Santosh Thapa Xetry

  • Home
  • Santosh Thapa Xetry

Santosh Thapa Xetry Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Santosh Thapa Xetry, Gaming Video Creator, bagamati pradesh, .

कमाइ त एक रुपैयाँ छैन तर करोडौँ खर्च जोगाइरहेको छु !पानी टाइम टाइममा खाएर लाखौँ पर्ने किड्नी जोगाइरहेको छु ।जथाभावी धुम्...
06/01/2024

कमाइ त एक रुपैयाँ छैन तर करोडौँ खर्च जोगाइरहेको छु !
पानी टाइम टाइममा खाएर लाखौँ पर्ने किड्नी जोगाइरहेको छु ।
जथाभावी धुम्रपान नगरेर लाखौ पर्ने फोक्सो जोगाइरहेको छु ।
जथाभाबी रक्सी सेवन नगरेर लाखौँ पर्ने कलेजो जोगाइरहेको छु ।
चिल्लो पिरो ठिक्क खाएर लाखौँ पर्ने मुटु जोगाइरहेको छु ।
यसको त्यसको दुनियाँको चिन्ता नगरेर लाखौँ पर्ने दिमाग जोगाइरहेको छु ।
साथी भाइ युरोप, अमेरिका र अस्ट्रेलियामा होलान् तर आफू भने घरमा बसेर बाबु आमालाई सेवा गरिरहेको छु । गाह्रो साह्रो पर्दा टोल छिमेकमा सबैलाई मद्दत गरिरहेको छु । कमाइ त एक रुपैयाँ छैन तर करोडौँ जोगाइरहेको छु ।
Cpoy by joke nepal

चिसो चिसो मौसम मा तातो तातो चिया पिउने कि ?चिया लबर 😂mention your tea lover friends 😂
30/11/2023

चिसो चिसो मौसम मा तातो तातो चिया पिउने कि ?
चिया लबर 😂
mention your tea lover friends 😂

Address

Bagamati Pradesh

Telephone

+9779843726538

Alerts

Be the first to know and let us send you an email when Santosh Thapa Xetry posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Santosh Thapa Xetry:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share