Purna Bikram Shah

  • Home
  • Purna Bikram Shah

Purna Bikram Shah 🌷follow me🌷

❤️🙏🙏
25/11/2023

❤️🙏🙏

good night everyone ❤️❣️🤗

❤️❤️❤️🙏👍️
22/11/2023

❤️❤️❤️🙏👍️

good night everyone ❤️😘🤗

♥️🙏
16/11/2023

♥️🙏

good night everyone ♥️🙏

15/11/2023

happy VaiTika to all 2080 ♥️🇳🇵


💛♥️♥️🙏👑
15/11/2023

💛♥️♥️🙏👑

स्वदेश तथा बिदेशमा रहनु भएका बुवा-आमा, दाजुभाई-दिदीबहिनी, शुभचिन्तक र आफन्तजन लगायत् सम्पूर्णमा शुभ- दिपावली तथा छठ पर्बको शुभकामना !!🙏🌻

💛♥️🙏
15/11/2023

💛♥️🙏

happy BhaiTika ta all of you ♥️🙏

♥️🙏
12/11/2023

♥️🙏

05/11/2023

happy birthday to you talented and popular nepali actor Aakash Shrestha 🎉🎊🎈

❤️🙏
04/11/2023

❤️🙏

जाजरकोटमा गएको भुकम्पले धेरै मानवीय र भाैतिक क्षति भएकाले मैले तत्कालका लागि ब्यक्तिगत रूपमा रू पचास हजार ( ५०,००० ) हाम्रो टिम नेपालकाे मार्फत सहयोग गरेको छु। हाम्रो टिम राहत र स्वास्थ्य टाेलि सहित जाजरकोट जाँदैछ।धेरै घरहरू भत्केकाले धेरै नागरिकहरू खुला आकाशमुनि बस्न र खानपिनकाे ब्यबस्थापन नभएको र घाइतेहरूलाई छिटाे उद्वार गर्ने सम्बन्धि निकाएलाई अनुरोध गर्दै याे दुखकाे घडीमा सम्पूर्ण नेपालीहरू एक भएर उद्वार र सहयोग गर्न अनुरोध गर्दछु।❤️🙏

💚🙏
02/11/2023

💚🙏

१,२,३,४... क्या beauty तिमी छौ नि यार ❤️🌻

happy birthday 🎊🎉🎈MalMalika Mahat
02/11/2023

happy birthday 🎊🎉🎈MalMalika Mahat

happy birthday to you malika mahat 🎉🎊🎈

🙏❤️
24/10/2023

🙏❤️

happy dashain to all ❤️🙏

22/10/2023

❤️💚🙏


21/10/2023

तनहुँबासीहरुको आशिर्बाद लिन आज म दमौली आउँदै छु 🙏
See you there !!

❤️🙏
18/10/2023

❤️🙏

Meet “Joy and Aarya“ from the movie MAYAVI😍
Wishing you a wonderful Dashain! May it be filled with all the joys and happiness!

❤️🙏
07/10/2023

❤️🙏

❤️🙏
28/09/2023

❤️🙏

Releasing Tomorrow 🙏
“ yo umer yestai ho ki “

❤️🙏
23/09/2023

❤️🙏

Female version of Mayalu song ft. Paul Shah & Shilpa Thapa by Singer Suman Pariyar is out now.

Link: https://youtu.be/XvR_jJj04A4

❤️🙏
14/09/2023

❤️🙏

happy father's day to all ❤️🙏

❤️🙏
08/09/2023

❤️🙏

❤️🙏
“MAYAVI” soon on floor !!

❤️👍️🙏
06/09/2023

❤️👍️🙏

Acting is Believing!!

Anup Baral 🙏

03/09/2023

❤️👍️

02/09/2023

♥️👍️👍️

31/08/2023

happy rakshabhandhan to all ♥️🙏


28/08/2023

♥️🙏👍️

❤️🙏
26/08/2023

❤️🙏



❤️🙏
21/08/2023

❤️🙏

❤️🙏
23/07/2023

❤️🙏

यो उमेर यस्तै हो कि, यो जोवन त्यस्तै 🧡
Releasing Shortly !!

❤️🙏
13/07/2023

❤️🙏

2 days more !!
‘’ RATO DORI SIRAIMA ‘’ 🧡🙏

❤️🙏
12/07/2023

❤️🙏

पल शाह ले हाँसेर बोलेको हैन कार्यकम प्रस्तोता ले हासेर प्रश्न सोध्नु र पल शाहले दिएको जवाबको हाँसेर ठट्टा गर्नु मा धेरै नै फरक छ। पल शाह ले शिधा भनेको छन् जीत आफ्नो अर्काको भन्दा पनि जीत यहाँ नेपाल कानुन को छ , नेपाल कानुन लाई केही हात सम्मा भए पनि सहज हुने गरी कारगर मा सबै कोइदी हरु को लागी सफा र हाइजेनिक बनाउन भनेर आग्रह गरेका छन् । पल शाह हाँसेर भन्दा पनि समीक्षा ले जस्तो रुँदै जता ततै इन्टरभ्यु दिँदै पनि त हिँडेको छैनन , नत कसाई लाई दोष दिएका छन् न त कसैको नाम मा सामजिक पब्लिक सिम्प्याथि कमाउने मनोसाय बनाएका छन् , । छन त बस मन भरी पीडा लुकाएर समर्थक काे लागि मुस्कुराई रहेका , छन् त बस सबै भाग्यको खेल हो यो त्यो केही भन्दिन भनेर आफ्नै भाग्य कोसी रहेका ।
:- Paul Shah ❤️🙏

❤️🙏
10/07/2023

❤️🙏

मानवीय जीवन हो उतार चढाव हुन्छ । म नि मानव हो । म भित्र पनी मानवीय संवेदना छ । म रुन्छु हाँस्छु । तपॉईहरु जस्तै ......

