ठुलोबगैंचा युवा क्लब, भानु- २, तनहुँ

  • Home
  • Nepal
  • Tanahun
  • ठुलोबगैंचा युवा क्लब, भानु- २, तनहुँ

ठुलोबगैंचा युवा  क्लब, भानु- २, तनहुँ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ठुलोबगैंचा युवा क्लब, भानु- २, तनहुँ, Media, Tanahun.
(1)

राष्ट्रिय विभुति आदिकबि भानुभक्त आचार्यको २१० औं जन्म जयन्तीको अवसरमा भन्सार युवा परिवार भिमसेन युवा क्लब साल्बिस्ने युव...
15/07/2023

राष्ट्रिय विभुति आदिकबि भानुभक्त आचार्यको २१० औं जन्म जयन्तीको अवसरमा भन्सार युवा परिवार भिमसेन युवा क्लब साल्बिस्ने युवा क्लब द्वारा आयोजित १६ औं राष्ट्रिय खुल्ला नकआउट भानु कप फूटबल प्रतियोगितामा आज भएको हाम्रो खेलमा जित निकाल्न सफल भएका छौ ।
हामी लाई समर्थन गर्नु हुने र सहयोग गर्नु हुने महानुभाबहरुमा धन्यवाद दिन चाहान्छौ ।
ठुलोबगैचा युवा क्लब भानु २ तनहुँ ।

राष्ट्रिय विभुति आदिकबि भानुभक्त आचार्यको २१० औं जन्म जयन्तीको अवसरमा भन्सार युवा परिवार भिमसेन युवा क्लब साल्बिस्ने युव...
13/07/2023

राष्ट्रिय विभुति आदिकबि भानुभक्त आचार्यको २१० औं जन्म जयन्तीको अवसरमा भन्सार युवा परिवार भिमसेन युवा क्लब साल्बिस्ने युवा क्लब द्वारा आयोजित १६ औं राष्ट्रिय खुल्ला नकआउट भानु कप फूटबल प्रतियोगिताको खेल तालिका यस प्रकार रहको छ।।

11/07/2023
भानु २ हाल australia मा  अद्ययनरत  प्यारो भाइ खेलकुदमा अति रुचि राख्ने फुटबल प्रेमि सहयोगी भाइ श्री Rabin Sunar ज्यु ले ...
11/07/2023

भानु २ हाल australia मा अद्ययनरत प्यारो भाइ खेलकुदमा अति रुचि राख्ने फुटबल प्रेमि सहयोगी भाइ श्री Rabin Sunar ज्यु ले यस क्लुबको लागि भनेर रु 4,000 ( चार हजार ) रुपैया सहयोग स्वरुप प्रदान गर्नु भएको मा उहाको उज्जल भबिस्य को कामना गर्दछौ|||| ::::: भानु २ ठुलो बगैचा युवा परिवार्।।

भानु २ निवासी हाल साउदिमा रहनु भएका आत्मिय साथि खेलकुदमा अति रुचि राख्ने मनकारि सहयोगी साथि श्री हरि खडका ज्यु ले यस क्ल...
11/07/2023

भानु २ निवासी हाल साउदिमा रहनु भएका आत्मिय साथि खेलकुदमा अति रुचि राख्ने मनकारि सहयोगी साथि श्री हरि खडका ज्यु ले यस क्लब लाइ सहयोग स्वरुप साउदि रु 3500 (तिन हजार पाच सय) बराबर को आर्थिक सहयोग उपलब्ध गरिदिनु भएको मा उहालाइ धन्यवाद दिन चाहन्छौ | भानु २ ठुलो बगैचा युवा परिवार ।

यश ठुलो बगैंचा युवा क्लबको विभिन्न महत्वपूर्ण बिषयबस्तुहरु माथी छलफल गर्नु पर्ने भएकोले भोलि मंगलबारको  दिन बिहान ८:०० ब...
10/07/2023

यश ठुलो बगैंचा युवा क्लबको विभिन्न महत्वपूर्ण बिषयबस्तुहरु माथी छलफल गर्नु पर्ने भएकोले भोलि मंगलबारको दिन बिहान ८:०० बजे अनिवार्य उपस्तिथिति जनाइदिनु हुन क्लब सदस्य तथा सम्पुर्ण शुभ चिन्तकहरु सम्पर्क गरि जानकारी गराइसकेको र खबर नपुगेकाहरु लाइ यहि सुचनालाइ आधार मानि उपस्तिथित भैदिनु हुन हार्दिक अनुरोध गरिन्छ।।

