Sports Hub Gorkha

  • Home
  • Sports Hub Gorkha

Sports Hub Gorkha Sports Hub Gorkha ❤️🙏 Gorkha

Excited for the upcoming Four Nations Women’s International Football Tournament! 🇳🇵🇰🇬🇱🇧🇲🇲A great opportunity to cheer fo...
01/02/2025

Excited for the upcoming Four Nations Women’s International Football Tournament! 🇳🇵🇰🇬🇱🇧🇲🇲

A great opportunity to cheer for our national team and celebrate women’s football on an international stage. Let’s show our support and make it memorable! 💪⚽

"25th Budha S***a gold cup kicks off in Dharan "Church Boys United sidelines Nepal Police club 1-0 to enter SFs. Santosh...
01/02/2025

"25th Budha S***a gold cup kicks off in Dharan "

Church Boys United sidelines Nepal Police club 1-0 to enter SFs. Santosh Khatri is the POTM 👏 👏

Finamtar Youth Club organize Third Shivaratri Cup 2081"Get ready for the excitement ❤️
01/02/2025

Finamtar Youth Club organize Third Shivaratri Cup 2081"

Get ready for the excitement ❤️

२६ लाख बिजेता ः- दशरथ रंगशालामा जारी सभापति कपको  खेल संकटा फुटबल क्लबले बिजयी गरेको छ !❤️तस्वीर:- सरोज सापकोटा
30/01/2025

२६ लाख बिजेता ः- दशरथ रंगशालामा जारी सभापति कपको खेल संकटा फुटबल क्लबले बिजयी गरेको छ !❤️
तस्वीर:- सरोज सापकोटा

फ्रेन्ड्स क्लबविरुद्ध ३-१ गोल अन्तरको सहज जित निकाल्दै न्युरोड टिम (एनआरटी) राजधानीमा जारी सभापति कपको सेमिफाइनलमा प्रवे...
26/01/2025

फ्रेन्ड्स क्लबविरुद्ध ३-१ गोल अन्तरको सहज जित निकाल्दै न्युरोड टिम (एनआरटी) राजधानीमा जारी सभापति कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न चौथो क्वार्टरफाइनलमा एनआरटीका लागि कप्तान अञ्जन विष्टले दुई तथा रिचार्ड विल्सनले एक गोल गरे । पहिलो हाफमा दुई गोलको अग्रता लिएको एनआरटीले दोस्रो हाफमा एक गोल थपेको हो । फ्रेन्ड्सका लागि कप्तान विवेक पौडेलको गोल सान्त्वना बन्न पुग्यो।

सभापति कपको प्रतियोगिताको पहिलो सेमिफाइनल खेल मछिन्द्र फुटबल क्लब र संकटा फुटबल क्लब बिच भोलि ठिक ५ः३० मा दरशथ रंगशाला हुनेछ

#सभपति कप #२०८१

सोनाम ल्होछार को अवसर मा यहि मिति २०८१/१०/१४ गते देखि 7A-side खुल्ला फुटबल प्रतियोगिता २०८१ "
25/01/2025

सोनाम ल्होछार को अवसर मा यहि मिति २०८१/१०/१४ गते देखि 7A-side खुल्ला फुटबल प्रतियोगिता २०८१ "

😱 खो खो विश्वकपमा उपबिजेता भएर घर फर्किदै गरेका ठाकुरबाबा नगरपालिकाका एक खेलाडी एक खेलाडीको कोहलपुर बसपार्कमा मेडल , पास...
23/01/2025

😱 खो खो विश्वकपमा उपबिजेता भएर घर फर्किदै गरेका ठाकुरबाबा नगरपालिकाका एक खेलाडी एक खेलाडीको कोहलपुर बसपार्कमा मेडल , पासपोर्ट लगायत सामान चोरी भएको छ।
Via: Keshab Khadka

Big Congratulations 🎊🍾 🎉 Gorkhali player Deepesh Gurung :-  The finest left footed player has signed for us .Dipesh Guru...
23/01/2025

