Nawalparasi Express

  • Home
  • Nawalparasi Express

Nawalparasi Express "सत्यता र नैतिकतामा समर्थित, औपचारिक समाचारको पहुँच"

देवी सरस्वतीले हामीलाई ज्ञान र बुद्धिको आशीर्वाद दिउन।:Happy Saraswati Puja to all. ❤️🙏
03/02/2025

देवी सरस्वतीले हामीलाई ज्ञान र बुद्धिको आशीर्वाद दिउन।
:Happy Saraswati Puja to all. ❤️🙏

02/02/2025

😮Nepal भरी नेटमा समस्या: तपाईको तिर अहिले Internet चलेको छ कि छैन ?

सोमबार भोलि लुम्बिनी प्रदेशले प्रदेश स्थापना अवसरमा सार्वजनिक विदा दिएको छ।
02/02/2025

सोमबार भोलि लुम्बिनी प्रदेशले प्रदेश स्थापना अवसरमा सार्वजनिक विदा दिएको छ।

Sad News 😞: बिहारको मुजफ्फरपुरमा नेपाली चढेको स्कार्पियो गाडी दुर्घटना हुँदा पाँच नेपाली दर्शनार्थीको मृत्यु भएको छ ।महा...
01/02/2025

Sad News 😞: बिहारको मुजफ्फरपुरमा नेपाली चढेको स्कार्पियो गाडी दुर्घटना हुँदा पाँच नेपाली दर्शनार्थीको मृत्यु भएको छ ।

महाकुम्भ मेलाबाट फर्किंदै गरेको स्कोर्पियो गाडी अनियन्त्रित भएर पल्टिँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गाडीमा ९ जना सवार थिए । तीमध्ये ४ जना गम्भीर घाइते भएका छन् ।

Thank You Coach Monty: क्यानले राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ । ...
01/02/2025

Thank You Coach Monty: क्यानले राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ । ❤️🇳🇵

Update : पश्चिम नवलपरासीको परासीमा रहेको कारागार अगाडि ७ राउण्ड गोलि चल्दा एक गोलि एक व्यक्तिको खुट्टामा लाग्दा घाइते प्...
31/01/2025

Update : पश्चिम नवलपरासीको परासीमा रहेको कारागार अगाडि ७ राउण्ड गोलि चल्दा एक गोलि एक व्यक्तिको खुट्टामा लाग्दा घाइते

प्रहरीले गोप्य सूचना अनुसार ब्राउन सुगर लगायतको लागुऔषध नियन्त्रणमा लिन ज्यादा त्यहा भएका केही व्यक्ति संग वादविवाद हुँदा अवस्था नियन्त्रणमा लिन ७ राउण्ड हवाई गोली फायर भएको तथा एक गोलि एक जनाको खुट्टामा लाग्दा घाइते भएको खबर प्राप्त भएको छ।

Update😲 : इजरायलस्थित नेपाली दूतावासले विपिन जोशी रिहाइको सूचीमा ५८ नम्बरमा रहेको दाबीलाई अस्वीकार गर्दै जुनसुकै बेला रि...
30/01/2025

Update😲 : इजरायलस्थित नेपाली दूतावासले विपिन जोशी रिहाइको सूचीमा ५८ नम्बरमा रहेको दाबीलाई अस्वीकार गर्दै जुनसुकै बेला रिहा हुन सक्ने उल्लेख गरिएको छ।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जोशी छिट्टै रिहा हुने बताएका छन् । यद्यपि, उनले स्पष्ट गरे कि उनको हालको स्थिति वा उनको रिहाईको सही समय बारे कुनै अपडेट छैन

Happy Sonam Lhosar:सोनाम ल्होसारको अवसरमा सम्पूर्ण तामाङ समुदायलाई हार्दिक मंगलमय शुभकामना !
30/01/2025

Happy Sonam Lhosar:सोनाम ल्होसारको अवसरमा सम्पूर्ण तामाङ समुदायलाई हार्दिक मंगलमय शुभकामना !

