकास्तरीय भलिबल प्रतियोगितामा आज शुक्रबार १.....

03/11/2023

मुसिकोट vs गुल्मीदरबार

https://www.butwaldainik.com/2023/10/28/36828/
28/10/2023

https://www.butwaldainik.com/2023/10/28/36828/

काठमाडौं । कार्तिक ११ गते शनिवार खण्डग्रास चन्द्रग्रहण लाग्ने ज्योतिषीहरूले बताएका छन् । विश्वका विभिन्न मुलुक...

14/10/2023

  गुल्मी, २७ असोज । गुल्मीको मदाने गाउँपालिका अग्लुङ्गमा आइतबार अर्थात भोलीदेखि हुने ‘नवौं वार्षिकोत्सब, खेलकुद ....

Important Notice: इजरायलबाट आउन चाहने नेपालीलाई ल्याउन आज राति नेपाल एयरलाइन्सको चार्टर्ड जहाज इजरायल जादै छ भने आफै छुट...
11/10/2023

Important Notice: इजरायलबाट आउन चाहने नेपालीलाई ल्याउन आज राति नेपाल एयरलाइन्सको चार्टर्ड जहाज इजरायल जादै छ भने आफै छुट्टै जहाजमा आउन चाहने नेपालीको हवाईजहाजको खर्च पनि नेपाल सरकारले व्यहोर्ने जनाएको छ।

https://www.butwaldainik.com/2023/10/02/36757/
02/10/2023

https://www.butwaldainik.com/2023/10/02/36757/

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को १६ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ ।...

यस कारण डा सन्दूक रुइतलाई दृष्टिका देवता भनिएको हो 👏💕मान्छेको सबैभन्दा सुन्दर कुरा मध्य उसको आँखा एक हो!आँखाको माध्यम बा...
02/10/2023

यस कारण डा सन्दूक रुइतलाई दृष्टिका देवता भनिएको हो 👏💕

मान्छेको सबैभन्दा सुन्दर कुरा मध्य उसको आँखा एक हो!आँखाको माध्यम बाटै हरेक सुन्दर कुरा देख्ने गरिन्छ ! आँखा बिनाको जीवन हामीले कल्पना गर्न पनि गार्‍हो हुन्छ।
दृष्टिका देवता यानिकी डा सन्दूक रुइतले हाल सम्म आफ्नै प्रतिनिधित्वमा अर्थात सङ्लग्नता एक लाख ९० हजार भन्दा धेरैलाई आँखाको ज्योति दिएर सुन्दर संसार देखाउन सफल भइसक्नु भएको छ !
साथै उनको टिम र प्रोजेक्टले संसार भरिका पाँच लाख धेरै मान्छेहरुले आँखाको ज्योति पाईसकेका छ्न !.बिश्व बजारमा अमेरिकन डलर पाँच हजार भन्दा धेरै पर्ने उपचार गर्ने प्रबिधिलाई घटाएर नेपाली रुपैयाँ पन्द्र हजार झार्न सफल भएका छ्न! उनि नेपाल आमाका एक सच्चा सपुत हुन ! उनको सबैभन्दा सान्दर्भिक भनाई :यदि मलाई फेरि जन्मने मौका दिइयो भने, म सायद नेत्र रोग विशेषज्ञको रूपमा जन्मन चाहन्छु। "यति छोटो समयमा तपाईले धेरै व्यक्तिको जीवनमा परिवर्तन ल्याउन सक्नुहुन्छ"❤️

Story : Mayjan Namdung ( Nepal Chronicles )

सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै ।
01/10/2023

सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै ।

  गुल्मी, १४ असोज । मदाने गाउँपालिका अग्लुङ्गमा स्थापित द सनराईज युथ क्लबले आफ्नो नवौं वार्षिकोत्सब असोज २८,२९ र ३....

मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै
30/09/2023

मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

  गुल्मी, १३ असोज । जिल्लाको मदाने गाउँपालिकास्थित मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य शिविर संचालन ह...

Address

Bucharest
010011

Alerts

Be the first to know and let us send you an email when Butwal Dainik- बुटवल दैनिक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Butwal Dainik- बुटवल दैनिक:

Videos

Share