Gulpi Entertainment

Gulpi Entertainment Elevate your auditory experience with Gulpi Creation, a dynamic music creation company.

03/02/2025
30/01/2025
भोलि शुक्रबार देखि AKTOR सिनेमा देशभरी नै प्रदर्शन गरिने भएको छ।
30/01/2025

भोलि शुक्रबार देखि AKTOR सिनेमा देशभरी नै प्रदर्शन गरिने भएको छ।

🚨 DeepSeek: The AI Startup Shaking Things Up 🚨A Chinese AI startup, DeepSeek, just dropped DeepSeek-R1, an open-source a...
30/01/2025

🚨 DeepSeek: The AI Startup Shaking Things Up 🚨

A Chinese AI startup, DeepSeek, just dropped DeepSeek-R1, an open-source alternative to ChatGPT, and it's making waves! 🌊

🔹 Founded: 2023 in Hangzhou, China
🔹 Budget: $6M (vs. OpenAI’s $100M-$1B)
🔹 Claim to Fame: 20-50x cheaper than ChatGPT and now the #1 free app on the iOS App Store in the US

Even OpenAI’s Sam Altman called it “impressive.” But what’s next? DeepSeek’s rise shows AI innovation is heating up globally—and it’s anyone’s game now. 💡✨

Early 2025 is a good time for skygazing and spotting up to seven planets in the night sky – if you have a little help.
29/01/2025

Early 2025 is a good time for skygazing and spotting up to seven planets in the night sky – if you have a little help.

भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौड हुँदा मृ'त्यु हुनेको संख्या ३० पुगेको छ।
29/01/2025

भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौड हुँदा मृ'त्यु हुनेको संख्या ३० पुगेको छ।

Kathmandu District Court has issued an interim order to stop the performance of film 'Actor: Take One'. The producer of ...
29/01/2025

Kathmandu District Court has issued an interim order to stop the performance of film 'Actor: Take One'. The producer of the film 'Actor' filed a writ in court on Friday and demanded to stop the performance of the said film. The grand premiere of this movie was just yesterday. The film 'Actor: Take One' produced by director Rajan Bhusal was preparing to be released from next Wednesday.

Now what we do on social media, how much punishment will be:-You will be fined up to 5 lakhs for trolling someone!- 15 l...
28/01/2025

Now what we do on social media, how much punishment will be:

-You will be fined up to 5 lakhs for trolling someone!

- 15 lakhs fine or 3 years imprisonment or both of them will be sentenced for scam.

-5 years imprisonment and 15 lakhs fine or both of them will be punished for making fake id of someone.

-If you do false accusations and threatening someone, you will be sentenced to 3 years in prison or 5 lakhs fine or both.

-If someone's personal photo/video/audio is published, 3 years imprisonment and 15 lakh fine or both will be punished,

-If someone's Deep Fake video is published, 3 lakh fine or both will be punished for 2 years,

-If you use social media without registration, you will be fine up to 25 lakhs.

-Someone can't post, share, like, react, live, subscribe, comment, tag, # tag or even mention

लाज पचेका बुढाहरु, देशलाई चुर्लुम्म डुबाउने दुई भ्रष्ट बुढा
27/01/2025

लाज पचेका बुढाहरु, देशलाई चुर्लुम्म डुबाउने दुई भ्रष्ट बुढा

New Tharu item song entitled "Jawani Lutaibo" has been released today, in this song the male vocal by Dosharan Chaudhary...
27/01/2025

New Tharu item song entitled "Jawani Lutaibo" has been released today, in this song the male vocal by Dosharan Chaudhary and female vocal by Sonu Qshmi
just watch it. This is a really beautiful and hot number. https://youtu.be/AJmMJco-gQE?si=j_fGwhd0UQRHEEit

Rai got engaged with Gurung
20/01/2025

Rai got engaged with Gurung

प्रयागराजको महाकुम्भ मेलामा सबैभन्दा सुन्दरी साधविको उपमा पाएकी हर्षा रिचारिया विवादमा परेकी छिन् ।
19/01/2025

प्रयागराजको महाकुम्भ मेलामा सबैभन्दा सुन्दरी साधविको उपमा पाएकी हर्षा रिचारिया विवादमा परेकी छिन् ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अदालतले १४ वर्षको जेल सजाय सुनाएको छ। उनकी पत्नी बुशरा बीबीलाई पनि ७ वर्षको ...
17/01/2025

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अदालतले १४ वर्षको जेल सजाय सुनाएको छ। उनकी पत्नी बुशरा बीबीलाई पनि ७ वर्षको जेल सजाय सुनाइएको छ।

