प्रदेश Online TV

  • Home
  • प्रदेश Online TV

प्रदेश Online TV एस. आर. आर. मिडिया नेपाल प्रा.लि. द्वारा ?

06/07/2023

रौतहटको वृन्दावन नगरपालिका वडा न.६ हर्षाहा निवासी एजेन्ट रन्जित कुमार चौधरी (सुढी) ले मेरो छोरोलाई दुबई पठाउनका लागि मोटो रकम लिएर फ्री भिसामा पठाउदा मेरो छोरा बिदेशमा अलपत्रमा परेको र उसको अवस्था मर्ने न बाच्ने थियो : पिडित जय नारायण यादव

https://pradeshonlinenews.com/2023/07/06/2099/
06/07/2023

https://pradeshonlinenews.com/2023/07/06/2099/

२१ असार । रौतहट रौतहटमा बैदेशिक रोजगारका लागि बिदेश पठाउने एजेन्टहरुले आतंक मचाएका छन । विदेश जाने संग मोटो रकम ल....

04/07/2023

पश्चिम नवलपरासीको बर्दघाटमा भीषण आगलागी , आगलागी मा ३७ लाख भन्दा बढीको क्षती ।। बिनोद निगम

23/06/2023

भन्सार नाकामा आम नागरिकलाई सहजता गर्न मधेसवादी दलहरूको माग ।।।

19/06/2023

रिसेप्सन सम्बन्धि तालिम शुरु ।। प्रदेश अनलाइनन्युज

भीषण गर्मीले गर्दा पानी नपरेर नवलपरासीमा किसानको अवस्था दयनीय बन्दै ।।
13/06/2023

भीषण गर्मीले गर्दा पानी नपरेर नवलपरासीमा किसानको अवस्था दयनीय बन्दै ।।

गर्मीले गर्दा किसानको अवस्था दयनिय बन्दै ।

12/06/2023

म निर्वाचित भएको ६ महिनामै कामको परिणाम देखिन थाल्यो , जनताका लक्ष्य पूरा गर्ने छु : बिनोद चौधरी
प्रदेश अनलाइनन्युज

12/06/2023

एक जना जर्मन नागरिक ६ किलोभन्दा बढी चरेससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

Dark side of sugauli sandhi .. ग्रेटर नेपालको सिमाना कहाँ सम्म थियो ? कति थियो ग्रेटर नेपालको क्षेत्रफल ?
12/06/2023

Dark side of sugauli sandhi .. ग्रेटर नेपालको सिमाना कहाँ सम्म थियो ? कति थियो ग्रेटर नेपालको क्षेत्रफल ?

Dark side of sugauli sandhi / कहाँ सम्म थियो ग्रेटर नेपालको सिमाना ? कति थियो क्षेत्रफल ? ...

12/06/2023

गौर नगरपालिकाका नगरप्रमुख Shambhu Sah (शम्भु साह) ले बनाउन लगाएका #वैकल्पिक #वारुणयन्त्रले गर्दा आज ठूलो #दुर्घटना हुनबाट जोगिएको छ ।।।

https://pradeshonlinenews.com/2023/06/04/1940/
04/06/2023

https://pradeshonlinenews.com/2023/06/04/1940/

बिनोद निगम / नवलपरासी / २१ जेठ पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १४ स्थित खेतको - आलीको किनारमा पुरिए.....

04/06/2023

हैरदाबादमा मोटरसाइकल दुर्घटनामा परि गौर नगरपालिका वडा न. ४ का युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु ।।।
04/06/2023

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु ।।।

बिनोद निगम / नवलपरासी / २१ जेठ पश्चिम नवलपरासीको रामग्राम न.पा. ८ हुलाकी सडक खण्डको बैकुण्ठ पुलमा गएराति अन्दाजी ११:...

21/05/2023

७ जेठ । रौतहट । प्रदेश अनलाइन न्युज डेस्क रौतहट सदरमुकाम गौर नगरपालिकामा आज एक कार्यक्रम बिच झुलुङ्गें पुलको उदघ.....

