Madani Khabar

  • Home
  • Madani Khabar

Madani Khabar Madani Khabar

खोटाङको रावा बेसी गा पा वडा नं. ५ स्थित  स्वास्थ्य चौकी दुबेकोललाई जग्गा प्रदान भएको छ । स्वर्गीय बाजे राजमान र स्वर्गीय...
25/02/2024

खोटाङको रावा बेसी गा पा वडा नं. ५ स्थित स्वास्थ्य चौकी दुबेकोललाई जग्गा प्रदान भएको छ । स्वर्गीय बाजे राजमान र स्वर्गीय बजै कलामाया गुरुङ, स्वर्गीय बुबा धन बहादुर गुरुङ स्व. आमा नरमाया गुरुङको स्मृतिमा छोरा बुहारीहरु अम्मर बहादुर गुरुङ, लंक बहादुर गुरुङ तथा दुर्गा कुमारी गुरुङ, कालुराम गुरुङ तथा सावित्री गुरुङ, उत्तर कुमार गुरुङ तथा सलिना गुरुङ, र स्वर्गीय पदम बहादुर गुरुङका श्रीमती तुलसा गुरुङले ३ रोपनी ८ आना २ पैसा ३ दाम जग्गा आज एक कार्यक्रमका साथ स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्नुभएको छ । स्वास्थ्य चौकी दुबेकोलको आयोजनामा रावा बेसी गा.पा. वडा नम्बर दुबेकोलका वडा अध्यक्ष तथा स्वास्थ्य चौकी दुबेकोलका संचालक समितिका अध्यक्ष मन कुमार गुरुङको सभापतित्व र कोशी प्रदेश सभा सदस्य पाँचकर्ण राई (पिकेको) प्रमुख आतिथ्यमा आज उक्त जग्गा दाताहरूलाई दोसल्ला ओढाएर सम्मानपत्रका साथ सम्मान समेत गरिएको थियो ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्मा स्पोर्ट्स क्लब द्वारा आयोजित भाेलि बाट संचालन हुने यु-२३ फुटबल प्रति...
24/02/2024

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्मा स्पोर्ट्स क्लब द्वारा आयोजित भाेलि बाट संचालन हुने यु-२३ फुटबल प्रतियाेगिताकाे सम्पूर्ण तयारि पुरा भएकाे छ । माननीय संसद सरस्वति बजिमयकाे प्रमुखकाे आतिथ्यतामा दिनकाे ठिक ११:३० मा खेल संचालन हुने वडा अध्यक्ष तथा जिल्ला फुटबल संघका अध्यक्ष ध्रुर्व बिक्रम राईले जानकारी दिनु भयो । खेल आवस्यक पर्ने सम्पुर्ण अस्थाई संरचना निर्माण भईसकेको छ ।
८ दिन सम्म हुने फुटबल प्रतियोगितामा मन्त्री सुदन किराति चर्चित प्लेब्याक सिङ्गर अस्मिता अधिकारी को समापनमा साङ्गितिक प्रस्तुती रहने छ । जिल्लाका सबै राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि खेलप्रेमी हरुको बिगतमा भन्दा बढीले खेल अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।

चर्चित टिकटकर एबम युट्युबर आयुश सिंह ठकुरीले सडकमा आस्रित मानिसहरुको कस्टकर जीवन देखाउन आफु पनि एकरात सडकमा बिताएका छन। ...
23/02/2024

चर्चित टिकटकर एबम युट्युबर आयुश सिंह ठकुरीले सडकमा आस्रित मानिसहरुको कस्टकर जीवन देखाउन आफु पनि एकरात सडकमा बिताएका छन। एकरात बिताएपछि सडकमा आस्रित मानिसहरुलाई न्यानो कपडा र खानेकुरा पनि बितरण गरेका छन।

जन प्रतिनिधि 😍😍खोटाङको ऐसेलुखर्क गाउँपालिका समृद्ध बन्दै😍 पालिका प्रमुख गिरेन्द्र बहादुर राई बिहान उठ्नु हुन्छ । कार्यलय...
23/02/2024