शुक्रबार रावलपिण्डीको आदियाला जेल अदालतले इमरान खान र उनकी पत्नीलाई अलकादिर ट्रस्ट सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै जेल सजाय हुने फैसला सुनाएको हो।

पूर्वप्रधानमन्त्री खान अहिले पनि जेलमै छन्। अदालतले उनी र उनकी पत्नीविरुद्ध १९० मिलियन पाउण्ड जरिवानाको सजाय पनि सुनाएको छ।

Los Angeles, California
17/01/2025

Los Angeles, California

Indian actor Shef Ali stabbed by knifeNews in the first comment
16/01/2025

Indian actor Shef Ali stabbed by knife
News in the first comment

10/01/2025

पक्ष विपक्षमा तर्क राख्ने स्वाँठहरुको जानकारीका लागि
----------------------------------
कानुनी राज्यको सिद्धान्त अनुसार कुनै पनि राष्ट्रमा कानुन सबै नागरिकलाई समान व्यवहार गर्ने एउटा नजीर वा ब्यबस्था हो । जसअनुसार बिश्वको सबै राष्ट्रहरूमा कुनै पनि ब्यक्तीलाई अपराधको आरोपमा आरोपित माथि मुद्दा चलाउनको लागि थानाबाट निकाल्नको लागि आरोपित ब्यक्ती नभागोस र न्यायालयले बोलाइएको समयमा अदालतमा उपस्थित भई कानुनलाई सहयोग गरोस भनेर न्यायालयमा जुन सम्पत्ति बुझाइन्छ भने त्यसलाई जमानत वा धरौटी रकम भनिन्छ।

जमानत वा धरौटी बुझाउने भनेको मुद्दा चलाउनको लागि स्विकार गर्छु भन्ने हो । जमानत वा धरौटी रकम बुझाएर थुना मुक्त हूनु भनेको स्थाई मुक्त हुनु होइन। न्यायालयले छानबिन गरि मुद्दाको बिषयमा बहस हुदा र निर्णय सुनाउदा हाजीर हुनुपर्ने सर्तमा धरौटी रकम बुझाएर थुना मुक्त हूने प्रावधान बिश्व भरि नै रहेको छ।

कुनै पनि ब्यक्तीको बिरूद् अपराधको आरोप छ र त्यो आरोपलाई प्रमाणित गर्न छानबिनको लागि समय चाहिन्छ तसर्थ छानबिनको समयमा ब्यक्तीले अपराध गरेको प्रमाणित नहुने समयसम्म थुनेर राख्न नमिल्ने र उसलाई दोषी मान्न नसकिने हुदां सो अबधि सम्म उसलाई बिभिन्न सर्त राखेर थुनाबाट मुक्त गराउनलाई उसलाई प्रदान गरिएको अधिकार नै धरौटीमा रिहा हुनु हो।
investigation मा प्रभावित नपारर्ने सर्तमा संसार भरिकै आरोपीहरु जमानत वा धरौटीमा रिहा हुन्छन्। धरौटी रकममा जेलबाट मुक्त हूनु भनेको पनि कानुनी राज्यको सिद्धान्त अनुसार संबिघानले दिएको नागरिकको स्वतन्त्रता सम्बन्धित मौलिक अधिकार हो। यो स्वतन्त्रता पुनः अदालतले आदेश जारी गर्दा सुनुवाइको लागि अदालतमा उपस्थित हुनुपर्ने सर्तमा दिएको हुन्छ।

यदि आरोपी त्यो दिन उपस्थित भएन भने पुनः पुलिसले समातेर अदालतमा उपस्थित गराउने ब्यबस्था यो धरौटी प्रकृयामा रहेको छ। अदालतले बिभिन्न प्रमाणहरूको आधारमा र पुलिसले यो अबधिमा गरेको investigation सत्य प्रमाणित हुन्छ भने आरोपी अपराधीमा परिणत हुन्छ र उसलाई जेल चलान गरिन्छ तर यदि प्रमाणहरूले र investigation ले आरोपी अपराधी ठहर भएन भने उ रिहा हुने ब्यबस्था नेपालको कानुनमा रहेको छ जसलाई सबैले बुझ्नुपर्ने हुन्छ ।

Rabi Lamichhane
K P Sharma Oli

Address

Tikapur
10900

Telephone

+9779860147664

Website

Alerts

Be the first to know and let us send you an email when Gulpi Entertainment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gulpi Entertainment:

Videos

Share