प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टीमलाई जीतका लागि शुभकामना दिएका छन। बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री प्रचण्डले जीतका लागि शुभकामना व्यक्त गरेका हुन। #BestOfLuck #NepaliCricketTeam
एसिया कपको खेल पूर्वसन्ध्यामा पत्रकार सम्मेलन (Press meet) के के भने नेपाली र पाकिस्तानी क्रिकेट कप्तानले एक अर्काको बारेमा"
प्रभु साहको चेतावनी:-"गौर हत्याकाण्डको मुद्दा अन्तर्राष्ट्रिय अदालतमा जानसक्छ"
"सरकार ढाल्ने र बद्नाम गराउने षड्यन्त्र जारी छ":- प्रधानमन्त्री
पाकिस्तानी क्रिकेटर मोहम्मद रिजवानसँग नेपाली खेलाडी सोमपाल कामी र कुशल मल्लको रमाइलो
भिडियो :-पाकिस्तानी क्रिकेट टिमको फेसबुक
चितवनका सहकारी पिडितले रुदै भनेः औषधि उपचार पनि गर्न नसक्ने भएँ, जवाफमा संसद रवि लामिछानेले के भने ?
Video Source : Narayani Online
प्रचन्डलाई ओलीको चुनौती :-"यती, ओम्नी, गिरीबन्धु टी इस्टेट सबैको छानबिन गर आँफै जेल जाउ"
पर्देशका दु:ख, यो भन्दा बढी लेख्नै सकिएन 🙏🙏🥺🥺
नेपाली हौ आफ्नो धर्म मास्ने काम गर्नु हुदैन सनातन धर्म भएको देश हो यो ।