जन प्रतिनिधि 😍😍
खोटाङको ऐसेलुखर्क गाउँपालिका समृद्ध बन्दै😍 पालिका प्रमुख गिरेन्द्र बहादुर राई बिहान उठ्नु हुन्छ । कार्यलय जानुहुन्छ । अनि उपाध्यक्ष ,कर्मचारी ईन्जिनियर लिएर पालिकाले दिएको योउजना अनुगमनकालागि फिल्ड तिर लाग्नु हुन्छ । योजन छुट्टीनु र योजना दिनु ठूलो कुरा हैन पारदर्शीता,गुणस्तर र समयमै काम सकिनु ठूलो कुरा हो अध्यक्ष राई भन्नू हुन्छ । अनुगमनको क्रममा
ऐसेलुखर्क-७,माक्पा अनुगमन
- नोरङ बन्चरेखोला देखि माक्पा सडक स्तरोन्नति।
- माक्पा मा.बि.शेयर वाल।
- बाकचुवा सिमलफेदी,इलिम

23/02/2024

यहि २०८० फागुन २० गत्ते खोटाङको दिक्तेल सोल्मा स्थित रहेको सोल्मा स्पोर्ट्स क्लबको खेल मैदानमा फुटबल प्रतियोगिताको फाईनल संगै अहिलेका चर्चित प्ले ब्याक सिङ्गिङ का गायिका अस्मिता अधिकारीको साङितिक धमका 😍😍

खोटाङको दिक्तेल बजार आस पासमा सामान्य असिना पानी परेको छ । तपाईहरुको तिर नि ?
22/02/2024

खोटाङको दिक्तेल बजार आस पासमा सामान्य असिना पानी परेको छ ।
तपाईहरुको तिर नि ?

21/02/2024

मुन्धुम अन्तरास्ट्रिय चित्रकला प्रदर्शनी 2080
के भै रहेको छ ?
- मेयर तीर्थ राज भट्टराई

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका द्वारा आयोजना गरिएको मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी बारे मेयर तीर...
21/02/2024

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका द्वारा आयोजना गरिएको मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी बारे मेयर तीर्थराज भट्टराईको धारणा । दैनिक यत्ती धेरै मान्छे आउछ्न ।

khabar tv barsha raiसबै प्रकारको भिडियो हेर्न यश च्यानल लाई सब्सक्राईब गरि घण्टी लाई दबाई दिनु होला । सधै नया नाैलाे ता.....

राज्यले भुलेको सानो बालकले चिनेको महावीर पुन .. सुदुर पश्चिमको बाबु संग बैज्ञानिक महाबिर पुन ..   ❤️
17/02/2024

राज्यले भुलेको सानो बालकले चिनेको महावीर पुन .. सुदुर पश्चिमको बाबु संग बैज्ञानिक महाबिर पुन ..
❤️

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला ...
17/02/2024

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८०’ काठमाडौंमा सुरु भएको छ ।

स्वदेशी तथा विदेशी चित्रकारलाई सहभागी गराएर गत असोज–१७ गतेदेखि २१ गतेसम्म दिक्तेलमा आयोजित ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी–२०८०’मा कोरिएका २०१ वटा क्यानभास चित्रलाई शनिबारदेखि काठमाडाौको बबरमहलस्थित नेपाल कला परिषदमा राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरी सुरु गर्नु भएको हो ।
मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी महोत्सव का केही तस्वीरहरु 😍बाकी भोलि भिडियोमा

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका द्वारा आयोजित मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी काठमाडौमा 😍
17/02/2024

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका द्वारा आयोजित मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी काठमाडौमा 😍

उजिर कार्की ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८० को काठमा....

दुखद खबर ! पल्सर 220 f abs भएको  2023 मोडलको  निलो कालो रङ्गको खोटाङका  सुरेस दाहालको नाममा रहेको बाईक आज बिहान  करिब  ६...
17/02/2024

दुखद खबर !
पल्सर 220 f abs भएको 2023 मोडलको निलो कालो रङ्गको खोटाङका सुरेस दाहालको नाममा रहेको बाईक आज बिहान करिब ६:३० बजेको समयमा प्र १-०२- ०५२-प ६६७१ नम्बरको मोटर साईकल ठिमी चोक भक्तपुर बाट पार्किङ गरिएको ठाउँबाट चोरी भएको हुँदा यदि देख्नु भयो फेला पार्नु भयो भने नजिकको प्रहरी चाैकि वा सवारी धनी ९८५२८२४७५५ नम्बरमा सम्पर्क गरि सहयोग गरिदिनु हुन हार्दिक अनुरोध छ । तपाईको एक सेयरले हराएको सामान भेटिन सक्छ एक लाईक एक सेयर र फलो गरिदिनु होला धन्यवाद 🙏🙏

