हामी नेपाली हाम्रो नेपाल ।

  • Home
  • हामी नेपाली हाम्रो नेपाल ।

हामी नेपाली हाम्रो नेपाल । f9 nothing

आज के पि बा , आफ्नै जन्मघर आठराई - ४ ईबा तेह्रथुममा राधिका, म, बुहारी र भाइ। तीन कक्षासम्म पढेको प्रणामी माध्यमिक विद्या...
11/12/2024

आज के पि बा ,

आफ्नै जन्मघर आठराई - ४ ईबा तेह्रथुममा राधिका, म, बुहारी र भाइ। तीन कक्षासम्म पढेको प्रणामी माध्यमिक विद्यालयको कार्यक्रममा सहभागी भएका बेला एकैछिन् जन्मघर पनि पपुगेका छन। बाल्यकालको धेरै सम्झना आयो रे। धेरै साथीहरुसँग भेट भयो रे , खुसी लाग्यो रे के पि बा लाई ।

16/11/2024

आज बाट मंसिर पनि लाग्यो अब कति का bf / gf रोएर बस्छन् होला। 🤔कति ले जाडो मा तातो तातो 😃🛌🛏️😴😭😭🤔😁

शेर बहादुर देउवा जि ले आज डडेल्धुरा विमानस्थलका लागि प्रस्तावित अजयमेरु गाउँपालिका– १ पुइलेक डाँडामा पुगेर अवलोकन गर्नु ...
14/11/2024

शेर बहादुर देउवा जि ले आज डडेल्धुरा विमानस्थलका लागि प्रस्तावित अजयमेरु गाउँपालिका– १ पुइलेक डाँडामा पुगेर अवलोकन गर्नु भएको छ। आस गरौं 😁😁🤔🤔

खुशीकाे खबर ✈️🇳🇵गाैतमबुद्द अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट शनिबारबाट तीन एयरलाइन्स कम्पनीले उडान शुरू गरेका छन्। नेप...
09/11/2024

खुशीकाे खबर ✈️🇳🇵गाैतमबुद्द अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट शनिबारबाट तीन एयरलाइन्स कम्पनीले उडान शुरू गरेका छन्। नेपाल एयरलाइन्स ,जजिरा एयर ,फलाई दुबईले उडान थालेका हुन्।

07/11/2024

मेनपावर मार्फ़त दक्षिण कोरियाको बाटो ईपीएसका लागी खतरा ❗️

मेनपावर मार्फ़त दक्षिण कोरिया पठाऊने श्रम मन्त्री शरद सिंह भण्डारीको कदम बिरुद्ध सबैले आवाज उठाऔ । यदि नेपालीहरुको हितमा हो भने यसलाई पनी ईपीएस प्रणाली मार्फ़त पठाउन दबाब दिउ । मेनपावर कम्पनीलाई पैसा लूटन र आफू कमीशनमा रमाउनलाई यो प्रक्रिया हतारमा अघि बढ़ाईएको छ । यो प्रक्रिया मेनपावर कम्पनीको जिम्मा लगाउदा भ्रष्टाचार र कमीशनको खेल मात्र चल्ने देखे पछी पूर्ब श्रम मन्त्री डीपी अर्यालले बीचमै रोकी दिएका थिए । तर शरद सिंह भण्डारिको पूर्नागमनले यो प्रक्रिया फेरी अघी बढ़ाईएको छ । यदि दक्षिण कोरियाले स्वीकृति दिएको खण्डमा यो प्रक्रिया पारित हुनेछ । जसले ईपीएस सिस्टमलाई पूर्ण प्रभाब पार्र्ने देखीन्छ ।

02/11/2024

हिन्दु धर्मालम्वीहरू को दोस्रो ठूलो महान चाड शुभ दिपावलीको अवसरमा देश तथा विदेशमा बस्नुभएका सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनी तथा समस्त वर्गहरुमा दिपावलीको धेरै धेरै शुभकामना।

अब पेलेन् को मज़ा बसमा।हो नि  होस्टेज सहितको दाङ्ग देखि काठमाण्डौ सम्म अब सुनखानी legend ले तपाइको यात्रामा साथ् दिन आइ ...
22/10/2024

अब पेलेन् को मज़ा बसमा।हो नि होस्टेज सहितको दाङ्ग देखि काठमाण्डौ सम्म अब सुनखानी legend ले तपाइको यात्रामा साथ् दिन आइ सकेको छ ,।