Update: प्रेस सेन्टर नेपालले सरकारले ल्याएको संसदमा दर्ता गरेको सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता नलिए आन्दोलन गर्ने...
29/01/2025

Update: प्रेस सेन्टर नेपालले सरकारले ल्याएको संसदमा दर्ता गरेको सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ । 😲

भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौड हुँदा मृ'त्यु हुनेको संख्या ३० पुगेको छ। 💔😢
29/01/2025

भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौड हुँदा मृ'त्यु हुनेको संख्या ३० पुगेको छ। 💔😢

😮नवलपरासी (बर्दघाट सुस्तापूर्व)को त्रिवेणीधाममा माघे औँसी स्नान गर्न हजारौँ श्रद्धालुको घुइँचो लागेको छ । आज बिहान अरुणो...
29/01/2025

😮नवलपरासी (बर्दघाट सुस्तापूर्व)को त्रिवेणीधाममा माघे औँसी स्नान गर्न हजारौँ श्रद्धालुको घुइँचो लागेको छ । आज बिहान अरुणोदय अगावैदेखि त्रिवेणीधाममा श्रद्धालुहरूको चहलपहल बढेको हो ।
Pic.RSS

Today is Martyr's Day: सहिद दिवसको शुभकामना !❤️🙏
29/01/2025

Today is Martyr's Day: सहिद दिवसको शुभकामना !❤️🙏

28/01/2025

दुई दिन लगातार विदा: भोलि (बुधबार) शहीद दिवस र बिहीबार पनि सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा. 😮

अब हामीले Social Media मा के गरे कति सजाय हुने:-कसैको Troll गर्ने जस्ता काम गरे 5 लाखसम्म जरिवाना हुने !- कसैलाई Scam गर...
28/01/2025

अब हामीले Social Media मा के गरे कति सजाय हुने:

-कसैको Troll गर्ने जस्ता काम गरे 5 लाखसम्म जरिवाना हुने !

- कसैलाई Scam गरे 15 लाख जरिवाना अथवा 3 वर्ष कैद वा दुबै सजाय हुने,

-कसैको Fake id बनाएर चलाए 5 वर्ष कैद अनि 15 लाख जरिवाना वा दुबै सजाय हुने,

-कसैलाई झुठो आरोप तथा धम्की दिने जस्ता काम गरे 3 वर्ष कैद अथवा 5 लाख जरिवाना वा दुबै सजाय हुने,

-कसैको personal photo /video /Audio सार्वजनिक गरे 3 वर्ष कैद र 15 लाख जरिवाना अथवा दुबै सजाय हुने,

-कसैको Deep Fake video सार्वजनिक गरे 2 वर्ष कैद 3 लाख जरिवाना वा दुबै सजाय हुने,

-बिना register social media चलाए २५ लाख सम्म जरिवाना हुने,

-कसैले कानुन विपरीत गरेको post अरुले Post, Share, like, react, live, subscribe, comment, Tag, # tag वा mention गर्न समेत गर्न नपाइने भएको छ

Update:नेपालमा अमेरिकी अनुदान सहयोगमा सञ्चालित सबै कार्यक्रम निलम्बित भएका छन्। 😲
27/01/2025

Update:नेपालमा अमेरिकी अनुदान सहयोगमा सञ्चालित सबै कार्यक्रम निलम्बित भएका छन्। 😲

उज्यालो जुनको फोटो पोस्ट गर्दै, श्रीजना सुवेदी लेख्छिन्, “यो तिमी हौ। हजारौं जीवनमा, सयौं तरिकामा, यो तिमी हौ। यो सधैं त...
27/01/2025

उज्यालो जुनको फोटो पोस्ट गर्दै, श्रीजना सुवेदी लेख्छिन्, “यो तिमी हौ। हजारौं जीवनमा, सयौं तरिकामा, यो तिमी हौ। यो सधैं तिमी नै हुनेछौ।”

Address


Opening Hours

Monday 03:00 - 20:00
Tuesday 04:00 - 20:00
Wednesday 04:00 - 20:00
Thursday 04:00 - 19:55
Friday 04:00 - 20:28
Saturday 04:00 - 10:40
Sunday 05:00 - 22:00

Alerts

Be the first to know and let us send you an email when Nawalparasi Express posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nawalparasi Express:

Videos

Shortcuts

  • Address
  • Opening Hours
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share