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्थानिय सीप बट उत्पादित सामाग्रीको  प्रयोगमा जोड दिएको छ । स्थानिय नगर भित्...
08/02/2024

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्थानिय सीप बट उत्पादित सामाग्रीको प्रयोगमा जोड दिएको छ । स्थानिय नगर भित्रै खेर गै रहेको मलिबास बाट टेबल, कुर्सी, मुढा,कलमदानी कपडा झुन्ड्याउने स्टेसन ह्यङगर,लगाएतका सामाग्री निर्माण गर्ने सीप नगरपालिका भित्रका ईच्छुक नागरिकहरुलाई सिकाएर आफैले खरिद गर्दै रोजगारको सृजना तथा आर्थिक आएको श्रोतको कार्यमा जोड दिएको नगरपालिकाले जनाएको छ ।

दिक्तेल बहुमुखी क्याम्पस खोटाङले QAA स्वीकृत  प्राप्त गरि प्रमाणपत्र  समेत बुझिलिएको छ ।  कार्यक्रम २०८० माघ १२ गतेकाे ए...
28/01/2024

दिक्तेल बहुमुखी क्याम्पस खोटाङले QAA स्वीकृत प्राप्त गरि प्रमाणपत्र समेत बुझिलिएको छ । कार्यक्रम २०८० माघ १२ गतेकाे एक झलक ! 😍

"इन्डियन आइडल १४" मा भाग लिई चर्चामा रहेकी नेपालकी मेनुका पौडेलले अब एक्लै हिंड्न, मान्छे चिन्न र सजिलैसँग पढ्न सक्नेछिन...
24/01/2024

"इन्डियन आइडल १४" मा भाग लिई चर्चामा रहेकी नेपालकी मेनुका पौडेलले अब एक्लै हिंड्न, मान्छे चिन्न र सजिलैसँग पढ्न सक्नेछिन् ।शो निर्माण टिमले मेनुकालाई चिकित्सककोमा उपचारका लागि पुया-एका थिए। चिकित्सकले उनको आँखामा भिजन आउने सम्भावना नभएपनि विशेष डिभाइसको मद्धतले अब मेनुकाले सबै काम गर्न सक्नेछिन् ।

रावाबेशी खोटाङको कुरा 😍
19/01/2024

रावाबेशी खोटाङको कुरा 😍

खोटाङको रावा बेसी गाउँलिकामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालनका लागि आज सम्झौता भएको छ । जन्म....

ऐसेलुखर्कको कुरा 🤗खोटाङको ऐसेलुखर्क गाउँपालिका को राखामा  बाटो सोलिङ र सडकले तिब्रता पाएको छ ।  खोटाङको स्थानीय तह मध्ये...
19/01/2024

ऐसेलुखर्कको कुरा 🤗
खोटाङको ऐसेलुखर्क गाउँपालिका को राखामा बाटो सोलिङ र सडकले तिब्रता पाएको छ । खोटाङको स्थानीय तह मध्ये काममा सक्रिय देखिएको यश पालिकाका जनप्रतिनिधि ,कर्मचारी चुप चाप स्थानीयहरु संग बिकास निर्माणमा जुटिरहेको छ ।अनुगमनको क्रममा पुग्नु भएका गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राई ,लगाएत पालिका उपाध्यक्ष वडा अध्यक्ष कर्मचारी सुरक्षा कर्मि स्थानियहरु 😍

  खोटाङमा ५ जना प्रहरीलाई ६ महिनासम्म विदा किन नलिएको भन्दै स्पष्टीकरण सोधिएको छ ।
18/01/2024


खोटाङमा ५ जना प्रहरीलाई ६ महिनासम्म विदा किन नलिएको भन्दै स्पष्टीकरण सोधिएको छ ।

खोटाङको हलेसी तुवाँचुङ नगरपालिका बासी सबैमा जरुरी सुचन !कोहि बन्चित नहुनु होला सबै सम्म खबर गरि सहयोग गर्नुहोला धन्यवाद ...
18/01/2024

