SupaDeurali.com

SupaDeurali.com We want to reach all people who should live in malta to get & gave such truth important message/info.

09/02/2024

त्रिवि उपकुलपतिको विषयमा समिति बैठकमा सुमना श्रेष्ठले पारिन् सबैलाई र्याख र्याख्....

08/02/2024

Sandeep Lamichhane काे न्याए माग्दै उर्लियो जनसागर TU ग्राउन्ड मै....

08/02/2024

बल्ल सही कुरा आयो.

07/02/2024

सरकारले श्रोत नखुलेको सम्पत्ति (कालोधन) लाई पनि सोझै सेतो बनाउने गरि विधेयक ल्यायो। रास्वपाका सासंदहरूले सदनमा त्यसको विरोध गरे। सासंदद्वय डीपी अर्याल र सुमना श्रेष्ठले संशोधन पनि राख्नु भयो। रास्वपाले कालो धनलाई सोझै सेतो बनाउने प्रावधानको विपक्षमा वकालत गरे पनि संसदको बहुमतले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक-२०८० पारित गरेको छ।

07/02/2024

Rabi Lamichhane ले दिए गगनलाई दनक आगो भए संसदम आज.....

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाको  बरबास -७ मा  लु १ ज ४१६८ न को  लंका यातायातको  जिप दुर्घटना :  जिपमा ७ जना ...
06/02/2024

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाको बरबास -७ मा लु १ ज ४१६८ न को लंका यातायातको जिप दुर्घटना : जिपमा ७ जना सवार रहेको र ५ जना सामान्य घाइते यात्रुलाइ जिल्ला अस्पताल सन्धिखर्क लगिएको जानकारी प्राप्त भएको छ।

06/02/2024

**२१-२१-२१**
हिजो माघ २१ गते २१ रास्वपा सांसदले २१ अलपत्र आयोजनाबारे दबाव अभियान शुरु गरेका छन्। प्रारम्भमा मेलम्ची खानेपानी, बजारबाट मुहानसम्मै घन्टौं हिंडे। ऋण लिएर गरिएको लुट, सरकारी अक्षमता, दाताको असावधानी, जलवायु परिवर्तनको असर र स्थानीय जनजीविकाको संकटको विरुप विम्व बन्न पुगेको छ मेलम्ची दुर्घटना। ठुला पूर्वाधार कसरी न/गर्ने भन्नेबारे नेपालले धेरै सिक्नुछ। Swarnim Waglé Rastriya Swatantra Party - RSP

04/02/2024

सांसद विहिन अर्घाखाँचीले मुद्धा आफूहरुले उठाउने Rabi Lamichhane को घोषणा 🔔🔔🔔

04/02/2024

अर्घाखाँची सुमना श्रेष्ठ 🔔🔔बेबकुफ कुरा हैन, एकदमै गहकिला कुरा छन् सुन्नुहोस् है !

04/02/2024

अर्घाखाँचीकाे सन्धिखर्क टुँडिखेलमा बुवा आमा दाजुभाइ दिदीबहिनी संगै नाच्दै मान्य Rabi Lamichhane ज्यु

सन्धिखर्क नगरपालिका ५ मा रहेको जंगबहादुर राणाको जन्मस्थल सँगै राधाकृष्ण मन्दिरमा Rastriya Swatantra Party - RSP Rabi Lam...
03/02/2024

सन्धिखर्क नगरपालिका ५ मा रहेको जंगबहादुर राणाको जन्मस्थल सँगै राधाकृष्ण मन्दिरमा Rastriya Swatantra Party - RSP Rabi Lamichhane Sumana Shrestha Secretariat - सुमना श्रेष्ठ सचिवालय
Thanks मान्य ज्यु for reaching mathura.

18/11/2023

चितवनका जनतासँग देउसी भैलो खेल्दै रवि!! पाए २०८४ मा बहुमत लेउने आशीर्वाद!!! नाँच्न गाउन दुवै मा पोक्त छन् रवि!! हेर्नुहोस् रविको कडा दोहोरि!!
रवि मन पर्नेले हाम्रो पेजलाई Follow गरेर साथ दिनु होला!!

यसपालीको दशैँमा पनि यो दाईले छुट्टी नपाउने रे
21/10/2023

यसपालीको दशैँमा पनि यो दाईले छुट्टी नपाउने रे

04/08/2023

ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास, पत्रकार सम्मेलनमा भक्कानिए

Dirección

Malta
Callao

Teléfono

+35677723651

Página web

Notificaciones

Sé el primero en enterarse y déjanos enviarle un correo electrónico cuando SupaDeurali.com publique noticias y promociones. Su dirección de correo electrónico no se utilizará para ningún otro fin, y puede darse de baja en cualquier momento.

Contato La Empresa

Enviar un mensaje a SupaDeurali.com:

Videos

Compartir

Compañías De Medios cercanos


Otros Sitio web de noticias y medios de comunicación en Callao

Mostrar Todas

También te puede interesar