Hamrokalam.com

Hamrokalam.com online news portal

Hirosima Japan
17/08/2024

Hirosima Japan

नायिका रेखा थापाले पहिलाे सन्तानकाे रूपमा छाेरीलाई जन्मदिएकी छिन
23/02/2024

नायिका रेखा थापाले पहिलाे सन्तानकाे रूपमा छाेरीलाई जन्मदिएकी छिन

रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो...शुभकामना 🙏🇳🇵
30/08/2023

रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो...
शुभकामना 🙏🇳🇵

कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाको नियुक्ति सर्वोच्च अदातलले बदर गरिदिएको छ।
27/07/2023

कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाको नियुक्ति सर्वोच्च अदातलले बदर गरिदिएको छ।

साउन ८ देखि १० गतेसम्म इटालीमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन सम्माननीय प्रधानमन...
22/07/2023

साउन ८ देखि १० गतेसम्म इटालीमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन सम्माननीय प्रधानमन्त्री प्रचण्ड आज इटालीतर्फ प्रस्थान गर्नु भएको हो।
‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट प्रधानमन्त्रीज्युले औपचारिक रुपमा आफनो धारणा राख्ने कार्यक्रम रहेको छ ।

नेपाली इतिहासको सबैभन्दा कान्छी सांसद एबम राष्ट्रिय स्वतन्त्र पार्टीको संस्थापक सदस्य माननीय सोबीता गौतम ज्यु “Young Wor...
20/07/2023

नेपाली इतिहासको सबैभन्दा कान्छी सांसद एबम राष्ट्रिय स्वतन्त्र पार्टीको संस्थापक सदस्य माननीय सोबीता गौतम ज्यु “Young World Politician of the Year Award 2023" जित्न सफल हुनुभएको मा हार्दीक बधाई I

पोर्चुगलको राहदानीले विश्वका १ सय ८७ देशमा सहजै घुमफिर गर्न पाइने भएको छ ।शक्तिशाली पासपोर्टको सूचीमा पाँचौ स्थानमा रहेक...
19/07/2023

पोर्चुगलको राहदानीले विश्वका १ सय ८७ देशमा सहजै घुमफिर गर्न पाइने भएको छ ।

शक्तिशाली पासपोर्टको सूचीमा पाँचौ स्थानमा रहेका पोर्चुगलसहित बेल्जियम, चेक रिपब्लिक, माल्टा, न्युजिल्यान्ड, नर्वे र स्विट्जरल्याण्ड छन् । यी देशका नागरिक बिना भिसा १ सय ८७ वटा देश घुमफिर गर्न सक्छन् ।

नेपालको राहदानीले ३८ वटा देशमा बिना भिसा तथा सजिलै भिसा पाएर यात्रा गर्न सकिन्छ ।

19/07/2023

राजस्व अनुसन्धमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन र प्रहरीबाटसमेत सुन पास गरेर अघि बढिसकेको अवस्थामा ट्याक्सीमा राखेर एयरपोर्टबाट बाहिरिने क्रममा हंङकङबाट कार्गो भएर आएको एक क्विन्टल सुन बरामद गरेको छ ।सुनसहित विभाग टोलीले एजेन्ट र भरिया गरी २ जनालाई आज बिहान ११ बजे पक्राउ गरेको छ। दुवैजनालाई विभागले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । यो विभागको इतिहासकै ठूलो अपरेसन हो । बिभागका नयॉ महानिर्देशक सहसचिव नवराज ढुंगाना यही असारमा सरूवा भएर आएका थिए।

अब यत्रो सुन नदेख्ने अध्यागमन बिभाग र प्रहरिलाई कार्बाही गर्ने कि नगर्ने?

https://www.hamrokalam.com/archives/1329
14/05/2023

https://www.hamrokalam.com/archives/1329

Sign in Welcome! Log into your account your username your password Forgot your password? Get help Password recovery Recover your password your email A password will be e-mailed to you. विद्यार्थी एकता दिवसको अवसरमा प्रचण्ड,माध.....

के तपाईंलाई DV पर्यो ? EDV २०२४ को रिजल्ट आएको छ । रिजल्ट हेर्न तल दिएको लिंकमा जानु होला र, तपाइको कन्फरमेसन नम्बर ,थर ...
06/05/2023

के तपाईंलाई DV पर्यो ?
EDV २०२४ को रिजल्ट आएको छ । रिजल्ट हेर्न तल दिएको लिंकमा जानु होला र, तपाइको कन्फरमेसन नम्बर ,थर र जन्म मिति भर्नुहोला ।

अहिले एकैपटक सिस्टममा ट्राफिक आएको कारण साइट स्लो हुन सक्छ।

https://dvprogram.state.gov/

The entry period for the DV-2024 Diversity Visa Program was between October 5, 2022 and November 8, 2022. Entries are not being accepted at this time.

04/05/2023

अबको ५,१० वर्षपछि हरेक नेपालीहरुलाई
निःशुल्क बिजुली दिन सकिन्छः
कुलमान घिसिङ

https://www.hamrokalam.com/archives/1278
04/05/2023

https://www.hamrokalam.com/archives/1278

Sign in Welcome! Log into your account your username your password Forgot your password? Get help Password recovery Recover your password your email A password will be e-mailed to you. नवनियुक्त तीन मन्त्रीकाे आज शपथ By HamroKalam May 4, 2023 0 3...

https://www.hamrokalam.com/archives/1282
04/05/2023

https://www.hamrokalam.com/archives/1282

Sign in Welcome! Log into your account your username your password Forgot your password? Get help Password recovery Recover your password your email A password will be e-mailed to you. दार्चुला हिमपहिरो- शव भेटिएको तीन जनाको सना...

https://www.hamrokalam.com/archives/1275
04/05/2023

https://www.hamrokalam.com/archives/1275

Sign in Welcome! Log into your account your username your password Forgot your password? Get help Password recovery Recover your password your email A password will be e-mailed to you. गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत ल.....

https://www.hamrokalam.com/archives/1288
04/05/2023

https://www.hamrokalam.com/archives/1288

Sign in Welcome! Log into your account your username your password Forgot your password? Get help Password recovery Recover your password your email A password will be e-mailed to you. एमालेका सांसद टोपबहादुरका छोरा सन्दीपलाई .....

04/05/2023

नेकपा एमालेका सचिब एबं पूर्वमन्त्री टोपबहादुर रायमाझी प्रहरी नियन्त्रणमा, भैरहवाबाट काठमाडौं ल्याइँदै !!!

मन्त्रीपरिषद् बिस्तार ।
03/05/2023

मन्त्रीपरिषद् बिस्तार ।

तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको...
03/05/2023

तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ l

https://www.hamrokalam.com/archives/1259संसारकै सबैभन्दा सुन्दर मोडल, सुन्दरताकै कारण बनिन ट्रोल!
03/05/2023

https://www.hamrokalam.com/archives/1259

संसारकै सबैभन्दा सुन्दर मोडल, सुन्दरताकै कारण बनिन ट्रोल!

एमाले संसद लक्ष्मी काेइरी निलम्बन ।
02/05/2023

एमाले संसद लक्ष्मी काेइरी निलम्बन ।

Endereço

Lisbon
1000-205

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando Hamrokalam.com publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Entre Em Contato Com O Negócio

Envie uma mensagem para Hamrokalam.com:

Vídeos

Compartilhar


Outra Empresa de comunicação e notícias em Lisbon

Mostrar Todos