NSN नागरिक समाज नेपाल

  • Home
  • NSN नागरिक समाज नेपाल

NSN नागरिक समाज नेपाल दैनिक रूपमा राशिफल,समाचार,अनौठो तथ्य तथा घटनाकाे बारेमा थाहा पाउनकाे लागि याे page लाई follow गर्नु ।

29/01/2023
Rabi Lamichhane को बिबाह पनि कानुनी रुपमा खारेज भएको हो ।
28/01/2023

Rabi Lamichhane को बिबाह पनि कानुनी रुपमा खारेज भएको हो ।

K Vanna khojeko ho🤔🤔
28/01/2023

K Vanna khojeko ho🤔🤔

SEE Exam of 2079
28/01/2023

SEE Exam of 2079

Sad News: मोरङको सुन्दर हरैचा नगरपालिकाको सुकुना कलेज नजिक डेढ बर्षको बच्चालाई टिप्परले हान्दा बच्चाको मृत्यु भएको छ। हा...
24/01/2023

Sad News: मोरङको सुन्दर हरैचा नगरपालिकाको सुकुना कलेज नजिक डेढ बर्षको बच्चालाई टिप्परले हान्दा बच्चाको मृत्यु भएको छ। हार्दिक श्रद्धाञ्जली बाबु 🥲

Interesting News :मोरङको सुन्दरहरैचा नगरपालिका-५ बाँसबारीस्थित यातायातको ट्रायल सेन्टरमा अर्काको नाममा ट्रायल दिने र ट्र...
24/01/2023

Interesting News :मोरङको सुन्दरहरैचा नगरपालिका-५ बाँसबारीस्थित यातायातको ट्रायल सेन्टरमा अर्काको नाममा ट्रायल दिने र ट्रायल दिन लगाउने २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

Ps. पक्राउ पर्नेहरुमा सुनसरी भोग्राहा गाउँपालिका-७ बस्ने ३३ वर्षीय षडानन्द महतो र २५ वर्षीय रामचन्द्र यादव रहेका छन् ।

Bollywood Superstar Shah Rukh Khan replying to a news shared by us. 😍
24/01/2023

Bollywood Superstar Shah Rukh Khan replying to a news shared by us. 😍

लामा दाई नाम गरेमा नेपाली नागरिकले PSG football club बाट खेल्ने Leo Messi लगायतका Popular football player हरु संग भेठ गर...
24/01/2023

लामा दाई नाम गरेमा नेपाली नागरिकले PSG football club बाट खेल्ने Leo Messi लगायतका Popular football player हरु संग भेठ गरेका छन।😲❤️

Wow: प्रदेश नं १ का मुख्यमन्त्री Hikmat Kumar Karki द्वारा एक म्याट वितरण गर्दै ।😍
24/01/2023

Wow: प्रदेश नं १ का मुख्यमन्त्री Hikmat Kumar Karki द्वारा एक म्याट वितरण गर्दै ।😍

Kylian Mbappe has scored 5 goals for PSG in the French Cup last night.He scored a Hattrick in 11 minutes PSG won the gam...
24/01/2023

Kylian Mbappe has scored 5 goals for PSG in the French Cup last night.He scored a Hattrick in 11 minutes PSG won the game with Pays de Cassel by 7-0 goal difference.😲

Sony Max टिभी च्यानलमा "सूर्यवंशम" फिल्म जतिबेला नी प्रसारण भएपछि हैरान परेर भारतमा एक व्यक्तिले अझै कति पटक प्रसारण गर्...
24/01/2023

Sony Max टिभी च्यानलमा "सूर्यवंशम" फिल्म जतिबेला नी प्रसारण भएपछि हैरान परेर भारतमा एक व्यक्तिले अझै कति पटक प्रसारण गर्ने हो भन्दै टिभी च्यानललाई चिठी लेखेका छन् ।

24/01/2023

Good morning 🔆🌄

Emotional: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाहीको गोरैता निवासी उपेन्द्र महराल...
24/01/2023

Emotional: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाहीको गोरैता निवासी उपेन्द्र महरालाई 'किन रुनु भएको ?' भन्नि प्रश्न सोध्दा , उनको जवाफ आयो:

'नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्, उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन् । हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ । कस्तो अत्याचारी सरकार ।'

❤️🥀🌹
23/01/2023

❤️🥀🌹

The Real Heroo: पोखरा जहाज दुर्घटनामा ७ जानाको उद्वार गरेका Bikash Basyal लाई Bungy Nepal ले प्रमाणपत्र सहित सम्मान गरेक...
23/01/2023

The Real Heroo: पोखरा जहाज दुर्घटनामा ७ जानाको उद्वार गरेका Bikash Basyal लाई Bungy Nepal ले प्रमाणपत्र सहित सम्मान गरेको छ। ❤️

नेपाली सिनेजगतका निर्माता तथा निर्देशक Bishal Bhandari काठमाडौं महानगरका मेयर B***n Shah लाई लिएर भन्नुहुन्छ:  - म उहाँक...
23/01/2023

नेपाली सिनेजगतका निर्माता तथा निर्देशक Bishal Bhandari काठमाडौं महानगरका मेयर B***n Shah लाई लिएर भन्नुहुन्छ:

- म उहाँकै ३२ नम्बर वडाको भोटर हो त्यसैले मैले प्रश्न गरे र पाउछु पनि, नमानिरहेका आमाबाबु आफन्तहरुलाई B***n लाई भोट हाल्न सम्झाएको थिए !

- अरुलाई रक्सी खाएर कमेन्ट गर्यो भन्नू भन्दा आफू कसरी बसिरहेको छु भने पनि याद गर्नु पर्ने होला!

