Community Radio Kapilvastu 104.2 MHz.

Community Radio Kapilvastu 104.2 MHz. Community Radio Kapilvastu 102.4 MHz
By the people
For the people
Of the people
(2)

जिल्ला प्रशासन कार्यालय कपिलवस्तु को अत्यन्त जरुरी सुचना
10/10/2024

जिल्ला प्रशासन कार्यालय कपिलवस्तु को अत्यन्त जरुरी सुचना

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुको अत्यन्त जरुरी सूचना ।।भोलि मिति २०८१/०६/१३ गतेको स्नातक तह दो...
28/09/2024

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुको अत्यन्त जरुरी सूचना ।।
भोलि मिति २०८१/०६/१३ गतेको स्नातक तह दोस्रो वर्ष आंशिकको परीक्षा २०८१/०६/२१ गते हुने गरी परीक्षा स्थगित गरिएको सूचना ।।

08/09/2024

कार्यक्रम उब्जनी

07/09/2024
लुम्बिनी प्रदेश को सार्वजनिक बिदा सम्बन्धि सूचना
04/09/2024

लुम्बिनी प्रदेश को सार्वजनिक बिदा सम्बन्धि सूचना

25/08/2024

रेडियो कार्यक्रम : "उब्जनी"
हरेक हप्ताको आईतवार साझा ६:३०बजे देखि ७बजे सम्म सामुदायिक रेडियो कपिलवस्तु १०४.२ मेगाहर्ज मा सुनेर सुझाव सल्लाह दिन नभुल्नु हाेला धन्यवाद

हार्दिक श्रद्धाञ्जली ❤️🙏❤️हाम्रो यस सनशाईन सामाजिक विकास संस्था द्वारा संचालित सामुदायिक रेडियो कपिलवस्तु का संस्थापक सद...
21/08/2024

हार्दिक श्रद्धाञ्जली ❤️🙏❤️
हाम्रो यस सनशाईन सामाजिक विकास संस्था द्वारा संचालित सामुदायिक रेडियो कपिलवस्तु का संस्थापक सदस्य तथा बर्तमन संस्था का अध्यक्ष श्री कृष्ण कुमार श्रेष्ठ का आदरणीय बुवा को हिजो मिति २०८१ भदौ ४ गते भएको असामयिक निधन को खबरले हामी सबैलाई स्तब्ध तथा मर्माहत बनाएको छ। यश शोकको घडीमा परमात्माले शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने क्षमता प्रदान गरुन् भन्दै दिवगंत आत्माको चिरशन्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं
❤️🙏❤️

सामुदायिक रेडियो कपिलवस्तु परिवार
बुद्धभुमि-१० चेतरादेई , कपिलवस्तु

20/08/2024

भाद्र ४,
कपिलबस्तु जिल्ला स्थित कोइली वाणगंगा खोला जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले सो नदी तटीय क्षेत्रको डुबान भइरहने होचा भू-भागहरूमा रहनुहुनेहरू साँझ ४ बजे सम्म उच्च सतर्कता अपनाऔ।
जल तथा मौ वि वि

नेपाल विद्युत प्राधिकरण ताैलिहवा वितरण केन्द्र को अत्यन्त जरुरी सुचना
15/08/2024

नेपाल विद्युत प्राधिकरण ताैलिहवा वितरण केन्द्र को अत्यन्त जरुरी सुचना

08/06/2024
सामाजिक न्यायका अगुवा सुभाष दर्नालको सम्झना र सम्मानमा संवाद ! तलकाे लिंकमा गएर आफ्नो नाम दर्ता गरी यही जेठ २६ गते शनिबा...
02/06/2024

सामाजिक न्यायका अगुवा सुभाष दर्नालको सम्झना र सम्मानमा संवाद !

तलकाे लिंकमा गएर आफ्नो नाम दर्ता गरी यही जेठ २६ गते शनिबार साँझ ६ बजेदेखि ८ बजेसम्म सार्वजनिक विमर्शमा सहभागी होऔं ।

सामाजिक न्यायका अगुवा सुभाष दर्नालकाे सम्झना र सम्मानमा संवाद !
यस लिंकमा गएर https://www.justfuturespahal.org/registration-for-zoom-meeting? आफ्नो नाम दर्ता गरी यही जेठ २६ गते शनिबार साँझ ६ बजेदेखि ८ बजेसम्म सार्वजनिक विमर्शमा सहभागी होऔं ।

कपिलवस्तुको भारतीय सीमानाका ४८ घण्टाका लागि बन्द
23/05/2024

कपिलवस्तुको भारतीय सीमानाका ४८ घण्टाका लागि बन्द

प्रथम कपिलवस्तु तिलौराकोट गोल्ड कप खुल्ला नकआउट राष्ट्रि फुटवल प्रतियोगिता २०८० को फाइनलको पुर्व सांध्यमा ट्राफिको कपिलव...
05/04/2024

प्रथम कपिलवस्तु तिलौराकोट गोल्ड कप खुल्ला नकआउट राष्ट्रि फुटवल प्रतियोगिता २०८० को फाइनलको पुर्व सांध्यमा ट्राफिको कपिलवस्तु जिल्ला फुटवल संघ द्धारा तिलौराकोट दरबार परिषर मा गरिएको Pr-Match Conference गरेको केहि झल्काहरु

नेपाल पत्रकार महासंघकाे ६९ औ स्थापना दिवसकाे अवसरमा नेपाल पत्रकार महासङ कपिलवस्तु को आयोजनामा  कपिलवस्तु वालगृहमा रहेका ...
29/03/2024

नेपाल पत्रकार महासंघकाे ६९ औ स्थापना दिवसकाे अवसरमा नेपाल पत्रकार महासङ कपिलवस्तु को आयोजनामा कपिलवस्तु वालगृहमा रहेका वालवालिकालाई शैक्षिक र खेलकुद सामाग्री वितरण गरिएको छ ।

16/07/2023
29/05/2023

आज गणतन्त्र दिवस, गणतन्त्रकाे बारेमा जनताकाे विचार , सन २०१९ मा रेडियाे कपिलवस्तुले चलाएकाे बहस कार्यक्रमकाे एक अंश पुनः स्मरणगरी सेयर गरिएका छाैँ ।

19/12/2022

पोषण युक्त खानाले बालबालिकाहरुलाई कुपोषण बाट बचाउछ एक रिपोर्ट

Address

Taulihawa

Alerts

Be the first to know and let us send you an email when Community Radio Kapilvastu 104.2 MHz. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category

Nearby media companies