The Kalika online

  • Home
  • The Kalika online

The Kalika online The new online service in Kalika you get all Kalika news in the Kalika Online

गर्मि बिदा थप गरिएको सुचना :कालिका नगरपालिकाले नगर क्षेत्रभित्र रहेका विद्यालयहरुको पठनपाठन थप दुई दिन (३१ र ३२ गते) बिद...
12/06/2024

गर्मि बिदा थप गरिएको सुचना :
कालिका नगरपालिकाले नगर क्षेत्रभित्र रहेका विद्यालयहरुको पठनपाठन थप दुई दिन (३१ र ३२ गते) बिदा गर्ने निर्णय गरेको छ ।

कलिकाबासीहरूका लागि खुशीकाे खबर । भरतपुर आँखा अस्पतालसंगकाे सहकार्यमा कालिकामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । उपच...
12/06/2024

कलिकाबासीहरूका लागि खुशीकाे खबर । भरतपुर आँखा अस्पतालसंगकाे सहकार्यमा कालिकामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ ।

उपचार केन्द्रका कालिका नगरपालिका प्रमुख विनाेद रेग्मीले एक कार्यक्रमकाबीच आज उदघाटनगर्नुभयाे । कालिकाकाे वडा नं ६ मा आँखा उपचार केन्द्र स्थापना भएकाे हाे । आँखा सम्बन्धी ८० प्रतिशत समस्याकाे उपचार केन्द्रवाट हुनेछ ।

Here we are just a night away to witness the Nepal climbing up in the table of T20 World Cup 2024 . We all Nepalese fans...
11/06/2024

Here we are just a night away to witness the Nepal climbing up in the table of T20 World Cup 2024 . We all Nepalese fans are waiting for another great match of world cup . ❤️
विजय भव : नेपाली क्रिकेट टिम 🕉

Ellex Design

Matchday Alert !!!Nepal national team is playing in the World Cup Qualifiers against UAE today! 📺: KANTIPUR MAX HD ⏰: 9:...
06/06/2024

Matchday Alert !!!

Nepal national team is playing in the World Cup Qualifiers against UAE today!

📺: KANTIPUR MAX HD
⏰: 9:45 PM
🏟️: Prince Mohamed bin Fahd Stadium



Bhakundo.np

Big Breaking News: क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालत बाट सफाइ पाएका छन् ।
15/05/2024

Big Breaking News: क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालत बाट सफाइ पाएका छन् ।

 बालिका हराएको सुचना:कालिका नगरपालिका वड न. ५ बस्ने वर्ष १५ कि साइमा मर्दनिया नाम गरेकि बालिका बिगत ७ दिनदेखि सम्पर्क बि...
09/05/2024


बालिका हराएको सुचना:
कालिका नगरपालिका वड न. ५ बस्ने वर्ष १५ कि साइमा मर्दनिया नाम गरेकि बालिका बिगत ७ दिनदेखि सम्पर्क बिहिन रहेको हुँदा
फेला पार्नुहुने महानुभावहरुले नजिकको प्रहरि कार्यालय वा फोन नम्बर +977 986-5235481मा सम्पर्क गरिदिनु हुन अनुरोध गर्दछौं ।शेयर गरि खोजिकार्यमा सहयोग गरिदिनु होला।

सबैलाई धेरै धेरै धन्यवाद 🙏 नानी  स्नेहा लामिछाने पशुपति परिसरमा भेटिएको खबरले म   धेरै खुसि छु ।।😍🥰🇳🇵🙏 पशुपति नाथ लाई को...
08/05/2024

सबैलाई धेरै धेरै धन्यवाद 🙏
नानी स्नेहा लामिछाने पशुपति परिसरमा भेटिएको खबरले म धेरै खुसि छु ।।😍🥰🇳🇵🙏 पशुपति नाथ लाई कोटि कोटि प्रणाम्🙏🙏🙏

Happy mother day to all mothers
08/05/2024

Happy mother day to all mothers

Student Missing :Her Name is Sneha Lamichhane, an engineering student, aged 21/22. Its been a week since she gone missin...
07/05/2024

Student Missing :

