Durga Prasai - दुर्गा प्रसाई

  • Home
  • Durga Prasai - दुर्गा प्रसाई

Durga Prasai - दुर्गा प्रसाई Durga Prasai Official page

18/09/2024

😢

24/08/2024
24/08/2024

जनताको नजरमा सबै भन्दा देश बिगार्ने,देश द्रोही,जनता मारा,भ्रष्ट,तस्करको नाइके,कुख्यात अपराधी र धर्तिकै बोझ नेताको रुपमा कसलाई देख्नु हुन्छ..?

१) केपी ओली
२) प्रचण्ड
३) शेरबहादुर देउवा
४) माथिका सबै

   Durga Prasai दाई 🙏दुवईमा मृत्यदण्डको सजाय पाएका धादिङका पहलमान थापा मगरलाई दुर्गा प्रसाईको पहलमा ५०  लाख ब्लड मनी संक...
31/07/2024

Durga Prasai दाई 🙏
दुवईमा मृत्यदण्डको सजाय पाएका धादिङका पहलमान थापा मगरलाई दुर्गा प्रसाईको पहलमा ५० लाख ब्लड मनी संकलन गरी आज नेपाल उद्गार गरिएको छ हार्दिक धन्यवाद दाई।🙏

02/12/2023
जुत को शुरुवात हो साथि हरु यो ❤️
23/11/2023

जुत को शुरुवात हो साथि हरु यो ❤️

दुर्गा प्रसाई समुहले भोलि (शुक्रबार)देखि तीनकुनेमा प्रदर्शन गर्ने भएको छ। साथै प्रसाइले भोलि काठमाडौं पुर्णरुपमा बन्द गर...
23/11/2023

दुर्गा प्रसाई समुहले भोलि (शुक्रबार)देखि तीनकुनेमा प्रदर्शन गर्ने भएको छ। साथै प्रसाइले भोलि काठमाडौं पुर्णरुपमा बन्द गर्ने घोषणा गरेका छन् । सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रसाइँले भोलिदेखि बन्द आयोजना गर्न बाध्य भएको बताएका छन् । “हाम्रो प्रदर्शनमाथि अत्याधिक दमन भएको छ, हाम्रा केही घाइते भएका छन्”, उनले भनेका छन्, “भोलिदेखि काठमाडौं बन्द गरिन्छ ।” प्रसाइँ समूहले भाेलिकाे प्रदर्शन केही आक्रामक हुने पनि संकेत गरेकाे छ ।

23/11/2023

हाम्रो आन्दोलन जारी छ !
यो गणतंत्रको अन्त्य नभए सम्म हाम्रो आन्दोलन रोकिने छैन !

भोली २०८० मंसिर ८ गते बिहान ११ बजे तीनकुने काठमाण्डौ मा भेला हुनुहुन सम्पूर्ण साथीहरु लाई हार्दिक अनुरोध गरिन्छ !

23/11/2023

बल्खुतिर जाँदै गरेको जन महासागर

व्यवसायी दुर्गा प्रसाईले भोलिदेखि काठमाडौँ बन्दको घोषणा गरेका छन्‌ । उनले आफुले शान्तिपूर्ण रुपमा आन्दोलन गर्ने भन्दाभन्...
23/11/2023

व्यवसायी दुर्गा प्रसाईले भोलिदेखि काठमाडौँ बन्दको घोषणा गरेका छन्‌ । उनले आफुले शान्तिपूर्ण रुपमा आन्दोलन गर्ने भन्दाभन्दै पनि प्रहरीले आफ्नो आन्दोलनमा हस्तक्षेप गरेपछि भोलिदेखि काठमाडौँ बन्द गर्ने बताएका हुन्‌ । 😳

23/11/2023

काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समूहको प्रदर्शनमा सहभागीहरु आउने क्रम जारि बालुवाटार हल्लिदै ।।

23/11/2023

नेपालीहरुको मुक्तिको दिन !
मंसिर ७ बिहीबार !
भ्रष्ट हरुको हाहाकार !
#प्रतीक्षा गरौं!!
#तयारी रहौं!!जय देश जय नागरिक!!

25/10/2021
16/02/2021

May your life be filled with the eternal light of knowledge .

Address


Alerts

Be the first to know and let us send you an email when Durga Prasai - दुर्गा प्रसाई posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Durga Prasai - दुर्गा प्रसाई:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share