भानु २ हाल रोजकारिको शिलशिलामा क्रोशियामा रहनु भएको क्लब का सद्स्य खेलकुद मा रुचि राख्ने पारो भाइ श्री Gurung Tej  ले यश...
10/07/2023

भानु २ हाल रोजकारिको शिलशिलामा क्रोशियामा रहनु भएको क्लब का सद्स्य खेलकुद मा रुचि राख्ने पारो भाइ श्री Gurung Tej ले यश क्लबलाई सहयोग स्वरुप रु 3,000 (तिन हजार )रुपैया प्रदान गर्नु भएको मा उस्को उज्जल भबिस्य को कामना गर्दछौ | ठुलो बगैचा युवा परिवार भानु २ तनहु।

10/07/2023

काठमाडौं निवासी आदरणीय दिदि काठमाडौं मै बसोबास गर्नु भएता पनि गाउ घरको क्लबलाइ ज्यादै माया अनि सहयोग गर्दै आहुनु भएका आदरणीय दिदि श्री Yam Kumari Gurung ज्यु ले यश क्लब लाई रु 3500 (तिन हजार ) रुपैया सहयोग प्रदान गर्नु भएको छ उहालाइ हार्दिक धन्यवाद दिन चाहन्छौ :: ठुलो बगैचा युवा क्लब भानु २ तनहु।

भानु २ भकुन्थ्योक निवास हाल साउदि मा रहनु भएका सहयोगी मित्र खेलकुदमा खुबै चाखराख्ने श्री Ramkumar thing ज्यु ले यस क्लब ...
10/07/2023

भानु २ भकुन्थ्योक निवास हाल साउदि मा रहनु भएका सहयोगी मित्र खेलकुदमा खुबै चाखराख्ने श्री Ramkumar thing ज्यु ले यस क्लब को उन्न्ति प्रगतिको लागि रु 5,000 ( पाच हजार ) रुपैया सहयोग गर्नु भएको छ्।उहा लाइ हार्दिक धन्यवाद दिन चाहन्छौ| ठुलो बगैचा युवा परिवार भानु २ तनहु

भानु २ दाहलटार घर भएका हाल कतार मा रहनु भएका खेलकुद मा धेरै रुचि राख्नु हुने खेलप्रेमि आदरणीय ब्यक्तिथ्यो श्री Pradeep R...
10/07/2023

भानु २ दाहलटार घर भएका हाल कतार मा रहनु भएका खेलकुद मा धेरै रुचि राख्नु हुने खेलप्रेमि आदरणीय ब्यक्तिथ्यो श्री Pradeep Rayamajhiज्यु ले यश क्लब को लागि रु 2,000 ( दुइ हजार ) रुपैया सहयोग गर्नु भएको छ्।उहा लाइ हार्दिक धन्यवाद दिन चाहन्छौ | भानु २ ठुलो बगैचा युवा परिवार

भानु १ न , पा निवासी लामो समय देखि ब्यापर वेबसाय गर्दै आउनु भएका कुशल सफल वेबसाइ खेलकुदमा अति रुचि राख्नु हुने श्री Mani...
09/07/2023

भानु १ न , पा निवासी लामो समय देखि ब्यापर वेबसाय गर्दै आउनु भएका कुशल सफल वेबसाइ खेलकुदमा अति रुचि राख्नु हुने श्री Manish Dhakal ज्यु ले यश क्लबमा सहयोग स्वरुप रु 5051 (पाच हजार एकाउन्न ) रुपैया प्रदान गर्नु भएको मा उहा लाइ अझै भबिस्य मा सफल वेबसाइको कामना गर्दछौ| ,,, ठुलो बगैचा युवा परिवार भानु २, तनहु ,,,,

भानु २ मनकामना टोल  निवासी हाल Apfका हवल्दार आदरणीय दाजु खेलकुदमा अति रुचि राख्ने श्री काजी थापा मगर   ज्युले यश क्लबमा ...
09/07/2023

भानु २ मनकामना टोल निवासी हाल Apfका हवल्दार आदरणीय दाजु खेलकुदमा अति रुचि राख्ने श्री काजी थापा मगर ज्युले यश क्लबमा सहयोग स्वरूप रु 2000 ( दुई हजार ) रुपैयाँ प्रदान गर्नु भएको मा उहा को ससम्मान हर्दिक धन्यवाद दिन चाहन्छौ साथै धेरै प्रगतीको कामाना गर्द्छौ । ठुलो बगैचा युवा परिवार भानु २, तनहु

Address

Tanahun
33900

Website

Alerts

Be the first to know and let us send you an email when ठुलोबगैंचा युवा क्लब, भानु- २, तनहुँ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category


Other Media in Tanahun

Show All

You may also like