25/07/2024
खसेको त हामी दुबै थियौ
तिमी जहाब बाट खस्यौ, म बस बाट।
मरेका त हामी दुबै थियौ,
तिमी जलेर मर्यौ, म डुबेर।
तिमी 10 मिनेटमा भेटियौ, मलाई सायदै भेटाउलान।
तिम्रो परिवार लास पाएर रोएको छ, मेरो लास नपाएर।
फरक त यत्ती भयो महोदय
तिम्ले 5000 को टिकेट कटेको थियौ, मैले 500 को।
मृतक आत्माप्रती भाबपुर्ण श्रद्धाञ्जली 🙏🏻🙏🏻