Saphalgraphy

Saphalgraphy Photographer, Videographer, Blogger & Vlogger
(2)

28/10/2023
Kirat Rai International Traditional Fashion Contestcontestant no.1049Name: Naima B**g Rai Age: 8Place: Lalitpur, Nepal
24/09/2023

Kirat Rai International Traditional Fashion Contest

contestant no.1049
Name: Naima B**g Rai
Age: 8
Place: Lalitpur, Nepal

24/09/2023

लोकसेवा आयोगमानै यस्तो प्रश्नहरु राखेर अपमान त गर्न पाईन्ननी।

23/09/2023

Happy Moment: नेपाली आर्मी चेलीहरुको ९ महिनाको ट्रेनिङ्ग पछिको पास आउट क्षणसँगै परिवार भेट्दाको खुशीको क्षण।

Phidim, Panchthar ❤️
23/09/2023

Phidim, Panchthar ❤️

23/09/2023

Taylor Swift & Justin Timberlake’s Cute Moment ❤️

Congratulations: नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् ।
23/09/2023

Congratulations: नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् ।

23/09/2023

डिभोर्स भैसकेपछि पनि त्यहि मान्छेसँग नाईट स्ट्याण्ड गर्छु रे र सबैकुरा गर्छु रे। माल्भिका सुब्बा जस्ता ढोंगी (Double Standard) आईमई र उनलाई आईडल मान्नेहरुले, माया के हो सृजना सुबेदिबाट सिकुन्।

23/09/2023

Super Precious Moment: देखाउँनलाई नकारात्मक कुराहरु धेरै छन् समाजमा, तर मेरो उद्देश्य भनेको सँधै खुशी र सकारात्मक सन्देशहरु प्रवाह गर्ने हो। यो भीडीयोमा हेर्नुहोस्, असई कुसन राईले आफ्नो पास आउटमा आमाप्रति कृतज्ञता र खुशी साट्दै, जुन अनमोल छ।

23/09/2023

दान बहादुर घिमिरे भन्छन्, धरानमा गोरु काटेर खान थालेको धेरै भैसक्यो, हर्क साम्पाङ्ग मेयर भैकन यस्तो भएको हैन।

S/V: LN

23/09/2023

शिक्षकहरु देउडा खेलेर आन्दोलन गर्दै काठमाडौंको बानेश्वरमा। यधपी, आन्दोलन हिजोबाट फिर्ता भएको छ।

मेयर बालेन साहेवको यो स्टाट्स एकदमै अर्थपूर्ण छ। हामी नेपालीहरु धेरै भावनामा बग्ने खाले छौं। हजारौं चोटहरु पनि सानो कुरा...
22/09/2023

मेयर बालेन साहेवको यो स्टाट्स एकदमै अर्थपूर्ण छ। हामी नेपालीहरु धेरै भावनामा बग्ने खाले छौं। हजारौं चोटहरु पनि सानो कुरा पायोभने बिर्सन्छौं। त्यसैले त हाम्रो देशमा नेताहरुले मजाले हामीमाथि बर्षौदेखि खेलिरहेका छन्। अब चाहिँ अतिनै भैसक्यो, सबैले सोच्न जरुरी छ।

22/09/2023

हिजो दिवंगत हुनुभएको राष्ट्र राई कति प्रतिभावान् हुनुहुन्थे छ, यो भीडियोमा हेर्नुहोस्।

22/09/2023

Good News: नेपालले पहिलो पटक गैर आवासीय नेपालीहरुलाई नागारिकता दिने (दोहोरो नागारिक बन्न पाउँने) प्रावधान गरेको छ। बाँकि डिटेल्स भीडियोमा हेर्नुहोला।

S/V: Setopati

हार्दिक श्रद्धाञ्जली राष्ट्र दाई। हजुरको सुम्निमा उ पारुहाङ्गको कोखमा रहेर तीन चुलामा बास होस।
22/09/2023

हार्दिक श्रद्धाञ्जली राष्ट्र दाई। हजुरको सुम्निमा उ पारुहाङ्गको कोखमा रहेर तीन चुलामा बास होस।

Mayor Harka Sampang: यति धेरै मायाको लागि हार्दिक धन्यवाद !
22/09/2023

Mayor Harka Sampang: यति धेरै मायाको लागि हार्दिक धन्यवाद !