- यो सारै दुखको कुरा हो, काठमाडौंको मेयरलाई उसको भोटर नै थाहा रहेनछ ! उहाँ र म धेरै पटक बसेको छौ, छलफल हुन्छ, ३२ नम्बर वडा बाट नै सबै भन्दा धेरै मताआन्तर आको हो।

- पदमा नपुन्जेल त्यहा पुगेर केके न गर्न सकिन्छ भने हुदो रैछ, पद ग्रहण गरिसके पछी भने एक किसिमको अहंकार देखिदो रैछ के, साथीहरु, समर्थकहरुलाई नै चिन्न छोड्ने, प्रश्नको उत्तर नदिने दिए नि र्याप type मा दिएर चुप लगाउन खोज्ने!

- काम नगरेको भन्दिन तर के गर्न बाकी छ, त्यो पनि हेर्ने होनि त , टुकुचा खोला भत्क्यो व्यवस्थापन खोइ ? फुटपाथ हटाईयो, जसको जीवन फुटपाथले नै चलेको थियो त्यसको व्यवस्थापन खोइ ? वास्तविक सुकुम्बासीको व्यवस्थापन खोइ ? पार्किङ भत्काउदै हिड्नु भयो त्यो व्यवस्थापन खोइ ? तपाईंले त्यो तोडफोड गरिरहदा हताहत भएको मान्छे कहाँ लगेर व्यवस्थापन गर्ने त ?

- हुन त समय लाग्छ काम गर्न लाई ७/८ महिना भित्र नै प्रश्न उठाउनु पर्ने एकदम धेरै हतारो पनि गर्न पर्दैन थियो होला सायद, तर जवाफदेही चाहिँ हुनुपर्छ, कसैले प्रश्न गरे पछी मैले उत्तर दिनुपर्ने मेरो कर्तव्य हो भनेर उहाँले बुझ्नु पर्छ ! उहाँ राजधानीको मेयर हो प्रश्न त आउछ प्रश्न फेस गर्न सक्नुभएन भने शेरबहादुर जि र उहाँमा के फरक त?

- मेरो प्रश्न सायद पहिलो भो उहाँलाई अलिकति झटका लाग्यो होला, तर यो पहिलो हो अन्तिम होइन !

23/01/2023

अचम्म:- धरानमा हर्क साम्पाङको साथी हुँ भन्ने एकजना व्यक्तिले "मरेको मान्छेलाई पनि जिउँदो बनाउँछु मलाई राज्यले हेर्नुपर्छ" भन्दै आफ्नो माग राखेका छन।

23/01/2023

Wow: नुवाकोटको बेलकोटगढी नगरपालिकाले SEE मा सर्वात्कृष्ट नतिजा ल्याउने विद्यालयलाई १० लाख रुपैयाँ दिने घोषणा गरेको छ ।😲😘

Cristiano Ronaldo played his first league game for Al Nasser FC last night. They won the game with 1-0 goal score.❤️
23/01/2023

Cristiano Ronaldo played his first league game for Al Nasser FC last night. They won the game with 1-0 goal score.❤️

विश्व प्रसिद्ध अन्तरीक्ष यात्री बज एड्रिनले ९३ औं जन्मदिनको अवसरमा चौथो विवाह गरेका छन् ।
23/01/2023

विश्व प्रसिद्ध अन्तरीक्ष यात्री बज एड्रिनले ९३ औं जन्मदिनको अवसरमा चौथो विवाह गरेका छन् ।

Finally...बुद्ध एयरले २५ वर्ष अगाडि देखि उडान सुरु गरेका आफ्ना दुई वटा जहाज बिक्री गरेको छ ।
22/01/2023

Finally...बुद्ध एयरले २५ वर्ष अगाडि देखि उडान सुरु गरेका आफ्ना दुई वटा जहाज बिक्री गरेको छ ।

22/01/2023

Aba dekhi Class 9 dekhi 12 Samma subject code same hune bhayeko xa.

22/01/2023
Creative ways to stop Child marriage: बाँकेको खजुरा गाउँपालिका वडा नं. ५ ले २० वर्ष पुगेपछि विवाह गर्ने युवतीहरुको विवाह...
22/01/2023

Creative ways to stop Child marriage: बाँकेको खजुरा गाउँपालिका वडा नं. ५ ले २० वर्ष पुगेपछि विवाह गर्ने युवतीहरुको विवाहमा उपहार स्वरुप सिलन्डर सेट दिने निर्णय गरेको छ ।

Back to back: चितवन राष्ट्रिय निकुञ्जको सिसुवार क्षेत्रमा एक गैंडाको बच्चा मृत फेला परेको छ । सोही निकुञ्जमा दुई दिन अगा...
22/01/2023

Back to back: चितवन राष्ट्रिय निकुञ्जको सिसुवार क्षेत्रमा एक गैंडाको बच्चा मृत फेला परेको छ । सोही निकुञ्जमा दुई दिन अगाडि मात्रै २ वटा गैंडा मृत भेटिएका थिए ।

Wow....करिब २० वर्ष पछी रु. १ र २ का सिक्का नेपाल मै बन्ने भएका छन। ❤️🇳🇵
22/01/2023

Wow....करिब २० वर्ष पछी रु. १ र २ का सिक्का नेपाल मै बन्ने भएका छन। ❤️🇳🇵

Dharan का मेयर Harka Sampang !😲
22/01/2023

Dharan का मेयर Harka Sampang !😲

Address


Alerts

Be the first to know and let us send you an email when NSN नागरिक समाज नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NSN नागरिक समाज नेपाल:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share