७ जेठ । रौतहट । प्रदेश अनलाइन न्युज डेस्क रौतहट सदरमुकाम गौर नगरपालिकामा आज एक कार्यक्रम बिच झुलुङ्गें पुलको उदघाटन गौर ...
21/05/2023

७ जेठ । रौतहट । प्रदेश अनलाइन न्युज डेस्क
रौतहट सदरमुकाम गौर नगरपालिकामा आज एक कार्यक्रम बिच झुलुङ्गें पुलको उदघाटन गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले गरेका छन । गौर नगरपालिका वडा नं. ५ स्थित गौरीशंकर क्याम्पसका पूर्वपटी रहेको बरहवा तालमा झुलुङ्गे पुलको निर्माण पश्चात आज उदघाटन भएको छ । गौर नगरपालिका तथा टि.वि.एस.यु.÷हेल्भिटासको संयुक्त लगानीमा निमार्ण भएको बरहवा तीन कुने झुलुङ्गे पुल (ट्रायल ब्रिज) को उदघाटन कार्यक्रममा नगरप्रमुख शम्भु साह, वडा नं. ५ का वडा अध्यक्ष शिवशंकर यादव, वडा नं. ९ का वडा अध्यक्ष अर्जुन सिंह, निमित्त प्रमुख प्रशासकिय अधिकृत सुभास ठाकुर, सञ्चारकर्मी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो । यो ठाउँको उत्तर तिर नजिकै झुलुङ्गे पुल र दक्षिण तिर पक्की पुल पहिला देखि नै रहेकाले यो झुलुङ्गे पुलको कुनै आवश्यकता रहेको नगरप्रमुख शम्भु साहको भनाइ रहेको छ । बरहवा तालमा बोटिङ्ग चलाउने हाम्रो योजना रहेकोले यो पुलले गाह्रो गर्ने मेयर साहले बताएका छन । तर यो योजना २०७५ सालमा पुर्व मेयरको रहेको र ३५ लाखको लागतमा बन्ने भनिएको पुल अधुरो छोडेको कारण हेल्भिटास कम्मनीले यो पुलको निर्माण नभएसम्म अर्को झुलुङ्गे पुलको निर्माण गौरमा नहुने भएकोले यो पुलको निर्माण पुरा गर्नु परेको मेयर साहले जानकारी गराएका छन ।

20/05/2023



RBI भारतीय बैंकले भारतीय २०००/ दुई हजार रूपैयाँको नोट पुनः बन्द गर्ने भएको छ ।

17/05/2023

जेठ ३ । रौतहट । रौतहटको माधवनारायण नगरपालिका वडा न। ८ पिप्रा रजवाडा मा वडा कार्यालयको भवन निर्माणका लागि शिलान्य.....

माधवनारायण नपा ८ का वडा अध्यक्षले १६ धुर जग्गा निःशुल्क दान गर्दा वडा कार्यालयको भवन निमार्ण हुदै
17/05/2023

माधवनारायण नपा ८ का वडा अध्यक्षले १६ धुर जग्गा निःशुल्क दान गर्दा वडा कार्यालयको भवन निमार्ण हुदै

जेठ ३ । रौतहट । रौतहटको माधवनारायण नगरपालिका वडा न। ८ पिप्रा रजवाडा मा वडा कार्यालयको भवन निर्माणका लागि शिलान्य.....

पर्सा जिल्लाका उत्कृष्ट क्रिकेट खेलाडी छान्न ‘वीरगञ्ज सुपर लिग’ को आयोजना गरिँदै
17/05/2023

पर्सा जिल्लाका उत्कृष्ट क्रिकेट खेलाडी छान्न ‘वीरगञ्ज सुपर लिग’ को आयोजना गरिँदै

३ जेठ , वीरगञ्ज । पर्सा जिल्लामा रहेका पुरुष क्रिकेट खेलाडीहरुको कौशल, शक्ति र क्षमता पत्ता लगाउन ‘वीरगञ्ज सुपर लि...