Her Name is Sneha Lamichhane, an engineering student, aged 21/22. Its been a week since she gone missing. Last seen near kalanki bhatbhateni, as per CCTV record. She was in black trouser & pink and white jacket, carrying a Bag in back. Her phone is also switched off. Her phone was traced down behind Airport area when switched off. Her parents are worried & pleading to find her. If found please call police or contact on : 9865195466, 9855080491 (netra bahadur Lamichhane, parents)

सोलुखुम्बुको पन्चनमा डढेलो गाउँ प्रवेश गर्दा चार घर र आधा दर्जन बढी गाई गोठ जल्यो । घरमा लागेकाे आगो नियन्त्रणमा आएको छै...
01/05/2024

सोलुखुम्बुको पन्चनमा डढेलो गाउँ प्रवेश गर्दा चार घर र आधा दर्जन बढी गाई गोठ जल्यो । घरमा लागेकाे आगो नियन्त्रणमा आएको छैन । तस्बिर : सुवास दर्नाल/रासस

Official team announce for T20 World Cup🇳🇵
01/05/2024

Official team announce for T20 World Cup
🇳🇵

2081salko hardik suvakamana
12/04/2024

2081salko hardik suvakamana

Hardik apil
10/04/2024

Hardik apil

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लाग्ने विक्रमबाबा मेला यसवर्ष चैत २६ गते सुरू भएर वैशाख ११ गतेसम्म सञ्चालन हुने भएक...
05/04/2024

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लाग्ने विक्रमबाबा मेला यसवर्ष चैत २६ गते सुरू भएर वैशाख ११ गतेसम्म सञ्चालन हुने भएको छ ।

30/03/2024

मुग्लिन नजिकै टयाक्सी दुर्घटना: ५ जनाको मृत्यु
चितवन । काठमाडौंबाट गोरखा जाँदै गरेको टयाक्सी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । आज बिहान बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक बालिका, २ पुरूष र २ महिला छन्।
मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको डिएसपी भण्डारीले जानकारी दिए।

Be careful
28/03/2024

Be careful

भरतपुरमा सजिलै पाटे बाघ हेर्न पाइने भएको छ । भरतपुर वडा नम्बर ६ देव नगरमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा सर्वसाधरणको ल...
28/03/2024

भरतपुरमा सजिलै पाटे बाघ हेर्न पाइने भएको छ । भरतपुर वडा नम्बर ६ देव नगरमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा सर्वसाधरणको लागि प्रत्यक्ष रुपमा हर्न मिल्ने व्यवस्था मिलाइएको हो । भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा दियालो बंगला र उद्धार केन्द्र सञ्चालनमा ल्याइएको हो ।

Happy maha Sivaratri
08/03/2024

Happy maha Sivaratri

🔥 Match Day Alert! 🔥🏆 SAFF U16 Women's Championship⚽ Nepal vs India🗓️ Date: 2024/03/07🕒 Time: 3:00 PM Nepali Time🏟️ Venu...
07/03/2024

🔥 Match Day Alert! 🔥

🏆 SAFF U16 Women's Championship
⚽ Nepal vs India
🗓️ Date: 2024/03/07
🕒 Time: 3:00 PM Nepali Time
🏟️ Venue: ANFA Complex, Lalitpur
📺 Live Stream: Sportzworkz YouTube channel

Get ready to witness an epic battle as Nepal faces off against India in the SAFF U16 Women's Championship! The match promises to be thrilling, with both teams vying for a spot in the final.

Tune in to the live stream on Sportzworkz to catch all the action as it unfolds. Let's cheer on our talented young players and show our support for the Nepali Chelis! 🇳🇵⚽

Good morning stars...Final: Nepal 🆚 NetherlandsToday 11:30 am!
05/03/2024

Good morning stars...
Final: Nepal 🆚 Netherlands
Today 11:30 am!

