सुनखानी / sunkhani

सुनखानी / sunkhani Well-Come to Sunkhani ! Page for your Entertainment,

25/03/2025

अझै पाँच दिन छ , भर्खर डोजर मालीक लाई फोन गरेको छु 😆🤲

25/03/2025

कहिले फुट्ने कहिले जुट्ने उद्देश्य एउतै देश लुट्ने 🤲😎

23/03/2025

र्याले बौलाउन लाग्यो कि कसो साथीहरु 😟

23/03/2025

दिल्लीको कलकत्ता पत्ता लाग्यो कि नाइँ साथीहरु 😆

21/03/2025

दिल्लीको कलकत्ता भन्ने का रैछ ? एउटा टिके सांसद ले प्यारा राजा बिरेन्द्र लाई भन्न सम्म भन्यो , का रैछ साथीहरु दिल्लीको कलकत्ता 😎

21/03/2025

राज्यको पैसा खाएर बङ्गुर जस्तो मोटाइछे 🤣🤣

21/03/2025

नेपालले बिश्वकै सबै भन्दा सस्तो स्वास्थ्य सेवा दिएको छ र ? ओल्बाले त्यहि भन्नु भयो 🤲🤲

21/03/2025

काङ्ग्रेसको गुटले हिन्दु राष्ट्र समात्यो , अब के होला 🤲

21/03/2025

मर्ने बेलाको उमेरमा कमसेकम अली सहि सत्य बोले हुन्थ्यो 🥹

20/03/2025

एकमहिना पछी नेपालमा फेसबुक बन्द हुँदै ,अल्लाह 🤲🤲

20/03/2025

खल्तीमा राखेको मोबाइल पड्किदा अन्डकोष नै फुट्यो : समाचार श्रोत रातोपाटी

20/03/2025

गैर कानुनि रुपमा अम्रिका प्रबेश गर्नु चेतनाको कमी : प्रधानमन्त्री ओली

19/03/2025

लोडसेडीङ्ग हुँदैन हल्लाको पछि नलाग्नुस : कुलमान घिसिङ्ग 🥰

19/03/2025

काठमान्डौ स्थित अमेरिकी दुताबासले भन्यो , यदि अमेरिकामा भएका नेपालीले त्यहाँको ग्रीन कार्ड लिए पनि कानुन मिचेमा सिधै नेपाल फर्काइनेछ 🤨

17/03/2025

जनताले चाहे राजा आउन सक्छन : डा शेखर कोइराला 🤲

17/03/2025

ओली सरकार ढल्ने कत्तिको संभावना देख्नु भएको छ साथीहरु 😟

17/03/2025

धनुषामा प्रहरीले चलाएको गोली युबकको मलद्वारमा लाग्यो , गोली लाग्ने युबकको उपचार हुँदै

16/03/2025

नेपालमा यौन ब्यबसाय लाई ब्यबसायीकरन गरेर भए पनि संघीय गणतन्त्र धान्नु पर्छ भन्ने पक्षमा गइ सके माननीय ज्यु हरु 🤲😁

Address

Tulsipur

Website

Alerts

Be the first to know and let us send you an email when सुनखानी / sunkhani posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category