Everest Nepal Youth Association Qatar

Everest Nepal Youth Association Qatar youth can change the society.the power of bunch

05/09/2017

" Nepal Idol grand finale " Ticket counter opened all over nepali resurents in various location of Qatar.

International Franchise Idol  # Nepal Idol Grand Finale In Qatar 2017  # live telecast all over the world from nepal's n...
04/09/2017

International Franchise Idol # Nepal Idol Grand Finale In Qatar 2017 # live telecast all over the world from nepal's number 1 television AP1 HD. Presenting by OPPO Camera Phone !
Organized by Onyx One International, CA & Everest Nepal Youth Association, QA !!
For more Details: check into the updated poster.

Support to us.... to make grand success in history ! International frenchise show Nepal Idol  first time in nepal & gran...
29/08/2017

Support to us.... to make grand success in history ! International frenchise show Nepal Idol first time in nepal & grand finale in Qatar.

Many many Congratulations both of you.... ! Mr Uttam Gurung ( president of Everest Nepal Youth Association) winner witho...
14/08/2017

Many many Congratulations both of you.... ! Mr Uttam Gurung ( president of Everest Nepal Youth Association) winner without any competitive for NRNA ncc Qatar's * Treasurer * & Mr Nabraj Shrestha ( Super Active Member of Everest Nepal Youth Association ) winner without any competitive for Chitwan Yuba Samuha Qatar's * Youth Coordinator *

24/01/2017

प्रथम वार्षिकोत्सव तथा वृहत वनभोज एवं साँस्कृतिक कार्यक्रम-२०१७ हुँदै

एभरेष्ट नेपाल युथ एसोसिएसन कतारको प्रथम वार्षिकोत्सवको अवसरमा "पोखरा वृद्धाश्रम" को सहयोगार्थ "साँस्कृतिक कार्यक्रम २०१७ साथमा रमाइलो बनभोज" को लागि ख्याती प्राप्त राष्ट्रिय कलाकारहरु बहु चर्चित गायक कमल खत्री, बहु प्रतिभाशाली नायिका तथा मोडल बेनिशा हमाल, चर्चित लोक दोहोरी गायिका बन्दना पाण्डे धमाका मच्चाउन कतार अाउदै हुनुहुन्छ।
साथमा 'द रेन्ज ब्यान्ड' को उत्कृष्ट लाइभ प्रस्तुती, यु एन्ड अाईको डान्स त्यस्तै गायकहरु रविन राई, रित कुमार श्रेष्ठ, नरेन खड्का र दामोदर न्यौपाने लगायतको प्रस्तुतीले कार्यक्रमको रौनकता थप्ने छ भने मोडल तथा सफल नृत्याङ्गनाहरु यशोधा बस्नेत, सृजना गुरुङ एवं रेखा लामा गुरुङ को प्रस्तुति ले थप स्टेज तताउने छ।
"महत मोडर्न कन्ट्र्याक्टिङ क्लिनिङ एन्ड हस्पिटालिटी तथा महत कन्ट्र्याक्टिङ एन्ड हस्पिटालिटी सर्भिस" (तेजेन्द्र महत) को मूल प्रायोजन रहेको यस कार्यक्रममा बसन्त फिल्मस् प्रा लि, समाजसेवी कृष्ण बराल र ग्रीन ग्रास ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङ तथा व्हाइट कार्पेट क्लिनिङ एन्ड हस्पिटालिटी (प्रबिण गुरूङ्) को सह प्रायोजन रहेको छ भने अन्य थुप्रै प्रायोजकहरु पनि रहनुहुनेछ।
अध्यक्ष उत्तम गुरुङको नेतृत्व रहेको यस कार्यक्रमको व्यवस्थापनमा बिशेष सल्लाहकार तेजेन्द्र महत हुनुहुन्छ।कलाकार संयोजनको जिम्मा प्रथम उपाध्यक्ष नरेन खड्काले लिनु भएको छ। भि जे आशा र बि एच रानाको युगल होस्टिङ रहने यस कार्यक्रममा सबैलाई झुमाइ झुमाइ नचाउन डि जे अर्बिन पनि तयारीमा हुनुहुन्छ। कार्यक्रमको संयोजनमा सन्दिप कु भट्टराई रहनुभएको छ भने सह संयोजकत्व नवराज श्रेष्ठले गर्नु भएको छ।
मिडिया पार्टनरमा रहेर सेल्फी टिभी, रेस्क्यु अनलाइन न्युज, राजधानी साप्ताहिक, मिस यु नेपाल तथा राई फोटोग्राफीले सहयोग गर्नुहुनेछ।

कार्यक्रम हुने
मिती: फेब्रुअरी ३, २०१७
स्थान: अल दोसरी पार्क, सहानिया
समय: बिहानको ठीक १० बजे देखि।

प्रथम वार्षिकोत्सव तथा वृहत वनभोज एवं साँस्कृतिक कार्यक्रम-२०१७ हुँदै एभरेष्ट नेपाल युथ एसोसिएसन कतारको प्रथम वार्षिकोत्...