माधोपुर स्वास्थ्य चौकीमा थप दुई कोठे भवनको निर्माणका लागि नगरप्रमुख द्वारा शिलान्यास.....
17/05/2023

माधोपुर स्वास्थ्य चौकीमा थप दुई कोठे भवनको निर्माणका लागि नगरप्रमुख द्वारा शिलान्यास.....

रौतहटको माधवनारायण नगरपालिका वडा नं. ६ माधोपुरमा अवस्थित स्वास्थ्य चौकीका थप दुई कोठे भवन निर्माणका लागि नगरप्रमुख बैजना...
17/05/2023

रौतहटको माधवनारायण नगरपालिका वडा नं. ६ माधोपुरमा अवस्थित स्वास्थ्य चौकीका थप दुई कोठे भवन निर्माणका लागि नगरप्रमुख बैजनाथ (बैजु) प्रसाद यादवले शिलान्यास गरेका छन ।

३ जेठ । रौतहट । प्रदेश अनलाइन न्युुज डेस्क रौतहटको माधवनारायण नगरपालिका वडा नं. ६ माधोपुरमा अवस्थित स्वास्थ्य चौ.....

वाढि ,डुबान र कटानको समस्याले वर्षेनी पिडित , राैतहटको बाढिग्रस्त क्षेत्रमा प्रशासनको अनुगमनजेष्ठ ०२ गतेप्रेमचन्द्र झा र...
16/05/2023

वाढि ,डुबान र कटानको समस्याले वर्षेनी पिडित ,

राैतहटको बाढिग्रस्त क्षेत्रमा प्रशासनको अनुगमन
जेष्ठ ०२ गते
प्रेमचन्द्र झा

राैतहट । लाल बकैया र बागमती नदीको बिचमा रहेको राैतहट जिल्ला करिब हरेक बर्ष वाढि डुबान र कटानको समस्याले पिडित हुँदै आएका छन । समयमा सुख्खा माैशममा काम भए क्षेती जोखिम कम हुने उदेश्यले राैतहटका स्थानीय प्रशासन अति जाेखिम स्थानकाे स्थलगत अनुगमन गरेकाे हाे । अनुगन गरि थत केहि गर्न सकिन्छ कि जिज्ञासा सहित पालिका प्रमुख संग छलछल समेत गरेको टोलीका एक सहभागी युवा नेता राेशन झाले बताए । सह सो समस्याका कारण बर्सेनि ठुलो जनधनको क्षति हुने गर्दछन ।वाढी डुबान कटानको उच्च जोखिममा रहेका राैतहटको दक्षिणी भेगमा केही स्थानमा तत्कालै वाध मर्मत तथा नया स्पर निर्माणको आवश्यकता रहेको स्थानीयले बताए । जिल्ला प्रशासन कार्यालय राैतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र दिउँसो दुर्गा भगवति गाउपलिका पुग्दा अध्यक्ष शम्भु सिहले वडा नम्बर ३ स्थित थप एउट स्पर निर्माण गराई दिन आग्रह गरेका छन । लाल बकैया तथा बागमती नदि नियन्त्रण कार्यालयबाट यश बर्ष सो वडा स्थित बामति नदिमा नया स्पर निर्माण भएका छन । वडा नम्बर ५ वडहर्वामा निर्माण भई रहेको हुलाकी राजमार्गको बागमती पुल बारे प्रजिअले जानकारी लिनु भयाे । साे अवसरमा सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मी , राष्ट्रिय अनुसन्धानका प्रमुख चन्दन झा , वडा अध्यक्ष डिके झा र धर्मनाथ चाैधरी सहितको उपस्थिति रहेको थियो।

Address

Gaur Rautahat

Alerts

Be the first to know and let us send you an email when प्रदेश Online TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to प्रदेश Online TV:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share