रत्ननगर लाइभ -news online

रत्ननगर लाइभ -news online चितवनको रत्ननगरबाट सञ्चालित डिजिटल अनलाईन पत्रिका www.newsratnanagar.com

https://newsratnanagar.com/archives/6730कालिका नगरपालिका क्षेत्रका ६ वटा सामुदायिक विद्यालयलाई टेलिभिजन
28/06/2024

https://newsratnanagar.com/archives/6730
कालिका नगरपालिका क्षेत्रका ६ वटा सामुदायिक विद्यालयलाई टेलिभिजन

कालिका, असार १४ । आईसीटीको माध्यमवाट कक्षामा भएका सबै बालबालिकाहरुको सिकाईलाई थप प्रभावकारी बनाउने उद्देश्यले .....

https://newsratnanagar.com/archives/6727आयुर्वेद चिकित्सालयकाे प्रगति समीक्षा : स्वास्थ्यकर्मीलाई सम्मान
28/06/2024

https://newsratnanagar.com/archives/6727
आयुर्वेद चिकित्सालयकाे प्रगति समीक्षा : स्वास्थ्यकर्मीलाई सम्मान

रत्ननगर, असार १४ । चितवनकाे रत्ननगरमा रहेकाे आयुर्वेद तथा बैकल्पिक चिकित्सालयले सेवा प्रवाहकाे लागि गरेकाे काम ....

https://newsratnanagar.com/archives/6723कालिका- ७ का १ सय ४ जना ज्येष्ठ नागरिकलाई पौष्टिक आहार
28/06/2024

https://newsratnanagar.com/archives/6723
कालिका- ७ का १ सय ४ जना ज्येष्ठ नागरिकलाई पौष्टिक आहार

रत्ननर, असार १४ । चितवनको कालिका नगरपालिका वडा नं. ७ ले ज्येष्ठ नागरिकलाई पौष्टिक आहार सहित सम्मान गरेको छ । यस वडा ...

https://newsratnanagar.com/archives/6721प्रतिनिधि सभा बैठक बस्दै
28/06/2024

https://newsratnanagar.com/archives/6721
प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं, असार १४ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि ....

https://newsratnanagar.com/archives/6718जननेता मदन भण्डारीको ७३औँ जन्मजयन्ती आज
28/06/2024

https://newsratnanagar.com/archives/6718
जननेता मदन भण्डारीको ७३औँ जन्मजयन्ती आज

काठमाडौं, असार १४ । तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको आज ७३ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मन...

https://newsratnanagar.com/archives/6715कोपा अमेरिका : पानामाले अमेरिकालाई हरायो
28/06/2024

https://newsratnanagar.com/archives/6715
कोपा अमेरिका : पानामाले अमेरिकालाई हरायो

असार १४ । पानामाले अमेरिकामाथि शानदार जित हासिल गरेको छ । कोपा अमेरिका अन्तर्गत समुह सी को खेलमा पानामाले अमेरिक.....

https://newsratnanagar.com/archives/6713सिन्धुपाल्चोकको हेलम्बुमा ४.२ रेक्टरको भूकम्प
28/06/2024

https://newsratnanagar.com/archives/6713
सिन्धुपाल्चोकको हेलम्बुमा ४.२ रेक्टरको भूकम्प

असार १४ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर भूकम्प गएको छ। गएराति १ बजेर २८ मिनेटमा ४.२ म्याग...

https://newsratnanagar.com/archives/6703कालिकाका विद्यार्थीलाई लागु औषध एंव ट्राफिक नियम सचेतना
28/06/2024

https://newsratnanagar.com/archives/6703
कालिकाका विद्यार्थीलाई लागु औषध एंव ट्राफिक नियम सचेतना

रत्ननगर, असार १४ । चितवनको कालिकामा हुने सवारी दुर्घटना तथा लागु औषध न्यूनीकरण गर्ने उद्देश्यले ईलाका प्रहरी कार...

https://newsratnanagar.com/archives/6700आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव
28/06/2024

https://newsratnanagar.com/archives/6700
आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव

असार १४ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधार.....

https://newsratnanagar.com/archives/6698शुक्रबारको विदेशी मुद्राको विनिमय दर
28/06/2024

https://newsratnanagar.com/archives/6698
शुक्रबारको विदेशी मुद्राको विनिमय दर

असार १४ । आज २०८१ साल असार १४ गते शुक्रबार सन् २०२४ जुन २८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिम...

