Routine of Madane

Routine of Madane Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of Madane, News & Media Website, Those.

01/02/2024

❤️

03/01/2024

बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि यहि मिति २०८० साल माघ १६,१७,१८,१९ र २० गतेका दिन यस शान्तिदिप युवा क्लबकाे २५औँ वार्षिकोत्सबको अवसरमा गुल्मी जिल्लाकै प्रतिष्ठिट "शान्तिदिप युवा भलिवल रनिङ्गशिल्ड " प्रतियोगिता बिबिध रमाईला कार्यक्रमका साथ सञ्चालन हुने भएको हुदा उक्त कार्यक्रममा हजुरहरुको क्लवबाट सहभागी टिम सहित हजुरहरुको गरिमामय उपस्थितिको लागि सादर अनुरोध गर्दछौं ।

कार्यक्रमहरु :
👉️ खुल्ला पुरुष भलिवल प्रतियोगिता
प्रथम :रु ५०,०००।-, रनिङ्गशिल्ड, मेडल र प्रमाणपत्र
द्धितीय:रु ३५,०००।- , मेडल र प्रमाणपत्र
तृतीय:रु २०,०००।- , मेडल र प्रमाणपत्र
दर्ता शुल्क:रु ४,०००।-
👉️ खुल्ला महिला भलिवल प्रतियोगिता
बिजेता :रु २०,०००।- , मेडल र प्रमाणपत्
उप-बिजेता :रु ११,०००।- , मेडल र प्रमाणपत्र
दर्ता शुल्क:रु २,०००।-
👉️ खुल्ला ब्याडमिन्टन प्रतियोगिता
बिजेता :रु २०,०००।- , मेडल र प्रमाणपत्र
उप-बिजेता :रु ११,०००।-, मेडल र प्रमाणपत्र
दर्ता शुल्क:रु २,००० ।-
👉️पालिका स्तरिय प्रा.वि. नृत्य प्रतियोगिता
बिजेता :- रु १०,०००।- मेडल र प्रमाणपत्र
उप-बिजेता:- रु ५,०००।- मेडल र प्रमाणपत्र
दर्ता शुल्क लाग्ने छैन ।
👉️ राष्टिय स्तरका चर्चित कलाकारहरुको प्रस्तुति

स्थान : गोलपोखरी रंगशाला
मदाने गाउँपालिका ६ पुर्कोट दह ,गुल्मी

⏩️⏩️नोट⏪️⏪️
👉️भलिवल प्रचलित नियमानुसार सञ्चालन हुनेछ।
👉️भलिवल टिममा अफिसियल सहित ९ जना हुनुपर्ने छ।
👉️खेल सम्बन्धित सम्पुर्ण निर्णय आयोजकमा निहित रहने छ।
👉️टिम दर्ता फोनबाट समेत गर्न सकिने छ।
👉️आयोजकले तोकेको समयमा खेलाडी अनिवार्य उपस्थित
हुनुपर्ने छ।
👉️सम्पुर्ण पुरस्कार राशिमा नियमानुसार कर कट्टि गरिने छ।
थप जानकारिको लागि
सचिव : सुरेश कुवँर ९८६६२८९२१३
सह-सचिव: अन्जित थापा ९८६७३७८८८७


🏆️🏆️🏆️

21/11/2023

Every Sunrise is a miracle ! View from Rolma !

The Paradise !! मदाने तपोभुमि आश्रम !!😍
18/11/2023

The Paradise !! मदाने तपोभुमि आश्रम !!😍

magnífica vista de Malarani !😍
17/11/2023

magnífica vista de Malarani !😍

17/11/2023

Match begin!!

16/11/2023
16/11/2023

7A SIDE FOOTBALL TOURNAMENT 2080
बिगतका वर्षमा जस्तै यस वर्ष पनि यस पुर्कोट फुटबल क्लव द्धारा सञ्चालन हुन लागिरहेको 7A SIDE FOOTBALL TOURNAMENT मा आफ्नो क्लवलाई सहभागी बनाई सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ।
पुरस्कार ::
बिजेता: नगद रु. २०,०००।- ,कप , मेडल र प्रमाणपत्र
उप-बिजेता: नगद रु. १०,०००।- ,कप , मेडल र प्रमाणपत्र
दर्ता शुल्क:रु. २,०००।- मात्र
मिति:२०८०/०८/०१ ,०२ र ०३ गते
खेलका नियमहरु :
खेल Pole System अनुसार खेलाइने छ।
टिममा official सहित ९ जना हुनुपर्ने छ।
खेलाडिहरु आयोजकले तोकेको समयमा उपस्थित हुनुपर्ने छ।
खेलाडिहरुले खाना बस्नको व्यस्था आफै गर्नुपर्ने छ।।
अन्य नियम हरु खेल सुरु हुनु भन्दा अगाडि सुनाइने छ।
खेलमा कुनै बिवाद भएमा आयोजकको निणय नै अन्तिम निणय हुने छ।
स्थान:श्री जनज्योती क्यापस पुर्कोट दह
नोट : टिम दर्ता फोन बाट पनि गर्न सकिने छ।
सम्पर्क नं:९८६२४५९१००
९८६७३७८८८७
९८४३५१६८६६
९८४०७४०४९५