Department Of Roads of Nepal🇳🇵
04/03/2024

Department Of Roads of Nepal🇳🇵

चितवनको सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनको सानो घोलमा देखिएको गैँडाको बथान।वनमा आहाराको लागि घाँसे मैदान र आहा...
04/03/2024

चितवनको सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनको सानो घोलमा देखिएको गैँडाको बथान।

वनमा आहाराको लागि घाँसे मैदान र आहाल खेल्न ससाना घोल भएपछि त्यहाँ गैँडाका बथान देखिने गरेको छ। तस्वीर सोही सामुदायिक वनका अध्यक्ष जीतु तामाङले खिचेका हुन्।

https://www.kalikadainik.com/2024/03/04/87525/प्रहरीको पहरामा पढिरहेका छन् शालीनका साथीहरू- सुसाइड नोटमा शालीनले लेखेकी ...
04/03/2024

https://www.kalikadainik.com/2024/03/04/87525/
प्रहरीको पहरामा पढिरहेका छन् शालीनका साथीहरू- सुसाइड नोटमा शालीनले लेखेकी थिइन् “एभ्रिबडी आई एम सरी!”

चितवन । आइतबार दिउँसो रत्ननगर नगरपालिका–१० मा रहेको एकता शिशु निकेतन स्कुल पुग्दा गेटमा प्रहरीहरू तैनाथ थिए । गे...

Breaking: चितवनमा १४ वर्षीया सालिन पोख्रेलको मृत्यु प्रकरणमा प्रधानाध्यापकसहित तीन जना पक्राउ परेका छन्।
02/03/2024

Breaking: चितवनमा १४ वर्षीया सालिन पोख्रेलको मृत्यु प्रकरणमा प्रधानाध्यापकसहित तीन जना पक्राउ परेका छन्।

मिति २०८० फाल्गुन १२ गते करिव ११ बजे तिर चितवन १० रत्ननगरमा रहेको एकता शिशु निकेतनमा अध्यनरत छात्रा शालीन पोखरेल स्कुलको...
01/03/2024

मिति २०८० फाल्गुन १२ गते करिव ११ बजे तिर चितवन १० रत्ननगरमा रहेको एकता शिशु निकेतनमा अध्यनरत छात्रा शालीन पोखरेल स्कुलको होस्टेलमा झुन्डिएको अबस्थामा फेला परिन तर बिडम्वना ५ दिन पछि मात्रै शालिनको मृत शरिरको पोस्टमाडम भयो त्यो पनि चितवनमा नभै महाराजगन्ज टिचिङ अस्पतालमा र रिपोर्ट आयो बलात्कारका पछि हत्या गरिएको। हत्या गरिएको भनेर पहिले आशंका नभएको होइन परिवार जनलाइ किनकी झुन्डिएर आत्महत्या गरेको कोठाको ढोका परिवारको रोहवरमा खोलिनु पर्ने तर होस्टेलको ढोका पहिले फुटाइएको थियोे । घटनाको प्रकृति हेर्दा झुन्डिएको भन्दा झुन्डाईएको थियो किनभने छात्रा सालिनको दुबै घुडाले भुई छोएको थियो भने सरिरमा केही आलो घाउ थियो। आफू बस्ने कोठा सफाचट थियो अझै टेकेको घुडामा लेभल मिलाउन स्कुल व्यागको प्रयोग गरिएको थियो। आश्चर्य को कुरा त यो छ कि यत्रो घटना हुदा पीडित परिवारले घटना लगतै जाहेरी दिदा पनि प्रहरी प्रशासनले जाहेरी नै लिन मानेन बल्ल बल्ल ३ दिन पछि जाहेरी त लियो तर पोस्टमाडम भएन र प्रमाण नष्ट गर्नलाई यो सबै हुँदै छ भन्ने लागेर परिवार लाई त्यहा विश्वास नभैसके पछि काठमाडौ ल्याएर ५ दिन पछि पोस्टमाडम भयो।सनिवार को घटना अहिले सम्म प्रहरी प्रशासनले गम्भीरतापुर्वक नलिनु घटना ढाकछोप गर्न अनेक प्रपंच रचिनु साथै परिवार जनलाई घटनाको बारे नबोलन दवाब आउनु अझै रोचक त यो छ कि हिजो कपुरी बोट मिडियाले प्रसारण गरेको भिडियो समेत डिलिट गर्यो।
यो केश पनि ठ्याक्कै निर्मला पन्तको जस्तै हुबहु छ। कतै निर्मला पन्तले जस्तै यिन्ले पनि न्याय नपाउने त होइन?