25/07/2024
12/04/2024

नव बर्ष २०८१ हजुरहरु सबैको फलदायी बनोस् ।सुख, स्वास्थ्य र समृद्धि सदैव दाहिने होवस।दुख ,कष्ट परास्त होवस।यही छ मेरो नव बर्ष २०८१को हार्दिक हार्दिक शुभकामना ।

Good news
13/03/2024

Good news

07/03/2024

सफ़लताको परिभाषा उमेर अनुसार यति फरक हुन्छ।

४ बर्ष हुँदाको सफलता - आफ्नो कट्टु वा शुरूवालमा सूसू नगर्नु !
८ बर्ष हुँदाको सफलता – बाटो नबिराई घर फर्कन सक्नु !
१२ बर्ष हुँदाको सफलता – असल साथीहरू बनाउनु !
१८ बर्ष हुँदाको सफलता – ड्राइभिङ लाईसेन्स प्राप्त गर्नु ।
२५ बर्ष हुँदाको सफलता – जागिर प्राप्त गर्नु !
३० बर्ष हुँदाको सफलता – पारिवारिक ब्यक्ति बन्नु !
३५ बर्ष हुँदाको सफलता – केही पुँजी जम्मा गर्न सक्नु !
४५ बर्ष हुँदाको सफलता – आफ्नो युवापनलाई दुरूस्त राख्न सक्नु !
५५ बर्ष हुँदाको सफलता – आफ्नो जिम्मेवारीलाई पुरा गर्न सक्षम हुनु !
६५ बर्ष हुँदाको सफलता – निरोगी रहनु !
७० बर्ष हुँदाको सफलता – आत्मनिर्भर हुनु, कसैको बोझ नहुनु !
७५ बर्ष हुँदाको सफलता – आफ्नो पुराना मित्रहरूसंग राम्रो सम्बन्ध कायमै राख्नु !
८० बर्ष हुँदाको सफलता – बाटो नबिराई घर फर्कन सक्नु !
८५ बर्ष हुँदाको सफलता – आफ्नो कट्टु वा शुरूवालमा सूसू नगर्नु !
यही नै जिबन चक्र हो ....... !

06/03/2024

५ वर्ष खाडीमा बसेर फर्केपछिको कथा व्यथा !
अरब गएको पहिलो वर्षको कमाइ त ऋण तिर्नमै गयो। दोश्रो वर्षको कमाइ जेठी बहिनिको बिहे खर्चमा गयो। तेश्रो वर्षको कमाइ कान्छी बहिनिको बिहे खर्चमा गयो। चौथो वर्ष अलि अलि जम्मा भएको थियो त्यो पनि अन्त्यमा बुवाको औषधि उपचारमा खर्च भयो। ४ वर्ष मरेर कमाउदा नि बचत खासै भएन अनि के गरौ नगरौ मात्रै भयो।
५ औ वर्षमा स्वदेश फर्किए। घर छिमेकमा सबैले केही न केही ल्याइदिने आश गरेर बसेका रहेछन। सबैलाइ चक्लेट बाडिदिए। जेठी बहिनीलाई भेट्न जादा भान्जा भान्जी जन्मिसकेका रहेछन। उनिहरुको हातमा सय सय रुपियाँ राखिदिए। कान्छी बहिनीलाई भेट्न जादा खल्तीमा पैसा नै नहुदा भान्जाको हातमा १० रुपैया राखिदिए।
घर फर्केपछी थाहा भयो जेठी बहिनिले फोन गरेर गुनासो गरेको रहिछिन। ५ वर्ष विदेशमा बसेर नि दाइले जम्मा सय रुपैयाँ मात्रै दिनु त लाजमर्दो कुरा भयो रे। त्यति पैसा त उनीहरुको घरमा आउने माग्नेलाइ नै दिन्छन रे। कान्छी बहिनी नि बरु पैसा नदिएको भए हुन्थ्यो त के १० रुपैया दिएको भन्दै थिइन रे। सबैको लागि बाच्दा बाच्दै आफ्नो लागि त बाच्नै सकिएन। जिन्दगी त जसरी नि बित्दो रहेछ तर खै के हो के हो सबैजनाले किन दुख नबुझेका होलान। 😥

Address


Telephone

+9779810726351

Website

Alerts

Be the first to know and let us send you an email when हामी नेपाली हाम्रो नेपाल । posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हामी नेपाली हाम्रो नेपाल ।:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share