Paryawaran Television

  • Home
  • Paryawaran Television

Paryawaran Television Paryawaran Television HD | Nepal's First Environment Television | A Satellite Television Station |

25/05/2025
24/05/2025

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको प्रष्टीकरण :

22/05/2025

Promo of Aankhijhyal
# Saturday 6 PM_Paryawaran Television _To stay updated please Click here to SUBSCRIBE Us On Youtube : https://bit.ly/2Xe4DeK



16/05/2025

Promo of Aankhijhyal
# Saturday 6 PM_Paryawaran Television _To stay updated please Click here to SUBSCRIBE Us On Youtube : https://bit.ly/2Xe4DeK .






खुशीको कुनै बाटो हुदैन,खुशी आफैमा एउटा बाटो हो! बुद्ध जयन्तीको अवसरमा बँडेगा ज्ञानमाला भजन संरक्षण समिति द्वारा आयोजित प...
12/05/2025

खुशीको कुनै बाटो हुदैन,खुशी आफैमा एउटा बाटो हो!
बुद्ध जयन्तीको अवसरमा बँडेगा ज्ञानमाला भजन संरक्षण समिति द्वारा आयोजित प्रभातफेरी तथा एक दिवसीय ज्ञानमाला भजन कार्यक्रम गोदावरी नगरपालिका नगर प्रमुख श्री गजेन्द्र महर्जन ज्यु को प्रमुख आतिथ्यतामा भब्यताका साथ सम्पन्न भएको छ। समारोहको सभाअध्यक्षता बँडेगा ज्ञानमाला भजन संरक्षण समितिका अध्यक्ष श्री ईश्वर बज्राचार्य ज्यु ले गर्नुभएको थियो भने कार्यक्रममा बिशिस्ट अतिथि गोदावरी न.पा वडा नं.१४ का वडा अध्यक्ष श्री निरोज बज्राचार्य ,अतिथि वडा सदस्य श्री बाबुराजा महर्जन,निबर्तमान अध्यक्ष श्री जगनाथ महर्जन,जेष्ठ नागरिक श्री पशुपति महर्जन ,स्वेतबारही योग साधना केन्द्र का श्री राजेन्द्र महर्जन,समितिका सल्लाहकार ज्युहरु र पदाधिकारी ज्युहरु लागायत नाधेश्वर धिमे खल ,न्याखी बाजा,५ वटा भजन खलहरुको समेत उपस्थिति रहेको सो कार्यक्रम अनिता महर्जनले सञ्चालन गर्नु भएको थियोे । ।

बुद्ध जयन्ती २५६९ औं बुद्ध जयन्तीको सबैलाई शुभकामना -बुद्ध शब्दको अर्थबुद्ध शब्दको अर्थ संस्कृत शब्द बुध अर्थात् जाग्नु ...
12/05/2025

बुद्ध जयन्ती २५६९ औं बुद्ध जयन्तीको सबैलाई शुभकामना -

बुद्ध शब्दको अर्थ
बुद्ध शब्दको अर्थ संस्कृत शब्द बुध अर्थात् जाग्नु भन्ने हुन्छ । पूर्ण रूपमा सांसारिक मोहको पीडाबाट जागेका एक महान् व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथ–प्रदर्शक अनि प्रवर्तक हुन्, बुद्ध । यस्ता महान् गुरु जसले आफ्ना प्रवचनमा भगवानले संसार सिर्जना गरेको भन्ने कुरा भन्दा पनि संसारमा धर्म र नियमको पहिचान गर्दै मानिसलाई सांसारिक मोह र तनावबाट ब्युँझाउन सहयोग गरे गरेका छन् तिनैलाई बुद्ध भनिन्छ ।

हृदयको खेतमा सत्यता अनि शान्तिको बिऊ बीजारोपण गर्न सिकाउने बुद्धको जन्म ईशापूर्व ५४३ मा हालको नेपालको कपिलवस्तु जिल्लामा सालको रुखहरू भएको बगैँचाको बिचमा भएको थियो ।

आज विश्व बुद्धको आदर्शलाई शिरोधार्य गरेर हिँडेको छ । शान्ति, सत्यता, अहिंसा अनि सरलताका लागि बुद्ध संसारका गुरु हुन् । २५०० वर्ष भन्दा अघिको उनको ज्ञानको अविरल कुञ्जले मानव समुदायलाई एउटा नयाँ शान्त आयाम दिएको छ । गौतम बुद्धका जीवनमा यो वैशाख शुक्ल पूर्णिमाले ठुलो महत्त्व छ । उहाँको जन्म, ज्ञान प्राप्ति अनि समाधि यही वैशाख पूर्णिमाकै दिन भएको हो ।

बुद्ध पूर्णिमाको पूर्व सन्ध्यामा सिंगारिएको मायादेवी मन्दिर। सोमबार २५६९ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइँदै छ ।तस...
11/05/2025

बुद्ध पूर्णिमाको पूर्व सन्ध्यामा सिंगारिएको मायादेवी मन्दिर। सोमबार २५६९ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइँदै छ ।

तस्बिर : राधेश्याम विश्वकर्मा/रासस

11/05/2025

Address


Alerts

Be the first to know and let us send you an email when Paryawaran Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Paryawaran Television:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share