Top News

Top News Authentic News Portal Nepal

हाल चर्चामा रहेको मदन भण्डारी राजमार्गको सम्बन्धमा जानकारि राख्नु र गराउनु हाम्रो दायित्व हो ।बाटोको सबन्धमा सत्य तथ्य ब...
13/09/2023

हाल चर्चामा रहेको मदन भण्डारी राजमार्गको सम्बन्धमा जानकारि राख्नु र गराउनु हाम्रो दायित्व हो ।

बाटोको सबन्धमा सत्य तथ्य बुझ्न संघर्ष समितिले यहि भाद्र २३ गते ४ सद्स्यिय टोलि काठमाण्डौ डेलिगेशन गएको , भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा ज्ञापन पत्र बुझाएको , माननीय श्री सुवास चन्द्र नेम्बाङ्ग ज्युको सचिवालयमा स्मरण गराएको र आयोजनाको निर्देशनालयमा ध्यानाकर्षण पत्र पेश गरेको । ( टोलिमा जानुहुनेहरु श्री नारायण सिङ्ह लावती , श्री चन्द कुमार थापा , श्री सुवास आङ्थुपो र श्री न्युसन राई )
दुबै सम्बन्धित निकायमा घनिभुत छलफल भएको ,
छलफलबाट स्थलगत भ्रमण गरि प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने आश्वासन प्राप्त भएको र छिटै नै आयोजना निर्देशनालयको टोलि कार्यक्रम स्थल आउने सहमती भएको ।
मिति २०८०/०५/२७ गते बुधबार संघर्ष समितिको बैठक बसि सान्दर्भिक निर्णयहरुमा पुगेको छ ।

- मिति २०८०/०५/२८ गते बिहिबार दोमुखामा चुलाचुली , माइ नगरपालिका र शिवसताक्षी नगरपालिका बिचको त्रिपक्षिय छलफल दिनको ०१ बजे हुने ।
- काठमाडौ डेलिगेशन उपलब्धि मुलक भएको ।
- संघर्ष समितिको हालसम्मको खर्च ( यातायात - रु १३०००/ , स्टेशनरी - रु ६५००/ र होटेल बसाई खाना नास्ता - रु १४५००/ ) जम्मा रु ३४०००/ भएको र अनुमोदन पनि गरिएको । सहयोगी दाताहरुको नामावली केही समय पछि जानकारी गराइनेछ ।

हामी हाल सम्म यति गरिरहेको जानकारी गराउन चाहन्छौ । यो संघर्ष समिती चुलाचुलिमा क्रियाशिल सबै राजनैतिक दलहरुको साझा अपनत्व हुने गरि निर्माण भएको सर्वपक्षिय समिती हो । कार्यक्रम सम्पन्न भएपछी यो समिती स्वत भंग हुनेछ । पुर्व निर्धारित क्षेत्रबाट नै बाटो जानुपर्छ भन्ने मुख्य ध्येयकासाथ संघर्ष समिती अघि बढेको छ । यो बाटोको शाखा निर्माणमा हाम्रो पनि ऐक्यबद्धता छ तर पहिले मुल बाटो बनिसक्नुपर्छ , त्यो हाम्रो मान्यता हो । यो गौरवको अभियानमा तपाईं हामी सबै सहकार्य गर्दै अघि बढौ । धन्यवाद

-- मदन भण्डारी राजमार्ग संघर्ष समिती , चुलाचुली , इलाम --

 #संघर्ष_समितीले_मदन_भण्डारी_राजमार्ग आयोजना निर्देशनालय , चाकुपाट , ललितपुरमा ध्यानाकर्षण पत्र बुझाइएको छ । संघर्ष फलदा...
11/09/2023

#संघर्ष_समितीले_मदन_भण्डारी_राजमार्ग आयोजना निर्देशनालय , चाकुपाट , ललितपुरमा ध्यानाकर्षण पत्र बुझाइएको छ । संघर्ष फलदायी रहेको हाम्रो बुझाइ रहेको छ ।

मदन भण्डारी राजमार्गको सम्बन्धमा संघर्ष समिती , चुलाचुलिको तर्फबाट मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय , चाकुपाट , ललितपुरमा ध्यानाकर्षण पत्र बुझाइएको छ । त्यसै गरि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा ज्ञापन - पत्र बुझाइएको छ । संघर्ष समितिको काठमाडौको यात्रा धेरै नै फलदायी रहेको हाम्रो बुझाइ रहेको छ । मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयको अनुसार अब छिटै नै ( सम्भवत एक हप्ता भित्रमा )कमल खोला पुर्वको स्थलगत भ्रमण गरि आवश्यक प्रक्रिया अघि बढाउने आश्वासन सहित संघर्ष समिती फर्किएको जानकारी रहेको छ

आज मिति २०८०/ ०५/२५ गते सोमबार

07/09/2023

दमक । जेनियुन एजुकेशन एण्ड भिसा सर्भिस द्वरा पुर्वका प्रमुख शहरमा शैक्षिक परामर्श मेलाको आयोजना गर्ने भएको छ । ज.....