आयोजक
पुर्कोट फुटबल क्लब
मदाने६ पुर्कोट दह गुल्मी।

Sad News: Nepal lost the semi-final match of ongoing SAFF U-19 Championship with India in penalties. 😢
27/09/2023

Sad News: Nepal lost the semi-final match of ongoing SAFF U-19 Championship with India in penalties. 😢

22/09/2023

मदाने युवा क्लब को १४औँ बार्षिक उत्सब !!
२०८० कार्तिक ९,१० र ११ !!!

मदाने गा.पा वार्ड स्तरिय पुरुष भलिबल प्रतियोगिता !!!
पुरस्कारहरु:-
प्रथम पुरस्कार: रु.३०,०००/-,रनिङ्ग शिल्ड,मेडल र प्रमाण पत्र
दोश्रो पुरस्कार : रु.२०,०००/-,मेडल र प्रमाण पत्र
तेस्रो पुरस्कार :रु.१५,०००/-,मेडल र प्रमाण पत्र !!!

खुला फुटसल प्रतियोगिता !!
पुरस्कारहरु :-
बिजेता :- रु.१५,०००/-,मेडल र प्रमाण पत्र
उप-बिजेता :- रु.१०,०००/-,मेडल र प्रमाण पत्र

बिबिध साँस्कृतिक कार्यक्रम सहित स्थानिया कार्यक्रम !!
स्थान- मदाने-२, बाझकटेरि

मदाने गाउपालिकाको आयोजनामा मिति २०७९/०९/०९ गते कृषि मेला प्रदशनि हुनलागेकोल हुँदा सहभागी भैइदिनु हुन सम्पुर्ण कृषकहरूमा ...
18/12/2022

मदाने गाउपालिकाको आयोजनामा मिति २०७९/०९/०९ गते कृषि मेला प्रदशनि हुनलागेकोल हुँदा सहभागी भैइदिनु हुन सम्पुर्ण कृषकहरूमा अनुरोध छ ।

स्थान:जनज्योति बहुमुखी क्याम्पस
मदाने -६,पुर्कोट दह,गुल्मी

Stunning Sunset View from Kanke Deurali 😍 picture courtesy  #पशुपती श्रेष्ठ नेवार
10/12/2022

Stunning Sunset View from Kanke Deurali 😍 picture courtesy #पशुपती श्रेष्ठ नेवार

08/12/2022

Heavenly Purkot 💝
Credit: Samarpan Thapa Chhetry

05/11/2022
15/09/2022

जन_सेवाका लागि श्री जनप्रिय युवा क्लबको १६ औ बार्षिक उत्सब समारोह २०७९
श्री जनप्रिय युवा क्लबले बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि आफ्नो १६औ जन्म उत्सब यहि मिति २०७९ असोज २७,२८ र २९ गते बिबिध कार्यक्रमका साथमा मनाउन लागिरहेको हुदा यस क्लबलाई आर्थिक ,भौतिक रुपमा सहयोग , सौजन्य गर्न चाहनुहुन्छ भने क्लका आधिकारिक ब्यक्ति अर्थात यसै क्लबको म्यासेज वक्समा जानकारि गराउनुहुन अनुरोध गर्दछौ ।

09/09/2022

Important notice : गुल्मीमा शनिवार २५ गते बिद्युत सेवा अवरुद्ध हुने भएको छ । भोली शनिवारका दिन बिरबास स्थित ३३/११ के.भी सवस्टेशनमा रहेका ११ के. भी. व्रकरहरुको मर्मत सम्भार गर्नुपर्ने भएको हुँदा बिद्युत अबरुद्द हुने नेपाल बिद्युत प्राधिकरण, गुल्मी बितरण केन्द्रले जनाएको छ ।

Good morning guys.🌞Have a good dayCrd:Rã-wmú Kshëtrì
24/08/2022

Good morning guys.🌞
Have a good day
Crd:Rã-wmú Kshëtrì

सुचना!
23/08/2022

सुचना!

22/08/2022

रोपाईं जात्राको केही झलकहरु

22/08/2022

श्रीकृष्णअष्ठमि मेलाको केही झलकहरु 💗

Address

Those

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Madane posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Madane:

Videos

Share