Nepal News

Nepal News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal News, News & Media Website, .

मदन पुरस्कार गुठीको२०७९ सालको जगदम्बा-श्री टेकवीर मुखिया तथा मदन पुरस्कार ऐँठन उपन्यासका लागि विवेक ओझालाई अर्पण गर्ने न...
01/10/2023

मदन पुरस्कार गुठीको२०७९ सालको जगदम्बा-श्री टेकवीर मुखिया तथा मदन पुरस्कार ऐँठन उपन्यासका लागि विवेक ओझालाई अर्पण गर्ने निर्णय गरेको छ।

संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष पूर्व सभामुख कमरेड सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ ।
12/09/2023

संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष पूर्व सभामुख कमरेड सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ ।

ह्याकरहरूको विश्वकपमा अमेरिकालाई हराउँदै नेपाल सेमिफाइनलमा, अब स्पेनसँग प्रतिस्पर्धा गर्ने😮नेपाली ह्याकरको टोली ‘ह्याकरव...
01/09/2023

ह्याकरहरूको विश्वकपमा अमेरिकालाई हराउँदै नेपाल सेमिफाइनलमा, अब स्पेनसँग प्रतिस्पर्धा गर्ने😮
नेपाली ह्याकरको टोली ‘ह्याकरवन एम्बास्डर वर्ल्डकप २०२३’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकाे छ । ह्याकरहरूको सबैभन्दा ठूलो प्रस्तिस्पर्धा मध्येको एक यो प्रतियोगितामा अमेरिकी ह्याकर टोलीलाई पछि पार्दै नेपाली टिम सेमिफाइनल पुगेको हो ।

अब भने नेपालले स्पेनसँग सेप्टेम्बर २६ देखि अक्टोबर १० सम्म प्रतिस्पर्धा गर्नेछ । यदि स्पेनलाई हराएको खण्डमा नेपालले अर्जेन्टिनामा हुने फाइनल प्रतिस्पर्धामा स्थान सुरक्षित गर्नेछ । स्पेनसँग हारेमा उत्कृष्ट तेस्रो हुनका लागि प्रतिस्पर्धा हुनेछ । टिम नेपालमा २६ जना ह्याकरहरू रहेका छन् ।

पेट्रोल  ४ रुपैयाँ र डिजल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढ्यो
31/08/2023

पेट्रोल ४ रुपैयाँ र डिजल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढ्यो

आयोगले शाखा अधिकृत (न्याय सेवा तर्फ) को अन्तिम नतिजा (सिफारिस) सार्वजनिक गरेको छ।
31/08/2023

आयोगले शाखा अधिकृत (न्याय सेवा तर्फ) को अन्तिम नतिजा (सिफारिस) सार्वजनिक गरेको छ।

सञ्चय कोषका सञ्चयकर्ताले पाउने अ‍ौषधी उपचार खर्च👇🙏====================================सञ्चय कोषले सञ्चयकर्तालाई अधिकतम व...
30/08/2023

सञ्चय कोषका सञ्चयकर्ताले पाउने अ‍ौषधी उपचार खर्च👇🙏
====================================
सञ्चय कोषले सञ्चयकर्तालाई अधिकतम वर्षमा १ लाख नबढ्ने गरी बढीमा दुईपटक औषधोपचार खर्च दिन्छ । त्यसका लागि कम्तीमा एक दिन Bed मा Doctor को सल्लाहअनुसार Bed Admit भएको हुनुपर्छ ।

कसले पाउने ?
सञ्चय कोषकर्ता सबैले ।

👉️👉️ निजामती कर्मचारीले मात्र होला यो सुविधा पाउने ?
होइन । सञ्चय कोषकर्ता सबैले ।

👉️👉️Claim अवधि कति ?
Hospital मा डिस्चार्ज भएको ६० दिनभित्र claim गर्नुपर्ने । अन्यथा नपाइने ।

👉️👉️ कुन बिरामी भए पाइन्छ ?
हरेक बिरामी भएको रकम पाइन्छ । तर Hospital मा Doctor को सल्लाहअनुसार admit भएकै हुनुपर्छ । सञ्चय कोषको norms अनुसार पाइन्छ ।

