Biratpath

Biratpath Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Biratpath, Newspaper, .
(18)

सौर्य एयरलाइन्सका क्याप्टेन मनिष शाक्यको दुर्घटनास्थलबाट उद्धार गर्दै सुरक्षाकर्मी। उनको उपचार सिनामंगलस्थित केएमसी अस्प...
24/07/2024

सौर्य एयरलाइन्सका क्याप्टेन मनिष शाक्यको दुर्घटनास्थलबाट उद्धार गर्दै सुरक्षाकर्मी। उनको उपचार सिनामंगलस्थित केएमसी अस्पतालमा भइरहेको छ।

28/04/2024

इलाम २ काे ताजा अपडेट :
फाकफोकथुम वडा नम्बर १, २, ३ गणना हुँदा
रूख : १६४३
सुर्य : १६०१
मुडा: ४३७
घण्टि: ३०५

28/04/2024

इलाम २ ताजा अपडेट:
फाकफोक थुम गा.पा. वडा नं १
रूख ६५७
सुर्य ५३४
मुडा १८८
घण्टी ११५

मोरङको पथरी शनिश्चरे नगरपालिका–७ मा १५ वर्षीया किशोरीको हत्या गरेको आरोपमा प्रहरीले  एक जनालाई पक्राउ गरी सार्वजनिक गरेक...
05/03/2024

मोरङको पथरी शनिश्चरे नगरपालिका–७ मा १५ वर्षीया किशोरीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेकाे छ। पक्राउ पर्नेमा धिरेन खाँ चौधरी छन्। गए राति धारिलो हतियार प्रयोग गरेर धिरेनले १५ वर्षीया ज्ञानुमती राईको हत्या गरेका थिए।

01/03/2024

माेरङकाे बेलबारीमा शुक्रबार बिहान यसरी भएको थियो दुर्घटना। याे दुर्घटनामा परि ३ जनाकाे ज्यान गएकाे छ।

22/02/2024

आफ्नाे कार्यालय सफाईमा आफै जुट्दै।

२०७३ साल साउन २० गते मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता गरेको आरोप बम्जन माथि छ ...
09/01/2024

२०७३ साल साउन २० गते मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता गरेको आरोप बम्जन माथि छ ।

किन पक्राउ परे, ‘तपस्वी’ रामबहादुर बम्जन - Biratpath

गृह मन्त्रालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत डीआईजी चन्द्र कुबेर खापुङलाई कोशी प्रदेश प्रहरी कार्याल...
09/01/2024

गृह मन्त्रालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत डीआईजी चन्द्र कुबेर खापुङलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर सरूवा गरेको छ। कोसी प्रदेशका डिआईजी राजेशनाथ बाँस्तोलाको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ।

डिआईजीहरुको सरुवा, कोसी प्रदेशमा चन्द्र कुबेर खापुङ आउँदै - Biratpath

देशभरका सहकारी संस्थाप्रति नकारात्मक दृष्टिकोण बढिरहँदा पोखरेल भने सहकारीप्रति सकारात्मक बन्न सुझाउछन्। पोखरेलले सामाजिक...
09/01/2024

देशभरका सहकारी संस्थाप्रति नकारात्मक दृष्टिकोण बढिरहँदा पोखरेल भने सहकारीप्रति सकारात्मक बन्न सुझाउछन्। पोखरेलले सामाजिक सञ्जालमा आफ्नो बिचार राख्दै एक सहकारी अभियन्ताको हैसियतमा सहकारीप्रति नकारात्मक नबन्न आग्रह गरेका छन्।

सहकारीप्रति किन सकारात्मक बन्ने, पोखरेलका ११ बुँदा - Biratpath

ता काठमाण्डौमा सोही बिषयलाई लोहनीले विज्ञप्ति जारी गर्दै पार्टीको आन्दोलनमा जाने निर्णयविपरित उम्मेदवारी दिएको भन्दै फिर...
09/01/2024