म माथि आरोप लाग्यो, मैले कानुनलाई सघाउन सम्बन्धित निकायमा पुगे र १ वर्ष कारागारमा रहे । सम्मानित अदालतबाट उक्त आरोपबाट “सफाई” पाएर म तपॉईहरु जस्तै सामान्य जीवन यापन र कर्म गर्दै आइरहेको छु ।

मलाई थाहा छ, बुझेको पनी छु म एक सार्वजनिक व्यक्ति हुँ । मैले गर्ने हरेक गतिविधि समाजसँग जोडिएको हुन्छ । म साना साना कुरामा संवेदनशील हुनु पर्दछ र मेरो सेन्स अफ ह्युमरले सक्ने जति म संवेदनशील बन्ने कोसिसमा छु । पछिल्लो समय कान्तिपुर टिभी बाट प्रसारित “What The Flop Show” मा मैले अन्तरवार्ता दिएको थिए । उक्त अन्तर्वार्ता प्रसारण भई सकेपछि सामाजिक सञ्जालमा हाम्रो शैलीको चर्को विरोध भई रहेको छ । प्रसारित कार्यक्रममा "हासि हासि बोल्यो बलात्कारी, जेलका कुरालाई मजाकमा उडायो" जस्ता आरोप लागेका छन् ।

म एक्लै यो धर्तीमा कहिबाट उत्पत्ति भएको हैन । मेरो पनी एउटा परिवार छ । परिवार भित्र आमा, बाबा, बहिनी, इष्टमित्रहरू पनी छन् । उनीहरूमा के बित्छ होला जहिल्यै बलात्कारीको ट्याग दिदा ? कहिल्यै सोच्नु भएको छ परिवारमा पर्ने आघातका बारेमा ? उनीहरूलाई मानसिक, व्यक्तिगत, सामाजिक जीवनमा कस्तो असर पर्ला कस्तो दाग रहला ? कहिल्यै त्यो ठॉउमा आफ्नो परिवार राखेर सोच्नु भएको छ ? म स्पष्ट पार्न चाहन्छु । मेरो तर्फबाट मृत या जीवित, आरोपित होस या अपराधी सबैप्रति मेरो सम्मान छ । म मेरो देशको कानुनलाई शिरोपर गरी कानुनलाई सघाएको मानिसले कानुन उल्लङ्घन या कसैको अवहेलना गर्नेबारे सोच्न सम्म सक्दिन ।

मेरो जीवनको एक वर्ष म युनिभर्सिटीमा थिए । त्यो युनिभर्सिटीमै देखेका सिकेका कुराहरू मैले रोएर मात्र बोल्नु पर्ने हो र ? मैले कसैको नाम नलिईकन त्यहाँ भित्र मैले भोगेका देखेका कुरा हाँसेरै सरकार सामु अपिल गर्दा पनी मैले गाली खानु पर्ने हो ? म मेरा दुखका अनुभव हाँसेर कसैसँग शेयर गर्नै नपाउने हो ? मैले कसलाई मजाकको पात्र बनाएको छु ? म रुँदै अन्तर्वार्ता दिनु पर्ने हो ? म मेरो दुखमा सधैँ रुनु पर्ने हो या मैले मेरा दुखका अनुभव हाँसी हासि साट्न र जित्न पनी पाउँछु ? धेरै कुरा अनुत्तरित छन् र मैले बुझ्न सकेको छैन मेरो जीवनमा मैले गर्नु पर्ने के हो नगर्नु पर्ने के हो ? समाजका तपाईंहरु जान्ने बुझ्नेले मलाइ उत्तर दिनु होला !!!
अदालतबाट “सफाई” पाइसकेपछि पनि मैले निधारमा "म बलात्कारी हुँ" लेखेर हिडौ कि दुख पिडालाई मुस्कान हाँसोले जितेर मेरो नर्मल जीवन यापन गरौँ ? मलाई पल शाह बनाएको तपॉईहरुले हो यस कारण म प्रश्न पनी तपॉईहरु समक्ष नै गर्न चाहन्छु म के गरौँ ? कसरी बॉचौ ? कसरी हिडौ ? कसरी बोलौँ ? कसरी खाऊ ? कसरी लाऊ ? कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छोडौँ ? कि मैले खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ ?

एक बर्षे कारागार बसॉईमा मैले पाएका दुखलाई आशुले छिपिक्क भिजाएको छु । पिडाको पहाड छ । तर ती सबै भुलेर मैले कसैको अपमान नगरी, कसैको नाम समेत उच्चारण नगरी दुखलाई खुसी मुद्रामा साट्दा तपॉईहरुमा परेको असर प्रति क्षमा चाहन्छु । कानुनले “ तँ “ सही छस् भनेर “सफाई” दिएको विषय जोडेर बारम्बार प्रहार हुदॉ जीवन जिउने अभिलाषा सकिँदो रहेछ ....... सबैमा माया सम्मान र धन्यवाद 🙏🧡

04/07/2023

❤️🙏👍️

Address


Telephone

+9779749000000

Website

Alerts

Be the first to know and let us send you an email when Purna Bikram Shah posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share