https://newsratnanagar.com/archives/6690आज २०८१ साल असार १३ गते बिहीबारको राशिफल
26/06/2024

https://newsratnanagar.com/archives/6690
आज २०८१ साल असार १३ गते बिहीबारको राशिफल

आजको राशिफल बि.सं.२०८१ असार १३ गते बिहीबार ई.सं.२०२४ जून २७ नेपाल सम्बत ११४४ तछलागा षष्ठी, पिङगल नाम संवत्सर सूर्य उ...

https://newsratnanagar.com/archives/6680रत्ननगरमा चरा चुरुङ्गी र छाडा छोडिएका जनाबरलाई पानी खाने भाँडो
25/06/2024

https://newsratnanagar.com/archives/6680
रत्ननगरमा चरा चुरुङ्गी र छाडा छोडिएका जनाबरलाई पानी खाने भाँडो

रत्ननगर, असार ११ । रत्ननगरका विभिन्न स्थानहरुमा गर्मी याममा चरा चुरुङ्गी र छाडा छोडिएका जनाबरलाई पानी खाने भाँडो...

https://newsratnanagar.com/archives/6677कालिका- १ मा ५० करोडको लगानीमा मुनाल एण्ड मयुर रिसोर्ट संचालनमा
25/06/2024

https://newsratnanagar.com/archives/6677
कालिका- १ मा ५० करोडको लगानीमा मुनाल एण्ड मयुर रिसोर्ट संचालनमा

कालिका, ११ असार । कालिका नगरपालिकाको वडा नं. १ मा ५० करोड रुपैयाँ लगानीमा बनेको मुनाल एण्ड मयुर रिसोर्ट आजदेखि संच.....

https://newsratnanagar.com/archives/6673 कालिकामा मनसुन पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण
25/06/2024

https://newsratnanagar.com/archives/6673
कालिकामा मनसुन पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण

रत्ननगर, असार ११ । नेपाल रेडक्रस सोसाइटी जुटपानी उपशाखाको आयोजना तथा कालिका नगरपालिकाको सह आयोजनामा मनसुन पूर्व....

https://newsratnanagar.com/archives/6667शुक्लाफाँटा पूर्णखोप पालिका घोषणा
25/06/2024

https://newsratnanagar.com/archives/6667
शुक्लाफाँटा पूर्णखोप पालिका घोषणा

कञ्चनपुर, असार ११ । शुक्लाफाँटा नगरपालिकालाई पूर्णखोप पालिका घोषणा गरिएको छ । पूर्णखोप सुनिश्चितताका लागि अपना.....

https://newsratnanagar.com/archives/6665मनसुनी वायुको प्रभाव : आज यी चार प्रदेशमा भारी वर्षा
25/06/2024

https://newsratnanagar.com/archives/6665
मनसुनी वायुको प्रभाव : आज यी चार प्रदेशमा भारी वर्षा

असार ११ । हाल देशभर मनसुनी वायुको प्रभाव परेको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको मौसम पूर्वा.....

https://newsratnanagar.com/archives/6662इटाली युरोकपको अन्तिम १६ मा प्रवेश
25/06/2024

https://newsratnanagar.com/archives/6662
इटाली युरोकपको अन्तिम १६ मा प्रवेश

असार ११ । जर्मनीमा जारी युरोकप फुटबलमा इटाली अन्तिम १६ (नकआउट चरण) मा प्रवेश गरेको छ । आज बिहान सकिएको समूह ‘बी’ को .....

https://newsratnanagar.com/archives/6659मंगलबारको विदेशी मुद्राको विनिमय दर
25/06/2024

https://newsratnanagar.com/archives/6659
मंगलबारको विदेशी मुद्राको विनिमय दर

असार ११ । आज २०८१ साल असार ११ गते मंगलबार सन् २०२४ जुन २५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय...

https://newsratnanagar.com/archives/6657आज २०८१ साल असार ११ गते मंगलबारको राशिफल
25/06/2024

https://newsratnanagar.com/archives/6657
आज २०८१ साल असार ११ गते मंगलबारको राशिफल

आज २०८१ साल असार ११ गते मंगलबार तदनुसार सन् २०२४ जुन २५ तारिख। असार कृष्ण पक्षको चतुर्थी तिथि। मंगल चौथी। चन्द्रम....

https://newsratnanagar.com/archives/6649चितवनकाे राप्ती नगरपालिकाका मेयर शमशेर लामाले आफ्नाे कार्यकक्षमा लगाएकाे ताला खा...
24/06/2024

https://newsratnanagar.com/archives/6649
चितवनकाे राप्ती नगरपालिकाका मेयर शमशेर लामाले आफ्नाे कार्यकक्षमा लगाएकाे ताला खाेलेपछि मात्र नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने जनाएका छन् ।

रत्ननगर, असार १० । राप्ती नगरपालिकाका मेयर शमशेर लामाले आफ्नाे कार्यकक्षमा लगाएकाे ताला खाेलेपछि मात्र नीति तथा ...