बहुप्रतिभाशाली ब्याक्तित्व (ताईक्वान्दो मास्टर तथा आर्टिष्ट) राष्ट्र राई दाईको दुखद खबर सुनियो। कुनै कालखण्डमा तपाईंको भ...
22/09/2023

बहुप्रतिभाशाली ब्याक्तित्व (ताईक्वान्दो मास्टर तथा आर्टिष्ट) राष्ट्र राई दाईको दुखद खबर सुनियो। कुनै कालखण्डमा तपाईंको भतिजलाई पढाउँने मौका पाएको थिए। त्यो भाई लगाएत अन्यबाट पनि हजुरको धेरै प्रेरणादायी कुराहरु सुनेको थिए। पछि हुरसँग प्रत्यक्ष मेसेञ्जरमा कुरा गर्ने मौका पनि मिलेको थियो। जीवन भनेकै सरप्राईजहरुले भरिएको हुँदो रहेछ। जे होस्, हजुरको सुम्निमा र पारुहाङ्गको कोखमा रहँदै तीन चुलामा बास होस्।

𝐒𝐚𝐧𝐝𝐨𝐲, 𝐅𝐚𝐫𝐨𝐞 𝐈𝐬𝐥𝐚𝐧𝐝𝐬 🇫🇴
22/09/2023

𝐒𝐚𝐧𝐝𝐨𝐲, 𝐅𝐚𝐫𝐨𝐞 𝐈𝐬𝐥𝐚𝐧𝐝𝐬 🇫🇴

नेताहरु पँजेरोमा हिड्ने, शिक्षकहरु फाटेको ब्याग बोकेर हिंड्ने। यो फोटो देखेर साह्रै नराम्रो लाग्यो।
22/09/2023

नेताहरु पँजेरोमा हिड्ने, शिक्षकहरु फाटेको ब्याग बोकेर हिंड्ने। यो फोटो देखेर साह्रै नराम्रो लाग्यो।

Rabi, Panchthar 💚
22/09/2023

Rabi, Panchthar 💚

रामबाबु गुरुङद्वारा निर्देशित तथा दयाहाङ र आचल शर्मा स्टारर डिग्री माईलाको छायांकन सुरु भएको छ।
22/09/2023

रामबाबु गुरुङद्वारा निर्देशित तथा दयाहाङ र आचल शर्मा स्टारर डिग्री माईलाको छायांकन सुरु भएको छ।

पूर्वकै प्रमुख व्यापारिक शहर बिर्तामोडको भगवानचोकमा भाट भटेनि हिजोबाट सञ्चालनमा आएको छ।S/P: Birtamod Jhapa
22/09/2023

पूर्वकै प्रमुख व्यापारिक शहर बिर्तामोडको भगवानचोकमा भाट भटेनि हिजोबाट सञ्चालनमा आएको छ।

S/P: Birtamod Jhapa

Great Achievement: चीनको सहर हान्जाउमा आइतवार असोज ७ गते टेनिस कोर्टमा उत्रँदा सुनिरा थापाको उमेर १५ वर्ष १०२ दिनको हुने...
22/09/2023

Great Achievement: चीनको सहर हान्जाउमा आइतवार असोज ७ गते टेनिस कोर्टमा उत्रँदा सुनिरा थापाको उमेर १५ वर्ष १०२ दिनको हुने छ। सुनिराको सहभागितासँगै नेपालबाट एशियाली खेलकुदमा (अलग-अलग समयमा) भाग लिने पहिलो आमा-छोरी जोडीको कीर्तिमान पनि बन्ने छ।उनकी आमा निरा कायस्थले सफ्ट टेनिस खेलमा ३ पटक एशियाली खेलकुदमा सहभागिता जनाइसकेकी छन्।

21/09/2023

तीजको धेरै भल्गर डान्सहरु हेरियो। अब डिसेन्ट डान्स हेरौं हैत।

21/09/2023

Singer Rajesh Payal Rai: मैले ४० भाषामा ८,००० भन्दा बढि गीतहरु गसएको छु।

गायक प्रमोद खरेल Champions League को गेम हेर्न स्पेनको म्याड्रिड पुगेका छन्। हिजो भएको उक्त खेल रियल म्याड्रिडको होम ग्र...
21/09/2023

गायक प्रमोद खरेल Champions League को गेम हेर्न स्पेनको म्याड्रिड पुगेका छन्। हिजो भएको उक्त खेल रियल म्याड्रिडको होम ग्राउण्ड सान्तियागो बर्नावाउमा जर्मनी क्लव युनियन बर्लिन बिच भएको थियो। जुन खेलमा रियल म्याड्रिडले युनियन बर्लिनलाई १-० ले पराजित गरेको थियो।