खोटाङको हलेसी तुवाँचुङ नगरपालिका बासी सबैमा जरुरी सुचन !कोहि बन्चित नहुनु होला सबै सम्म खबर गरि सहयोग गर्नुहोला धन्यवाद !

wow 😋😍खोटाङ जिल्लाको सदमुकाम देखि उत्तर करिब ५ किलोमीटरको दुरिमा रहेको मुढे हुर्लुङ रुपाकोटमा हिउँ परेको छ ।
16/01/2024

wow 😋😍
खोटाङ जिल्लाको सदमुकाम देखि उत्तर करिब ५ किलोमीटरको दुरिमा रहेको मुढे हुर्लुङ रुपाकोटमा हिउँ परेको छ ।

 #आफ्नो काम पूरा गर्न एक लाईक र कमेन्टमा ॐ लेख्नुहोस  #जो जहाँ हुनु हुन्छ हाकेको ताकेको मुक्तिनाथले सबैको पूरा गरून् 😍ॐ ...
15/01/2024

#आफ्नो काम पूरा गर्न एक लाईक र कमेन्टमा ॐ लेख्नुहोस
#जो जहाँ हुनु हुन्छ हाकेको ताकेको मुक्तिनाथले सबैको पूरा गरून् 😍
ॐ शुभरात्री / शुभ बिहानी

15/01/2024

खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिकाको सिमानामा रहेको लाम्दुवाली साप्सुखोलामा माघे सक्रान्तीको अवसरमा लागेको स्थानिय मेला 😍
कोको पुग्नु भएको छ यो ठाउँ ? अनि कहाँ बाट हेर्दै हुनुहुन्छ ?

बर्दियामा माघीकाे राैनकमा रमाउँदै रास्वपा सभापति रवि लामिछाने।
15/01/2024

बर्दियामा माघीकाे राैनकमा रमाउँदै रास्वपा सभापति रवि लामिछाने।

 #माघी मनाउदा ८ जना घाईते 😢काठमाडौंको टुँडिखेलमा माघी पर्व मनाउन पुगेका मानिसको भीड अनियन्त्रित भएको छ । सोमबार मगर समुद...
15/01/2024

#माघी मनाउदा ८ जना घाईते 😢
काठमाडौंको टुँडिखेलमा माघी पर्व मनाउन पुगेका मानिसको भीड अनियन्त्रित भएको छ । सोमबार मगर समुदायको माघे संक्रान्ति र थारु जातिको माघी पर्व मनाउन टुँडिखेल पुगेकाको भीड अनियन्त्रित भएको हो ।

त्यसक्रममा भागदौड हुँदा आठजना घाइते भएका छन् । उनीहरू टुँडिखेलबाट बाहिरिने क्रममा भागदौड भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए । उहाका अनुसार, राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको उपचार भइरहेको छ । भागदौड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज समेत गरेको थियो ।
थारु समुदाय र मगर समुदायले फरक फरक ठाउमा कार्यक्रम आयोजना गरेका थिए ।

खोटाङको दिप्रुङ चुईचुमा गाउँपालिका वडा नम्बर ७ टेम्मामा माघे सक्रान्तिको अवसरमा मगर युवा संघ नेपाल द्वारा बृहत् सांगितिक...
15/01/2024

खोटाङको दिप्रुङ चुईचुमा गाउँपालिका वडा नम्बर ७ टेम्मामा माघे सक्रान्तिको अवसरमा मगर युवा संघ नेपाल द्वारा बृहत् सांगितिक झाकी प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।
कहाँ कहाँ कसरी मान्नु भयो ?

खोटाङको दिप्रुङ चुईचुम्माको कुरा
14/01/2024

खोटाङको दिप्रुङ चुईचुम्माको कुरा

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका ७ टेम्माका मगर युवा संघ नेपालको आयोजनामा मगर संग संबंधित बिविध सास्कृतिक .....

