Radio Menchhyayem 103.4 MHZ Tehrathum

Radio Menchhyayem 103.4 MHZ Tehrathum यस रेडियो मेन्छाययेमले स्थानीय भाषा,सस्कार,सस्कृति तथा स्थानीय खबरको संकलन प्रवर्दन र प्रसारण गर्ने गर्दछ । Radio Menchhayem

02/01/2026

काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको उडान नम्बर ९०१ (9N-AMF) अवतरणका क्रममा रनवेबाट केही भाग बाहिर गएको छ । जहाजमा सवार ५१ जना यात्रु तथा चालक दलका सबै सदस्य सुरक्षित रहेको बुद्ध एयरले जनाएको छ । Video By Bandhu Karki

तपाईको रोजाईको गित सुन्ने र सुनाउने कार्यक्रम "मेरो रोजाई"      रेडियो मेन्छ्यायम १०३.४ मेगाहर्जमा कार्यक्रम मेरो रोजाइ ...
02/01/2026

तपाईको रोजाईको गित सुन्ने र सुनाउने कार्यक्रम "मेरो रोजाई"
रेडियो मेन्छ्यायम १०३.४ मेगाहर्जमा कार्यक्रम मेरो रोजाइ विभिन्न बिधाका गीतको साथमा हरेक दिन दिउसो २ बजे देखी ३ बजे सम्म !

कार्यक्रम प्रस्तोता: Ree Zu Karki

सहभागी हुने २ तरिका
१.फोन कल 026-460689
२.फेसबुक पेजमा कमेन्ट !

मेन्छ्यायेम गाउँ पालिकाकाे सुचना
02/01/2026

मेन्छ्यायेम गाउँ पालिकाकाे सुचना

02/01/2026

रेडियो कार्यक्रम समृद्धी रेडियो मेन्छ्यायेम १०३।४ मेगाहर्जमा प्रत्येक सुक्रबार बिहान ७:३० बजे देखि ८ बजे सम्म

तमु गुरुङ जातिहरुकाे प्रमुख एवं महान चाड तथा नवबर्ष २६१० ओै तमुल्हाेसार २०८२ काे पावन अबसरमा आज  पुस १५ गते म्याङ्लुङ ७ ...
31/12/2025

तमु गुरुङ जातिहरुकाे प्रमुख एवं महान चाड तथा नवबर्ष २६१० ओै तमुल्हाेसार २०८२ काे पावन अबसरमा आज पुस १५ गते म्याङ्लुङ ७ काे चैते गुम्बामा सास्कृतिक कार्यक्रम तथा सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ। कर्माछ्याेलिङ बाैद गुम्बाकाे परिषरमा आयाेजित सास्कृतिक तथा सुभकामना आदान प्रदान कार्यक्रम म्याङ्लुङ नगरपालिकाका प्रमुख मेयर सञ्जय कुमार तुम्बाहाङफेकाे प्रमुख आथित्यतामा सम्पन्न भएकाे हाे। गुरुङ जातिहरुकाे विशेष पर्व र नया सालकाे रुपमा मनाउने याे पर्बकाे अबसरमा सास्कृतिक कार्यक्रम र डाेरि तान्ने प्रतियोगिता समेत आयाेजजा गरिएकाे थियाे। पर्बकाे अबसरमा बृहत सास्कृतिक कार्यक्रम खेलकुद प्रतियाेगिता र पुजा पाठ समेत गरिएकाे कर्माछ्याेलिङ बाैद गुम्बा तमु समाज समितिका अध्यक्ष मिम बहादुर गुरुङले जानकारी दिनु भयाे।

२०८२पुस १५/लालीगुरास नगरपालिका वडानम्बर ८ मा रहेकाे लिखुरे ओडारकाे संरक्षण तथा सरसफाइ  गरिएकाे छ।तेयुङ बन्दुहरुकाे एतिहा...
31/12/2025

२०८२पुस १५/लालीगुरास नगरपालिका वडानम्बर ८ मा रहेकाे लिखुरे ओडारकाे संरक्षण तथा सरसफाइ गरिएकाे छ।तेयुङ बन्दुहरुकाे एतिहासिकता संग जाेडिएकाे याे लिखुरे ओडारकाे परिषरमा सरसफाइ , सिला लेख र बाेर्ड राखिएकाे तेयुङ बंसावली सङजुम्भाेका अध्यक्ष कृष्ण कुमार तेयुङले बताउनु भयाे। तेयुङहरुकाे पुर्खा सेर्मे र पेर्मे संग जाेडिएकाे याे लिखुरे ओडारफाई आफ्नाे बंसावलीकाे ईतिहास संग जाेडिएकाे किम्बदन्ती रहेकाेले पहिलाे पटक संरक्षण गरिएकाे तेयुङ बंसावलीका सचिब बली सुब्बाले जानकारी दिनु भयाे। साेल्मामा जन्मभै युकेमारहनु भएका तेयङ बन्दुहरुकाे साैजन्यमा तेयुङहरुकाे एतिहासिकता संग जाेडिएकाे यस्ता धार्मिक र एतिहाससक स्थलहरुकाे संरक्षण र बाेर्ड राख्ने काम सुरु गरिएकाे सचिब बली तेयुङले बताउनु भयाे। उहाका अनुसार यश अघि लानपा ८ मारहेकाे हात्ती आहालकाे समेर संरक्षण र सरसफाइ सगै सिलालेख र बाेर्डराखिएकाे छ। अब चाडै संखुवासभामा रहेकाे तेयुङहरुकाे ईतिहास संग जाेडिएकाे महभिरमा समेत सिला लेख राखिने तयारी भएकाे तेयुङ बंसावली संजुम्भाेका सदस्य तथा सिलालेख अभियान्ता भिम तेयुङले बताउनु भयाे।

30/12/2025

ओखलढुङ्गाको भदौरेमा मगर दम्पती को विभत्स हत्या

नेकपा र रञ्जिताको नागरिक उन्मुक्ति पार्टीबिच एकता
29/12/2025

नेकपा र रञ्जिताको नागरिक उन्मुक्ति पार्टीबिच एकता

29/12/2025

रवि, बालेन र कुलमान सँगै निर्वाचनमा जाने सहमति
समाचार कमेन्टमा

29/12/2025

एम्बुलेन्सबाट ५२१ किलो लागू औषध गाँजा बरामद, हवाई फायर गरी २ जनालाई नियन्त्रणमा

Address

Terhathum
57100

Alerts

Be the first to know and let us send you an email when Radio Menchhyayem 103.4 MHZ Tehrathum posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Menchhyayem 103.4 MHZ Tehrathum:

Share

Category