रत्ननगर नगरपालिकाले ल्यायाे १ अर्ब ४३ करोड ५३ लाखकाे बजेट
24/06/2024

रत्ननगर नगरपालिकाले ल्यायाे १ अर्ब ४३ करोड ५३ लाखकाे बजेट

रत्ननगर, असार १० । रत्ननगर नगरपालिकाको आथिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । नगरप्रमुख ...

https://newsratnanagar.com/archives/6642चितवनको खैरहनी नगरपालिकाले ल्यायो १ अर्ब १ कराेडकाे बजेट
24/06/2024

https://newsratnanagar.com/archives/6642
चितवनको खैरहनी नगरपालिकाले ल्यायो १ अर्ब १ कराेडकाे बजेट

चितवन, असार १० । चितवनकाे खैरहनी नगरपालिकाले आगामी आर्थिक बर्षकाे लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे...

https://newsratnanagar.com/archives/6639प्रतिनिधिसभा बैठक बस्दै, सुरक्षित कारोबार विधेयक टेबुल गरिने
24/06/2024

https://newsratnanagar.com/archives/6639
प्रतिनिधिसभा बैठक बस्दै, सुरक्षित कारोबार विधेयक टेबुल गरिने

काठमाडौं, असार १० । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्....

https://newsratnanagar.com/archives/6637सोमबाको विदेशी मुद्राको विनिमय दर
24/06/2024

https://newsratnanagar.com/archives/6637
सोमबाको विदेशी मुद्राको विनिमय दर

असार १० । आज २०८१ साल असार १० गते सोमबार सन् २०२४ जुन २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय .....

https://newsratnanagar.com/archives/6635आज २०८१ साल असार १० गते सोमबारको राशिफल
24/06/2024

https://newsratnanagar.com/archives/6635
आज २०८१ साल असार १० गते सोमबारको राशिफल

आज २०८१ साल असार १० गते सोमबार तदनुसार सन् २०२४ जुन २२ तारिख। असार कृष्ण पक्षको तृतिया तिथि। चन्द्रमा अनुसार दैनि....

https://newsratnanagar.com/archives/6633आइतबार विदेशी मुद्राको विनिमयदर
23/06/2024

https://newsratnanagar.com/archives/6633
आइतबार विदेशी मुद्राको विनिमयदर

असार ९ । आज असार ९ गते आइतबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.३६ रुपैयाँ रहेको छ भने ब.....

https://newsratnanagar.com/archives/6631प्रतिनिधिसभामा मन्त्रीहरूले जवाफ दिने क्रम जारी रहने
23/06/2024

https://newsratnanagar.com/archives/6631
प्रतिनिधिसभामा मन्त्रीहरूले जवाफ दिने क्रम जारी रहने

काठमाडौं, असार ९ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा ....

https://newsratnanagar.com/archives/6627पोर्चुगल युरोकपको अन्तिम १६ मा
23/06/2024

https://newsratnanagar.com/archives/6627
पोर्चुगल युरोकपको अन्तिम १६ मा

असार ९ । जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबलमा पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको समूह ‘एफ’ ...

https://newsratnanagar.com/archives/6621आज २०८१ साल असार ९ गते आइतबारको राशिफल
23/06/2024

https://newsratnanagar.com/archives/6621
आज २०८१ साल असार ९ गते आइतबारको राशिफल

आज २०८१ साल असार ९ गते आइतबार तदनुसार सन् २०२४ जुन २३ तारिख। असार कृष्ण पक्षको प्रतिपदा तिथि, अन्तर्राष्ट्रिय एकल ...

https://newsratnanagar.com/archives/6624बागमतीसहित केही प्रदेशमा भारी वर्षा हुने
23/06/2024

https://newsratnanagar.com/archives/6624
बागमतीसहित केही प्रदेशमा भारी वर्षा हुने

असार ९ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभ...

Address

Ratnanagar-10, Chitwan
Tandi
44200

Alerts

Be the first to know and let us send you an email when रत्ननगर लाइभ -news online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to रत्ननगर लाइभ -news online:

Videos

Share