Meme troll

Meme troll just laugh together ,shall we??????????

05/11/2023
PERSON MISSING ⚠️⚠️⚠️Name : Mangal Narayan ShresthaLast seen : at Pashupatinath Area, KathmanduAge :  80 years.Resident ...
18/07/2023

PERSON MISSING ⚠️⚠️⚠️
Name : Mangal Narayan Shrestha
Last seen : at Pashupatinath Area, Kathmandu
Age : 80 years.
Resident of : Tansen, Palpa

Please contact the numbers mentioned below if you have any information. 🙏

Contact no. 9866623971 9847075295

 : पाल्पा जिल्लाको बग्नासकाली बिरुवा डाँडा ७ हालै गैरे गाउँ बस्ने रिचा गहालाई छाती को केन्सर (Chest Cancer) भएको हुँदा उ...
04/01/2023

: पाल्पा जिल्लाको बग्नासकाली बिरुवा डाँडा ७ हालै गैरे गाउँ बस्ने रिचा गहालाई छाती को केन्सर (Chest Cancer) भएको हुँदा उपचारको लागी उहाँका साथीहरु सडक मा आर्थिक सहयोग माग्दै हिड्नु भएको छ र यदि हजुर पनि इच्छुक हुनुहुन्छ भने सम्पर्क गर्नुहोला। हजुरहरु यस अभियान मा समावेश हुन नसकेपनि घरै बाट सहयोग गर्न चाहनुहुन्छ भने तल दिएको Esewa वा Bank Account मा सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछम्।🙏

Yamuna Rahadi: Kumari Bank Limited 0400133025200001

Esewa: 9845321538

‼️

31/12/2022

पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो साउदी अरबको क्लब अल नासरमा अनुबन्ध भएका छन् । फुटबल इतिहासकै सबैभन्दा महँगो पारिश्रमिक १७७ मिलियन पाउन्डमा रोनाल्डो अल नासरमा अनुबन्ध भएका हुन्। ३७ वर्षीय रोनाल्डोले अल नासरसँग तीन वर्षे सम्झौता गरेका छन् । तस्बिरः एजेन्सी

25/12/2022

एक समय प्रचन्ड लाई हराउन चितवन बाट लड्छु भनेर हिडेका रबी लामिछाने अहिले त्यहि प्रचन्ड लाई प्रधानमन्त्री बनाउन सहमत रे ।

25/12/2022

प्रचण्ड सङ्ग पो देउवा रिसाउँदा ओली,

ओली रिसाउँदा देउवा छन् त म सङ्ग त तिमी रिसाउँदा तिमी बाहेक को छ र माया

नेपालीको जुनसुकै ठाँउ बाट लाइसेन्स  काे फर्म भोर्नु परेमा हामीलाई समझिनु होल INBOX
16/12/2022

नेपालीको जुनसुकै ठाँउ बाट लाइसेन्स काे फर्म भोर्नु परेमा हामीलाई समझिनु होल
INBOX

Address

Tansen
Tansen

Telephone

+9779825555555

Website

Alerts

Be the first to know and let us send you an email when Meme troll posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Meme troll:

Videos

Share

we are here to provide joy ,laugh with how much we can

let’s laugh together


Other Gaming Video Creators in Tansen

Show All