🚨 **Match Day Alert: Nepal vs Jordan - WAFF Women's Championship Final 2024** 🚨🏆 The guest team Nepal is set to face the...
29/02/2024

🚨 **Match Day Alert: Nepal vs Jordan - WAFF Women's Championship Final 2024** 🚨

🏆 The guest team Nepal is set to face the all-five-times champion Jordan in the highly anticipated final showdown of the WAFF Women's Championship 2024.

📊 FIFA Rankings: Nepal - 105, Jordan - 74

🏟️ Venue: Prince Abdullah Sports City, Jeddah
🕘 Time: 9:45 PM NST | 7:00 PM Local Time (Saudi/Jordan)

📺 Watch Live: West Asian Football Federation Youtube

📅 Date: February 29, 2024

Despite the absence of tournament high scorer Sabitra Bhandari, the chelis are ready to give their all on the field. Let's rally behind Team Nepal and wish them the best of luck in their quest for championship glory!

🇳🇵⚽

चितवनका दुग्ध किसान सडकमा, राजमार्ग अबरुद्ध चितवन ।  चितवनका दुग्ध उत्पादक किसानहरुले पूर्वपश्चिम राजमार्ग अबरुद्ध गरेका...
29/02/2024

चितवनका दुग्ध किसान सडकमा, राजमार्ग अबरुद्ध
चितवन । चितवनका दुग्ध उत्पादक किसानहरुले पूर्वपश्चिम राजमार्ग अबरुद्ध गरेका छन् । दुधको भुक्तानी र मिल्क होलिडे अन्त्यको माग गर्दै आन्दोलनरत किसानहरु सडकमा आएका हुन् । पूर्व निर्धारित कार्यक्रम अन्तर्गत विहान १० बजेदेखि १२ बजे राजमार्ग अबरुद्ध गरिने छ ।

विद्यार्थी आत्महत्या प्रकरण : सामान्य झडप, विद्यालयमा तनावरत्ननगर । पूर्वी चितवनकाे रत्ननगर नगरपालिका १० मा रहेकाे एक वि...
24/02/2024

विद्यार्थी आत्महत्या प्रकरण : सामान्य झडप, विद्यालयमा तनाव
रत्ननगर । पूर्वी चितवनकाे रत्ननगर नगरपालिका १० मा रहेकाे एक विद्यालयकाे हाेस्टेलमा शनिबार एक छात्राले आत्महत्या गरेपछि विद्यालयकाे तनावपूर्ण बनेकाे छ । एकता शिशु निकेतनमा कक्षा ८ मा अध्ययन गर्ने १४ बर्षीय सालिन पाेखरेल आत्महत्या गरेकाे इलाका प्रहरी कार्यालय टाँडीले जनाएकाे छ । घटना विहान १०:३० बजे भएकाे हाे । विद्यालयकाे लाबरबाहीका करण छात्राकाे ज्यान गएकाे भन्दै मृतकका आफन्तहरुले सञ्चालकहरुलाई कारबाहीकाे माग गरेका छन् । मृतकका आफन्तले छात्राकाे हत्या भएकाे आराेप लगाएका छन् । विद्यालयबाट शब निकाल्ने क्रममा प्रहरी र मृतकका आफन्त बीच सामान्य झडप समेत भएकाे थियाे । प्रहरीले विद्यालयका सञ्चालक तथा प्राचार्य बालहरि देवकाेटा, सञ्चलक तथा शिक्षकहरु किरण अधिकारी र कमल शर्मा पाैडेललाई घटनाकाे अनुसन्धानकाे लागि नियन्त्रणमा लिएकाे छ ।

Happy Democracy day to all 🇳🇵🇳🇵
19/02/2024

Happy Democracy day to all 🇳🇵🇳🇵

https://www.kalikadainik.com/2024/02/12/86816/टिकौली जङ्गल क्षेत्रमा ‘राडर गन’ सहित चेकजाँच
12/02/2024

https://www.kalikadainik.com/2024/02/12/86816/
टिकौली जङ्गल क्षेत्रमा ‘राडर गन’ सहित चेकजाँच

चितवन । जिल्ला ट्राफिक कार्यालय चितवनले सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि टिकौली जङ्गल राजमार्ग क्षेत्रका ...

Address


Alerts

Be the first to know and let us send you an email when The Kalika online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Kalika online:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share