12/11/2024
यहि अक्टोवर २७ , २०२४ का दिन वार्सास्थित बाणिज्यदूतावासले -पोल्याण्डमा रहेका नेपालीहरूका विच मित्रता,भाईचार,एकता,सदभाव कायम राख्दै नेपाली संस्कृतिको निरन्तरता साथै विजयादशमी,शुभ-दिपावली,नेपाल सम्वत,छठ लगायत बिभिन्न नेपाली पर्वहरू(२०८१)को अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको थियो जसमा निम्न सॅधसॅस्था र व्यक्तिहरूको उपस्थिती रह्यो।पोल्याण्डमवासी नेपालीहरूको समसामयिक विषयमा विभिन्न सॅस्था र व्यक्तीहरूको महत्वपूर्ण सुझाव र सरसल्लाहा साथै शुभकामना आदनप्रदान भयो। सम्पूर्ण उपस्थित हुनु भएकाहरूलाई धन्यवाद दिन चाहन्छु।उपस्थित हुनेहरूमा:
श्री दूर्गा मास्के((जेष्ठ नेपाती),
डा.एलिनी पोखरेल( पूर्व महिला सचिव एनआरएनए आईसिसि, सॅस्थापक अध्यक्ष ,जन सम्पर्क समिती पोल्याण्ड) ,श्री स्वाभोमिर भाजेखोभ्स्की ( सदस्य, पोलिश-नेपाली फाउन्डेशन) , श्री पवन खड्का ( महासचिव, एनआरएनए, पोल्याण्ड), प्रा. टेरेसा हिनचेव्स्का हेनेल (अध्यक्ष पोलिश-नेपाली सोसाईटी), श्री गोपाल राई( सॅरक्षक, एन आर एन ए पोल्याण्ड र किरात राई समाज, पोल्याण्ड),
श्री सुसन परियार(अध्यक्ष, अन्तराष्ट्रिय साहित्य समाज , पोल्याण्ड),श्री भिम परियार( अध्यक्ष, जनसॅपर्क समिती, पोल्याण्ड),श्री ईश्वर देवकोटा ( अध्यक्ष, नेपाली प्रवासी मॅच, पोल्याण्ड),श्री तारामान गुरूड॰( अध्यक्ष सॅमुक्त नेपाली मजदूर समाज), श्री कृष्ण भण्डारी( इपाध्यक्ष, ईनाश, पोल्याण्ड), श्री शिवोधर महतो( महासचिव, ईनाश पोल्याण्ड) , श्रीमती सुधा पुडासैनी कोईराला( एफआरएनए, महिला सॅयोजक, पोल्याण्ड) , श्री मुकुन्द चालिसे( एफआरएनए, पोल्याण्ड), प्रा. आन्जेय हेनेल ,श्रीमती आनेता यसेआनेक खड्का र श्री प्रभात सापकोटा।
फेरी पनि सवैलाई धन्यवाद !
डा. बोधराज सुवेदी
अवैतनिक बाणिज्यदूत, वार्सा, पोल्याण्ड