👉️👉️ आफूले जम्मा गरेको रकमबाटै काट्छ कि पछि ?
काट्दैन ।

👉️ अनि Hospital सरकारी होकी Private मा उपचार गर्दा पनि पाइन्छ ?
जुनसुकै Hospital private वा सरकारी जे मा गराए नि हुन्छ ।

एक पटकमा बढिमा
१) अपरेसन खर्च = रु.४०,००० (यो भन्दा जति बढी भएनी maximum limit यति हो)

२) औसधि खर्च = रु.१५,००० (यो भन्दा जति बढी भएनी maximum limit यति हो)

३) बेड चार्ज शुल्क = दैनिक रु.२००० को दरले बढीमा १५ हजार (यो भन्दा जति बढी भएनी maximum limit यति हो)

गरी जम्मा ७०,००० पाइन्छ । फलो अप गर्दाको खर्च पाइन्न र Bed मा Admit भएको छैन भने पनि पाइन्न । यो सेवा नि:शुल्क हो । कोषमा जम्मा गरेको रकमबाट काटिन्न ।

माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ ।राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४...
06/07/2023

माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको बोर्डले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २.४ देखि २. ८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ ।
सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी छन् । उनीहरुको संख्या १ लाख २ हजार २९३ छ । यस वर्षको एसईईमा करिब साढे ५ लाख परीक्षार्थी सहभागी भएका थिए ।

नेपालगन्ज क्षेत्रमा सन् २०५० सम्मको माग धान्ने प्रसारण लाइन बनाउँदै प्राधिकरणhttps://www.ukaalo.com/news/221212-electric...
12/12/2022

नेपालगन्ज क्षेत्रमा सन् २०५० सम्मको माग धान्ने प्रसारण लाइन बनाउँदै प्राधिकरण

https://www.ukaalo.com/news/221212-electricity/2181

नेपालगन्ज र त्यस वरपर भइरहेको शहरीकरणको विद्युतीय भार धान्न विद्युत प्राधिकरणले आगामी २८ वर्षसम्मका लागि संरचन...

१२० देशसँग नेपालको व्यापारघाटा h
27/12/2021

१२० देशसँग नेपालको व्यापारघाटा h

काठमाडौँ - आवश्यक वस्तुका लागि परनिर्भरता बढेसँगै नेपालको व्यापारघाटा पनि बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७८/०....

१२० देशसँग नेपालको व्यापारघाटा
27/12/2021

१२० देशसँग नेपालको व्यापारघाटा

काठमाडौँ - आवश्यक वस्तुका लागि परनिर्भरता बढेसँगै नेपालको व्यापारघाटा पनि बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७८/०....

14/10/2021

‘डे’ इन हिस्ट्रीः रंगभेदविरुद्ध लड्ने लुथर किङले पाए नोबेल पुरस्कार https://themargin.com.np/world/2528/

हरिहर तिमिल्सिनाकाे कविता - ‘तिमीले खोजेको कुरा’
14/10/2021

हरिहर तिमिल्सिनाकाे कविता - ‘तिमीले खोजेको कुरा’

कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । च...

मुगु दुर्घटनाः २३ जनाको मृत्यु, घाइतेको उद्दारका लागि हेलिकप्टर घटनास्थलमा
12/10/2021

मुगु दुर्घटनाः २३ जनाको मृत्यु, घाइतेको उद्दारका लागि हेलिकप्टर घटनास्थलमा

काठमाडौँ - मुगुमा यात्रुवाहक बस दुर्घटना भएकाे छ । आज दिउँसो करिब साढे १ बजे भएको दुर्घटनामा परी २३ जनाको मृत्यु .....

मोतीपुर घटनाका मृतक परिवारलाई सरकारले ५ लाख ५० हजार दिने
12/10/2021

मोतीपुर घटनाका मृतक परिवारलाई सरकारले ५ लाख ५० हजार दिने

काठमाडौँ – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ मा निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रमा भएको झडप परी मृत...

देउवा सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ला ?
12/10/2021

देउवा सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ला ?

सरकारले २०७३ असोज ६ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा तराई, मधेश र थरूहट लगायत.....