 #दिप्रुङमा माघी पर्व भब्य रुपले मनाईदै बर्ष भरिको दुख ,कष्ट, र हैरानिलाई मकर नुहायर पखाले र शुद्ध हुने  किम्बदन्ती रहदै...
14/01/2024

#दिप्रुङमा माघी पर्व भब्य रुपले मनाईदै
बर्ष भरिको दुख ,कष्ट, र हैरानिलाई मकर नुहायर पखाले र शुद्ध हुने किम्बदन्ती रहदै आएको माघि पर्वको अवसरमा खोटाङ जिल्ला स्थित दिप्रुङ चुईचुम्मा गाउँपालिका ७ टेम्माका मगर युवा संघ नेपाल खोटाङको आयोजनामा "हामी मगर हाम्रो भाषा सस्कृती पहिचान जोगाउने हाम्रो कर्तव्य " भन्ने मुल नाराका साथ टेम्मा बजारमा माघे सक्रान्तिको शुभकामना आदन प्रदान तथा विभिन्न सास्कृतिक कार्यक्रमहरु गरिने भएको छ । कार्यक्रममा स्थानिय मगर कलाकारहरु द्वारा काैराहा नृत्य,हुर्रा नृत्य प्रदर्शनी गरिने कार्यक्रमका संयोजक तथा मगर युवा संघका अध्यक्ष सुबास मिरिङचिङ मगर ले जानकारी दिनु भएको छ ।
मकर सङ्क्रान्तिको अर्को नाम माघे सङ्क्रान्ति हो । यो पर्व माघ महिनाको सुरूवातको दिन अर्थात् माघ १ गतेको दिन पर्दछ । यस पर्वलाई थारु जातिले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन्, मगर जातिले मुख्य रूपमा धुमधामको साथ् मनाउने यो पर्वलाई माघ्या/सेर्ल्हेस पनि भनिन्छ । नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ ।

धार्मिक रूपले यस दिन कुनै मानिसले घर, आँगन र आफ्नो शरीर शुद्ध बनाउन सकेन भने सात जन्मसम्म पनि ऊ निर्धन र रोगी हुन्छ भन्ने मान्यता छ, त्यस्तै वैज्ञानिक दृष्टिकोणले हेर्दा पनि यस पर्वमा परम्परा र संस्कार जीवन्त तुल्याउन गरिने सम्पूर्ण कार्यबाट मानिसको सरसफाइ हुने, मौसमअनुरूपका पोषक चिजबीज खाइने तथा निरोगी भइने हुनाले यो सकारात्मक नै देखिन्छ ।

sad news 😢खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङ पेट्रोल पम्प नजिकै जिप दुर्घटना भएको छ । जिप दुर्घटनामा ५...
14/01/2024

sad news 😢
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङ पेट्रोल पम्प नजिकै जिप दुर्घटना भएको छ । जिप दुर्घटनामा ५ जना घाईते भएको छ । थप बिवरण आउन बाकी !

Update: हिजो पक्राउ परेका Little Buddha को घरबाट प्रहरीले अहिलेसम्म तीन करोड ३ लाख नेपाली रूपैयाँ, विदेशी पैसा (गन्न बाँ...
10/01/2024

Update: हिजो पक्राउ परेका Little Buddha को घरबाट प्रहरीले अहिलेसम्म तीन करोड ३ लाख नेपाली रूपैयाँ, विदेशी पैसा (गन्न बाँकी), १५ वटा मोबाइल, तीनवटा ल्यापटप र ३५ वटा पेनड्राइभ बरामद गरेको छ। 😮

खोटाङ जिल्लाको खोटेहाङ्ग गा. पा. अन्तरगत रसुवाघाट , बस्तिपुर ,दुमिटार सम्मको बाटोमा  अहिले सम्म पनि बनी नसक्दा  ४ पाङ्ग्...
09/01/2024

खोटाङ जिल्लाको खोटेहाङ्ग गा. पा. अन्तरगत रसुवाघाट , बस्तिपुर ,दुमिटार सम्मको बाटोमा अहिले सम्म पनि बनी नसक्दा ४ पाङ्ग्रे यातायातका साधन वा मोटरसाइकल बर्षा याममा हिलोमा फस्ने र हिउद याममा धुलोमा फस्ने गरेको छ ।
ओभरलोड बोकेर 10 चक्के गाडिहरु हिन्न थाले पछि बाटोमा फस्ने र यात्रा कस्टकर हुने गरेको सो बाटोमा सवार यात्रीहरुले गुनासो पोखेका छ्न ।

Address


Alerts

Be the first to know and let us send you an email when Madani Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share