06/10/2023
सुचना। सुचना।। सुचना।।।
श्री अभिभावक ज्यूहरू,
विषय:- खोपमा अनियमित भएको सम्बन्धमा।
प्रस्तुत विषयमा यस दुधौली नगरपालिका वडा नं. ६ हर्षाहि स्वास्थ्य चौकी अन्तर्गत प्रत्येक महिना काे २,३ र ४ गते नियमित खोप सञ्चालन भैरहेको अबगत गराउँदै असोज महिनामा खोप लगाउनु पर्ने २३ जना बालबालिकाहरू अनियमित भएको ले तपशिलका बालबालिकाहरु कार्तिक महिनामा अनिवार्य पाएक पर्ने खोप केन्द्रमा गई खोप लगाउनु हुन विनम्र अनरोध छ।
स्वास्थ चौकी हर्षाही परिवार
दु.न.पा.-६, सिन्धुली