06/09/2023
ध्यानाकर्षण गराउने सम्बन्धमा  ( सुचना को मिति सच्याइएको बारे )      मदन भन्डारी राजमार्गको  चुलाचुली खंड तोड मोड गरी अन्...
06/09/2023

ध्यानाकर्षण गराउने सम्बन्धमा ( सुचना को मिति सच्याइएको बारे )

मदन भन्डारी राजमार्गको चुलाचुली खंड तोड मोड गरी अन्यत्र बाट लैजान खोजिएको बिषयमाँ ध्यानाकर्षण गराउने सम्बन्धमा चरण बद्द कार्यक्रम अनुसार चुलाचुली गाउपालिकाको आधिकारिक धारणा माग गर्न भोलि मिति २०८०/ ०५/२२ गते शुक्रबारका दिन " मदन भन्डारी राजमार्ग , सङ्घर्ष समिती , चुलाचुली , इलाम " ले समय सिमा सहितको ध्यानाकर्षण गराउने भएकाले गाउपालिकामा दिनको १० बजे अनिवार्य उपस्थितिका लागि सबै सरोकारवाला चुलाचुलीबासिलाई अनुरोध गर्दछौ ।

09/07/2023
रास्ट्रिय स्वतन्त्र पार्टी दमकले आज पार्टीको पहिलो स्थापना दिवसको छैठौ दिन रक्तदान 🩸 कार्यक्रम गर्दै मनायेको छ।
21/06/2023

रास्ट्रिय स्वतन्त्र पार्टी दमकले आज पार्टीको पहिलो स्थापना दिवसको छैठौ दिन रक्तदान 🩸 कार्यक्रम गर्दै मनायेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवशको दिन २०८० असार, १ गते चुलाचुली वार्ड न. २ मा अवस्थित तिनकुने पोखरीमा गाऊभेला ...
17/06/2023

राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवशको दिन २०८० असार, १ गते चुलाचुली वार्ड न. २ मा अवस्थित तिनकुने पोखरीमा गाऊभेला कमिटीले ब्रिक्ष्यरोपण कार्यक्रम गरी संगठन विस्तार लाई निरन्तरता दिदै नया स्वस्फूर्त पार्टीमा समाबेश हुन चाहाने साथीहरूलाई गाऊभेला कमिटीमा प्रवेश गरीएको छ ।

राष्ट्रिय स्वतंत्र पार्टी संगठन विस्तार आज पहिलो गाउ भेला स्थारीय १४ सदस्य समिती गठन संयोजकमा दिपक खनाल सहित चुलाचुली  ग...
03/06/2023

राष्ट्रिय स्वतंत्र पार्टी संगठन विस्तार आज पहिलो गाउ भेला स्थारीय १४ सदस्य समिती गठन संयोजकमा दिपक खनाल सहित चुलाचुली गाउपलिका इलाममा सुरुवात 🔔

23/05/2023

केपी ओलिको प्रश्न सरकार लाई

09/05/2023

कोशी प्रदेश नामाकरण फिर्ता माग गर्दै पहिचानबादीहरु द्वारा राकेँ जुलुस सहित दमक चोकमा आन्दोलन।

22/03/2023

राजेन्द्र लिंगदेनले प्रचण्ड लाई ड्राइभर भनेर दिए दनक

04/02/2023
04/02/2023
16/05/2020

चिउरा चटपटे || Chiura Chatpete

05/05/2020

How to make thukpa/noodles.Nepali style || भेज थुक्पा यसरी बनाउनु होस। ५ मिनेटमा 🍜🍜

23/04/2020

2pm अकबरे नुडल्स । 2pm Akabare Noodles Korean Style

23/04/2020

Easy Homemade रसवरी ।

20/04/2020

कटरको तरकारी । Jackfruit Curry (Katahar ko Tarkari) Recipe!!

19/04/2020

अण्डा र आटाको चट्पटा स्वादिष्ट रोटी । Breakfast Roti 🍕

18/04/2020

पास्ताको कुर्कुरे यसरी बनाउनुस एकदम मिठो हुन्छ। crispy macarony/pasta recipe try once.

18/04/2020

Easy Homemade Allo Paratha. आलु परौ

16/04/2020

Chicken Roast Recipe. Like Restuarant 🍗🍗(चिकेन रोस्ट )

15/04/2020

खिर यसरी बनाउनुहोस एकदम मिठो हुन्छ । Khir Recipe 🍚🍴

14/04/2020

यसरी घरमै गिलो मिठो चटपटे बनाएर खानुहोस ५ मिनेटमा । Chatpate Recipe

10/04/2020

साधेको चाउचाउ । Half Boil Noodles Receipe

03/04/2020

Potato Suji Crispy Homemade Snacks Recipe Try It🍲🍴

03/04/2020

फर्सिको मुन्टा र आलुको तरकारी🥗

02/04/2020

सोयाबिन र आलुको तरकारी । Soyabin Potato Curry Recipe 🍲🍴

30/03/2020

Noodles Egg Amlet Recipe 🍲🍴

30/03/2020

Pasta Macaroni Recipe 🍛🍴

29/03/2020

आलु दम 🥘 Potato Fry Recipe

29/03/2020

Cook Tasty Fish Curry Recipe At Home

Address


Alerts

Be the first to know and let us send you an email when Top News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share

Beenu's Kitchen

Yummy recipes And Cooking Vlog