बन्दै छ बुढीगंगा !
बुढीगंगा ३ शान्ति चोक देखि भेटघाट चोक हुँदै आदर्श चोकसम्म कालोपत्रे भएको छ ।
सडकको बीचमा उभिएकी एक महिला ! धेरै समय त हामीले बाटो काट्न खोजेकी हुन् की के हुन् ? अलमलमा पर्यौं। तर उनी गाडी रोक्न बीच बाटोमा बसेकी रहेछिन् । उनी बीच बाटोमा उभिएकोले सवारी साधन नै उनीबाट जोगिएर हिड्ने अवस्था आयो । चेतनाको कमीले मानिसले आफैले दु'र्घटना निम्त्याउने हो । - दूध फाराम एरिया, विराटनगर
विराटनगरमा पानी परेको छ । यससँगै गर्मीमा थोरै भए पनि शितलता मिलेको छ ।
टिअारसि विधयेक पिडितमैत्री भएन भन्ने गुनासो सुनेको छु : डा. शेखर कोईराला
भ्रष्टाचारमा ५ वर्षे हदम्यादको लगाउन हुन्न: शेखर कोइराला
कांग्रेस र एमालेको बहुमत पुग्दैमा संविधान संसोधन गर्न हुँदैन : कांग्रेस नेता शेखर कोईराला
विराटनगरको बरगाछीमा ट्राफिक लाईट जडान
बुढीगंगा गाउँपालिकाद्वारा किसानलाई घाँस काट्ने मेशिन "च्यापकटर" वितरण
बुढीगंगा गाउँपालिकाद्वारा किसानलाई घाँस काट्ने मेशिन "च्यापकटर" वितरण
दूधालु पशुमा देखिने "थुनेलो" रोग के हो ? यसको उपचार र रोकथामका उपाय कस्ता छन् ?
दूधालु पशुमा देखिने "थुनेलो" रोग के हो ? यसको उपचार र रोकथामका उपाय कस्ता छन् ?
बजारमा बोईलर कुखुराको मासु किन ह्वात्तै बढ्यो ? यस्तो छ कारण
बजारमा बोईलर कुखुराको मासुको मूल्य किन ह्वात्तै बढ्यो ? यस्तो छ कारण
कान्तिपुरको कार्यालयमा गार्ड मृ'त फेला ।
कान्तिपुरको कार्यालयमा गार्ड मृ'त फेला ।
अन्तराष्ट्रिय संस्थामा काम गरेर राम्रै आम्दानी गरिरहेका विनोद किन लागि कृषि पेशा तर्फ ? ..
अन्तराष्ट्रिय संस्थामा काम गरेर राम्रै आम्दानी गरिरहेका विनोद किन लागि कृषि पेशा तर्फ ? आम्दानी कति छ ? हेरौं...
साथीको घरमा शेखर
बिरामी साथी भेट्न शेखर पुगे साथीको घरमा ।
म"'रेपछि माछा नडुब्ने रहेछ ।
२ सय तिरेर यो खेल्दा पैसा उठ्छ त ? रमाइलो भिडियो