विश्वकप २०२२ का लागि पहिलो टिमका रूपमा जर्मनी छनाैट
12/10/2021

विश्वकप २०२२ का लागि पहिलो टिमका रूपमा जर्मनी छनाैट

काठमाडौँ - कतारमा हुने फिफा विश्वकप  २०२२ का लागि जर्मनी छनोट भएको छ । विश्वकपको युरोपियन छनोट खेलमा ‘ग्रुप-जे’म.....

मोतीपुर घटनाबारे गृहले भन्यो, जग्गा कब्जा गर्नेलाई कारबाही हुन्छ
12/10/2021

मोतीपुर घटनाबारे गृहले भन्यो, जग्गा कब्जा गर्नेलाई कारबाही हुन्छ

काठमार्डौँ – गृहले मन्त्रालयले सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्न प्रयास गर्नेलाई कारबाही हुने चेतावनी दि...

डडेल्धुरामा बस दुर्घटना, १६ जना घाइते
12/10/2021

डडेल्धुरामा बस दुर्घटना, १६ जना घाइते

डडेल्धुरा – धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४ बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार राई....

कविता - एक हुल दसैँहरू
12/10/2021

कविता - एक हुल दसैँहरू

जसैतसै बाँचेका  वैरागी दिनहरू बीच  मेरो घरको आँगनमा एक हुल दसैँहरू आइपुगेको छ । आफ्ना केटाकेटीहरू हराएको  बाबुआ...

८८८ जना कोरोनामुक्त, ७८५ संक्रमित
11/10/2021

८८८ जना कोरोनामुक्त, ७८५ संक्रमित

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ८८८ जना कोरोनामुक्त भएका छन् । त्यस्तै सोही समयमा थप ७ सय ८५ जनामा कोरोना...

पोखराबाट घान्द्रुकका लागि छुटेको जीप दुर्घटना, ८ जनाको मृत्यु
11/10/2021

पोखराबाट घान्द्रुकका लागि छुटेको जीप दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौँ – कास्कीको अन्नपूर्ण गाउँपालिका–१० कलाभिरमा बोलेरो जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । पोखराको ह....

11/10/2021

काठमाडौँ - सन्दीप लामिछाने आईसीसी प्लेयर अफ दी मन्थ बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसीले) भोटि...

मोतीपुर घटनापछि गृहमन्त्रालयमा सुरक्षा समितिको बैठक
11/10/2021

मोतीपुर घटनापछि गृहमन्त्रालयमा सुरक्षा समितिको बैठक

काठमाडौँ - बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमण गरी बस्नेहरू र प्रहरीबीच झडपको घटनापछि गृह मन्...

ब्राजिलमा पुनः बढ्दै कोरोना, एकैदिन १ सय ८२ जनाको मृत्यु
11/10/2021

ब्राजिलमा पुनः बढ्दै कोरोना, एकैदिन १ सय ८२ जनाको मृत्यु

एजेन्सी – ब्राजिलमा पछिल्ला समयमा कोभिड–१९ को संक्रमण झनै बढेको पाइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरूले दि.....

चाडपर्व र स्वास्थ्य
11/10/2021

चाडपर्व र स्वास्थ्य

नेपालीहरूका चाड दसैँ, तिहार र छठ पर्व आँगनमै आइसकेका छन् । अझ भनाैँ दसैँ त सुरु नै भै सक्यो । परिवार जमघट, खानपिन, र....

मोतीपुरमा आज पनि कर्फ्यू, मृतक ३ जनाको पहिचान खुलेन
11/10/2021

मोतीपुरमा आज पनि कर्फ्यू, मृतक ३ जनाको पहिचान खुलेन

भैरहवा – रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार प्रहरीसँग भएको झडपमा ४ जनाको मृत्यु भएपछि त्यस क्षेत्रम...

विनोदविक्रम केसीको कविता– 'नागबेली उपनिवेश’
11/10/2021

विनोदविक्रम केसीको कविता– 'नागबेली उपनिवेश’

कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । च...

रुसमा फैलियो कोरोनाको डेल्टा भेरियन्ट, एकैदिन ९ सयभन्दा बढीको मृत्यु
06/10/2021

रुसमा फैलियो कोरोनाको डेल्टा भेरियन्ट, एकैदिन ९ सयभन्दा बढीको मृत्यु

एजेन्सी – रुसमा बुधबार एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै जनाको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारीअनुस...

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share