शिक्षक आन्दोलनमा आफैले पढाएको बिधार्थी भेटेपछिको लोभलाग्दो दृश्य।
21/09/2023

शिक्षक आन्दोलनमा आफैले पढाएको बिधार्थी भेटेपछिको लोभलाग्दो दृश्य।

हामीले संसारै जीतेपनि हाम्रो धरातल कहिल्यै बिर्सनु हुन्न। मेसीलाई बार्सेलोनाले बनाएको हो। हुनत, उहाँमा ट्यालेण्ट पनि थिय...
21/09/2023

हामीले संसारै जीतेपनि हाम्रो धरातल कहिल्यै बिर्सनु हुन्न। मेसीलाई बार्सेलोनाले बनाएको हो। हुनत, उहाँमा ट्यालेण्ट पनि थियो। यधपी, ट्यालेण्ट मात्र भएर हुन्न, अपुर्चुनिटि र प्ल्याटफर्म पनि पाउँनुपर्छ। जुन बार्सेलोनाले गर्यो। त्यसैले, उनी बार्सिलोना प्रति कति कृतज्ञ छन् भन्ने कुरा यो उहाँको बार्सिलोनाको लोगो भएको टाट्टुले देखाउँछ।

सँधै दयाहाङ राईको त चर्चा भैईनै रहन्छ। हुनत उहाँको भूमिका मूख्य भएर पनि होला। तर शिशिर बाङ्देलको एक्टिङ पनि मलाई चाहिँ न...
21/09/2023

सँधै दयाहाङ राईको त चर्चा भैईनै रहन्छ। हुनत उहाँको भूमिका मूख्य भएर पनि होला। तर शिशिर बाङ्देलको एक्टिङ पनि मलाई चाहिँ नेक्स्ट लेभलै लाग्छ। चाहे कबड्डीमा होस या नाङ्गो गाउँमा।

टिचिङ भनेको एकदमै रेष्पेक्टेड जब हो। सबै प्राईभेट स्कुल र कलेजलाई बन्द गरेर उहाँहरुको मागलाई सम्बोधन गर्दै, सरकारी कलेज ...
21/09/2023

टिचिङ भनेको एकदमै रेष्पेक्टेड जब हो। सबै प्राईभेट स्कुल र कलेजलाई बन्द गरेर उहाँहरुको मागलाई सम्बोधन गर्दै, सरकारी कलेज र स्कुललाई स्तरीय बनाउँनुको कुनै विकल्प छैन।

Yes, I won the ticket. It’s like my dream come true. It’s been such a long time since I wanna see the international conc...
21/09/2023

Yes, I won the ticket. It’s like my dream come true. It’s been such a long time since I wanna see the international concerts. भगवानले त चिता म पुर्याईदिन्छु भन्छ भनेको सुनेको, त्यस्तै फिल भयो।

म बग्दै गरेको पानि हुँ। कसैले मेरो बाटो बदल्दिन सक्छन्, गन्तव्य होईन।
21/09/2023

म बग्दै गरेको पानि हुँ। कसैले मेरो बाटो बदल्दिन सक्छन्, गन्तव्य होईन।

Jude Bellingham is unstoppable for Real Madrid with 5 goals in 5 games. 💫
21/09/2023

Jude Bellingham is unstoppable for Real Madrid with 5 goals in 5 games. 💫

21/09/2023

Kabita Nepali: यदि बुवा आमानै खुशी छैनन् भने पैसा जति कमाएपनि के महत्व हुन्छ र, हैन।

Faroe Islands 🇫🇴 Self governing autonomous group of volcanic islands of Denmark  with the the population just 54,503.
21/09/2023

Faroe Islands 🇫🇴

Self governing autonomous group of volcanic islands of Denmark with the the population just 54,503.

21/09/2023

बालदिवशको अवसरमा भरौल बाल मन्दिर इङलिस स्कुल बराहक्षेत्र ३, नडाहामा विद्यार्थीहरुले देखाए साकेला नाच।

झापाको कमल गाउँपालिका स्थित केर्खा वजारको चोकमा निर्माण गरिएको राई जातिको साँस्कृतक प्रतीक वाबु (चिण्डो) बुधबार अनावरण ग...
21/09/2023

झापाको कमल गाउँपालिका स्थित केर्खा वजारको चोकमा निर्माण गरिएको राई जातिको साँस्कृतक प्रतीक वाबु (चिण्डो) बुधबार अनावरण गरिएको छ।

Amazing: Grasshopper Cafe in South Korea, made out of train cars.
20/09/2023

Amazing: Grasshopper Cafe in South Korea, made out of train cars.

Endereço

Rua Dos Anjos
Lisbon
1150-039

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando Saphalgraphy publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Entre Em Contato Com O Negócio

Envie uma mensagem para Saphalgraphy:

Vídeos

Compartilhar