Big Congratulations 🎊🍾 🎉 Gorkhali player Deepesh Gurung :- The finest left footed player has signed for us .Dipesh Gurung who has already experienced league games is with us now 🙏Welcome to your new home.🙌🏻🏠

हरमटारी क्लवको आयोजनामा ‘गोर्खाली रनिङ कप गोर्खालीको शान, समग्र जिल्लाकै खेलकुद बिकास गराउने हरमटारी क्लवको अभियान’ भन्न...
23/01/2025

हरमटारी क्लवको आयोजनामा ‘गोर्खाली रनिङ कप गोर्खालीको शान, समग्र जिल्लाकै खेलकुद बिकास गराउने हरमटारी क्लवको अभियान’ भन्ने मुल नाराका साथ जिल्लाको सर्वाधिक पुरस्कार राशीको नवौँ गोर्खाली रनिङ कप फुटबल प्रतियोगिता २०८१ फागुन ७ गतेबाट हुने भएको छ । ❤️

प्रतियोगिताको बिजेताले चार लाख रुपौयाँसहित कप, मेडल र प्रमाणपत्र साथै
उपबिजेताले दुई लाख रुपौयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
खेलमा अनुशासित टिमलाई ३५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उच्च गोलकर्तालाई १५ हजार, सर्वोत्कृष्ट गोलरक्षकलाई १५ हजार र उदायमान खेलाडीलाई रु १० हजार नगद पुरस्कारको समेत व्यवस्था रहेको छ ।

खेल सदरमुकामको हरमटारीमा रहेको खेलमैदानमा हुने छ ।

Happy birthday:- नेपाली राष्ट्रिय फूटबल खेलाडी डोना थापालाई जन्मदिनको शुभकामना ।❤️🍾🎉        🎂    🎂🎁🎉❤️
23/01/2025

Happy birthday:- नेपाली राष्ट्रिय फूटबल खेलाडी डोना थापालाई जन्मदिनको शुभकामना ।❤️🍾🎉
🎂 🎂🎁🎉❤️

Finamtar Youth Club going to organize "Shivaratri Cup 2081"Coming Soon 🙏
22/01/2025

Finamtar Youth Club going to organize "Shivaratri Cup 2081"

Coming Soon 🙏

Good News :- कर्णालीमा नेपालको सबैभन्दा ठूलो रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 🙏
19/01/2025

Good News :- कर्णालीमा नेपालको सबैभन्दा ठूलो रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 🙏

Tie Sheet of "16Th Jarang cup 2081"
14/01/2025

Tie Sheet of "16Th Jarang cup 2081"

हिमालय देवी कपको उपाधी छैटौं पटक Congratulations 🍾🎉 "११ औं  शाहीद लखन हिमालयन  कप २०८१" को उपाधी हरमटारी क्लब गोरखाले हा...
14/01/2025

हिमालय देवी कपको उपाधी छैटौं पटक Congratulations 🍾🎉 "११ औं शाहीद लखन हिमालयन कप २०८१" को उपाधी हरमटारी क्लब गोरखाले हात परेको छ ।

निर्धारित समय गोलरहित बराबरी खेलेको राइनस ब्वाइज शहिद लखन गा. पा. ४ विरूद्ध पेनाल्टी सुटआउटमा हरमटारी क्लबले ५-३ ले पराजित गरेको थियो ।

"प्रथम थुमी युनाइटेड प्रेम स्मृति कप-२०८१ " उपधी अन्नपूर्ण युवा क्लब { मसेल } ले हात पारेको छ ।प्रतियोगिताको दाबेदर भने ...
13/01/2025

"प्रथम थुमी युनाइटेड प्रेम स्मृति कप-२०८१ " उपधी अन्नपूर्ण युवा क्लब { मसेल } ले हात पारेको छ ।प्रतियोगिताको दाबेदर भने थुमि युनाइटेड क्लब { आयोजक } - भएको छ । ❤️

Address

Jarang

34000

Telephone

+9779827163190

Website

Alerts

Be the first to know and let us send you an email when Sports Hub Gorkha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sports Hub Gorkha:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share