ता काठमाण्डौमा सोही बिषयलाई लोहनीले विज्ञप्ति जारी गर्दै पार्टीको आन्दोलनमा जाने निर्णयविपरित उम्मेदवारी दिएको भन्दै फिर्ता लिन निर्देशन दिएका हुन। पार्टी कार्यालयमा बसेको बैठकमा उपाध्यक्ष बुद्धिमान तामाङ, हेमजङ गुरुङ लगायतका नेताहरु सहभागी थिएनन्। अध्यक्ष राजेन्द्र लिङ्देन यतिबेला मलेसियामा छन्।

बिष्टले राप्रपा निर्देशन समितिको निर्देशन मानेनन्, सभामुखमा निर्वाचित - Biratpath

लघुवित्त रंगेली शाखा प्रमुख खीरमती राजवंशीका अनुसार पेन्सन योजनामा  सुनिताले १५ वर्षमा ३९ हजार रुपैयाँ जम्मा गरेकी थिइन्...
09/01/2024

लघुवित्त रंगेली शाखा प्रमुख खीरमती राजवंशीका अनुसार पेन्सन योजनामा सुनिताले १५ वर्षमा ३९ हजार रुपैयाँ जम्मा गरेकी थिइन्। लघुवित्तले ६१ हजार ब्याज थप गरेर एक लाख रुपैयाँ भुक्तानी गरेको हो। पेन्सन बचत परिपक्व भएपछि लघुवित्तको रंगेली शाखाबाट मात्रै ३५ जनाले ३५ लाख रुपैयाँ भुक्तानी पाइसकेका छन्।

लघुवित्तबाट बचतको पेन्सन थाप्दै गाउँका महिला - Biratpath

बृजकुमार दास, जिल्ला स्वास्थ्य कार्यालय, उदयपुरका प्रमुख। दासको जीवन ‘टुवेल्थ फेल’का शिर्ष पात्र मनोजकुमार भन्दा भिन्न छ...
09/01/2024

बृजकुमार दास, जिल्ला स्वास्थ्य कार्यालय, उदयपुरका प्रमुख। दासको जीवन ‘टुवेल्थ फेल’का शिर्ष पात्र मनोजकुमार भन्दा भिन्न छ। मेहनत र सफलता भने उस्तै छ।

सिनेमा भन्दा धेरै फरक छ, जिन्दगी - Biratpath

धरान नगरपालिकाका मेयर हर्क साम्पाङ र राजनीतिक दलबीचको तिक्तता झनै बढेको छ। नगर प्रमुखको कार्यकक्षबाट राष्ट्रपति र प्रधान...
05/01/2024

धरान नगरपालिकाका मेयर हर्क साम्पाङ र राजनीतिक दलबीचको तिक्तता झनै बढेको छ। नगर प्रमुखको कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएपछि चुलिएको विवाद सार्वजनिक कार्यक्रममा समेत देखिएको छ।

‘धरान डे’ मा बालेन पुगे, पुगेनन् राजनीतिक दलका प्रतिनिधि - Biratpath

टी–२० विश्वकपमा नेपाल समूह डीमा परेको छ। यो समूहमा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स रहेको छन्।
05/01/2024

टी–२० विश्वकपमा नेपाल समूह डीमा परेको छ। यो समूहमा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स रहेको छन्।

टी–२० विश्वकपमा नेपाल समूह डीमा, जुन ४ मा नेदरल्याण्ड्ससँग खेल्ने - Biratpath

05/01/2024

दुहबीमा ढल निकासको ब्यवस्था गर्न स्थानीयको माग - Biratpath

05/01/2024

डा.केसीको अनसनले देशमा चिकित्सकको अभाव भयो : मुख्यमन्त्री कार्की - Biratpath

नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशले करका सन्दर्भमा देखिएको अन्यौलतालाई परिमार्जन सुझाएको छ। महासंघले करनीतिलाई मैत...
05/01/2024

नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशले करका सन्दर्भमा देखिएको अन्यौलतालाई परिमार्जन सुझाएको छ। महासंघले करनीतिलाई मैत्रीपूर्ण बनाउन आग्रह गर्दै सुधारको समेत माग गरेको छ।

करको अन्यौलतालाई परिमार्जन गर्न उद्यमी ब्यवसायीको सुझाव - Biratpath

Address


Alerts

Be the first to know and let us send you an email when Biratpath posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share