23/01/2017

Get Ready ...........on 3 February 2017 Friday 10 AM.. at Al Dosari Park Shahaniya, Qatar !
" Singer Kamal Khatri,,Actress Benisha Hamal,, Folk Singer Bandana Pandey...The Range Band,U&I dance troupe,Rabin Rai,Rit Kumar Shrestha,Naren Khadka,Damoder Neupane,Yasodha Basnet,Rekha Lama Gurung,Srijana Gurung.!!!

lok dohori song..........
23/01/2017

lok dohori song..........

New Nepali Folk Video Song "Bheterai Rumla Ni" by Khuman Adhikari/Bandana Pandey only on Music Nepal official YouTube channel. !!!!...Unauthorized downloadin...

nepali movie song.....
23/01/2017

nepali movie song.....

अधुरो थियो सपना || Adhuro Theyo Sapna || Nepali Movie King Ft. Nikhil Upreti, Benisha Hamal =================================================== Jagan Shresth...

most popular song ...............
23/01/2017

most popular song ...............

Dedicated to all the People in Love( Valentine's Day Special) Special thanks to all the people associated with this Song and Video and Prabeen Shrestha. CRBT...

22/01/2017

हामी प्रथम वार्षिक उत्सव मनाउन तयारीमा छौ ! साथ मा सास्कृतिक कार्यक्रम र रमाइलो बनभोज को आयोजना गर्दैछौ !
नेपाल बाट ३ जना राष्ट्रिय कलाकार हरु पहुनाको रुपमा आउने पक्का पक्की भएको अबगत गराउदछौ ! पोखरा ब्रिद्धाश्रम को सहयोगार्थ् स्वरुप केही रकम पथाइने निर्णय गरेका छौ !

First official program !!! For "Dhurmus Suntali Foundation" 22 lakhs collected and handed over !!
10/07/2016

First official program !!! For "Dhurmus Suntali Foundation" 22 lakhs collected and handed over !!

Fund donators of "Dhurmus-Suntali Foundation" from Doha Qatar by "Everest Nepal Youth Association Qatar"..... we would l...
04/07/2016

Fund donators of "Dhurmus-Suntali Foundation" from Doha Qatar by "Everest Nepal Youth Association Qatar"..... we would like to thank you all with highly appreciation !!!

Fund Donators of "Dhurmus-Suntali foundation" from Doha Qatar by "Everest Nepal Youth Association Qatar" ..... We would ...
04/07/2016

Fund Donators of "Dhurmus-Suntali foundation" from Doha Qatar by "Everest Nepal Youth Association Qatar" ..... We would like to thank you all with highly appreciation !!!

29/06/2016

'धुर्मुस-सुन्तली फाउन्डेशन'को लागि 'एभरेष्ट नेपाल युथ एसोसिएसन'को अभियानमा रकम सहयोग गर्ने दानी महानुभावहरुको संख्या तिब्र रुपमा अघि बढिरहेको छ ! स्वघोषित प्रतिवद्धता शीघ्रतम पूर्ण हुनेछ ! जस मध्य निम्न अनुसार नामावली प्रस्तुत गरिन्छ ! मुद्रा नेपाली रुपैयाँमा.....
१. आशिष ढकाल : २१ हजार
२. दिपेन्द्र ढकाल : ११ हजार
वहाँहरु लाई मुरी मुरी धन्यवाद !
Everest Nepal

28/06/2016

'धुर्मुस-सुन्तली फाउन्डेशन'को लागि 'एभरेष्ट नेपाल युथ एसोसिएसन'को अभियानमा रकम सहयोग गर्ने दानी महानुभावहरुको संख्या तिब्र रुपमा अघि बढिरहेको छ ! स्वघोषित प्रतिवद्धता शीघ्रतम पूर्ण हुनेछ ! जस मध्य निम्न अनुसार नामावली प्रस्तुत गरिन्छ ! मुद्रा नेपाली रुपैयाँमा.....
१. बिबेक गौतम : १५ हजार
२. रमेश बहादुर क्षेत्री : २१ हजार
वहाँहरु लाई मुरी मुरी धन्यवाद !
Everest Nepal

Address

Doha

Website

Alerts

Be the first to know and let us send you an email when Everest Nepal Youth Association Qatar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Everest Nepal Youth Association Qatar:

Videos

Share