BeeTv HD

BeeTv HD Bee Tv Gulmi "Just For You"

11/02/2023

रेसुङ्गा नगरपालिकाको आयोजनामा सेनेटरी प्याड बनाउने तालिम शनिबार सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत सेनेटरी प्याड बनाउने तालिम सम्पन्न भएको छ ।

11/02/2023

सूर्य सुनार माघ २८, गुल्मी गुल्मीको रेसुङ्गा नगरपालिकाले ज्येष्ठ नागरिकका संरक्षकहरुलाई सम्मान गरेको छ । शनिबा.....

11/02/2023

सूर्य सुनार माघ २८, गुल्मी रेसुङ्गा नगरपालिकाको आयोजनामा सेनेटरी प्याड बनाउने तालिम शनिबार सम्पन्न भएको छ । गरिब...

11/02/2023

गुल्मीको मालिका गाउँपालिकाका अध्यक्ष देविराम अर्याललाई पितृ शोक परेको छ । उहाँका बुबा डिलाराम अर्यालको ७९ वर्षको उमेरमा शुक्रबार आफ्नै निवास छापहिलेमा मृत्यु भएको हो ।

11/02/2023

गुल्मीको रेसुङ्गा नगरपालिकाले ज्येष्ठ नागरिकका संरक्षकहरुलाई सम्मान गरेको छ । शनिबार रेसुङ्गा नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बिच नगरप्रमुख खिलध्वज पन्थीले सम्मान गर्नुभएको हो ।

10/02/2023

गुल्मीको रेसुङ्गा नगरपालिकाकाले बावुआमा बिहिन बालबालिकालाई विद्यालयमा आवश्यक पर्ने सामग्री बितरण गरेको छ । शुक्रबार नगरपालिकाको आयोजनामा नगरभित्रका विद्यालयमा रहेका २८ जना बालबालिकालाई सामग्री बितरण गरिएको हो ।

10/02/2023

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुक्रबार देखि सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ८ मा रहेको ज्ञानोदय नमुना माध्यमिक विद्यालयमा गाउँपालिका स्तरीय प्रतियोगिता सुरु भएको हो ।

09/02/2023

𝘽𝙤𝙤𝙠𝙞𝙣𝙜𝙨 𝙖𝙧𝙚 𝙤𝙥𝙚𝙣

09/02/2023

यातायात क्षेत्र सुधारको लागि गुल्मीका यातायात व्यावसायीले उप–प्रधानमन्त्री तथा भौतिक पूर्वाधार यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका छन् ।

09/02/2023

निर्माण व्यवसायीले कौयौं आयोजनाहरु ठेक्का लिने तर समयमै काम नसक्दा नागरिकले सास्ती खेप्दै आएका छन् । गुल्मी जिल्लामा एउटा सडकको ६ पटकसम्म निर्माण सम्पन्न गर्ने म्याद थक्दा समेत निर्माण हुन सकेको छैन् । जसले गर्दा नागरिक आक्रोसित हुन थालेका छन् ।

09/02/2023

अनिल खत्री २६ माघ, गुल्मी । यातायात क्षेत्र सुधारको लागि गुल्मीका यातायात व्यावसायीले उप–प्रधानमन्त्री तथा भौत.....

08/02/2023

सिटिजन लाइफ इन्स्योरेन्स तम्घास शाखाले Heart Attack (हृदयघात) घातक रोग बापत एक लाख पचास हजार उपचार खर्च दिएको छ ।

08/02/2023

गुल्मी जिल्लामै पहिलो पटक मालिका गाउँपालिका अर्र्जैमा ‘एक घर–एक करेसाबारी’ सुभारम्भ गरिएको छ । बजारमा पाईने विषादी तरकारीको आयात रोक्दै आर्गानिक तरकारी उत्पादन गरी वडालाई तरकारीमा आत्मनिर्भर बनाउने उदेश्यका साथ उक्त अभियान सुरु गरिएको हो ।

07/02/2023

पछिल्लो समय गाउँघरमा कुमाल समुदायले निर्माण गर्ने माटाका भाडा र उनीहरुको पेशा नै संकटमा पर्दै जान थालेको छ । नेपाली संस्कृति झल्काउने माटाका भाडा र पेशाको संरक्षण संगै गाउँमै युवा उद्यमी निर्माणको लागि गुल्मीमा तीन महिने सिपमुलक तालिम संचालन गरेको छ ।

06/02/2023

दुर्वाषा बचत तथा ऋाण सहकारी संस्था लिमिडेट बुटवल ९ रुपन्देहीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

05/02/2023

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने भएको छ । आज आइतवार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिनुभयो ।

05/02/2023

प्रेस चौतारी नेपाल गुल्मीले २५ औँ स्थापना दिवस मनाएको छ । आइतबार गुल्मी अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरी कार्यक्रम मनाएको हो ।

04/02/2023

लुम्बिनी प्रदेश साँसद डिल्लीराज भुसालले रेडक्रस गुल्मीले विपद्का घटनामा पहिलो पंक्तिमा उभिएर काम गरेको बताउनुभएको छ ।

04/02/2023

बेलायतमा पुगेर विभिन्न रोजगारी गर्ने गुल्मेलीहरु गृहजिल्ला र अपाङ्ग र असहाय बालबालिकाहरुलाई संस्थागत रुपमा सहयोग हस्तान्तरण गरेका छन् ।

03/02/2023

सुन्तलाजात बगैचा सुदृढीकरण तथा कृषकका समस्या पहिचान कार्यक्रम गुल्मीदरवार गाउपालिकामा सम्पन्न भएको छ ।

02/02/2023
01/02/2023

गुल्मी सेवा समाज युएईले मुसिकोट नगरपालिका ३ निवासी मृगौला पिडित खिमबहादुर खड्कालाई उपचारको लागि आर्थिक सहयोग गरेको छ ।

31/01/2023

गुल्मी अस्पातलबाट सरुवा भई जान लाग्नु भएका मेसु डा. उत्तम पच्यालाई नेपाल पत्रकार महासंघले बिदाई गरेको छ ।

31/01/2023

गुल्मीमा प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । यस अघि रहेको प्रमुख जिल्ला अधिकारी प्ुण्यविक्रम पौड्यालको अन्यत्रै सरु भए पछि नयाँ प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक आएका हुन ।

27/01/2023

कृषि ज्ञान केन्द्र गुल्मीले महिलालाई तरकारी खेती तर्फ आकषिर्त गर्न निः शुल्क बिउ विजन वितरण गरेको छ । ग्रामीण तथा पिछडिएका क्षेत्रका महिलालाई हरियो तरकारीको महत्व बुझाउने उदेश्यले इस्मा गाउँपालिकाको बुल्ममा निःशुल्क बीउ वितरण हो ।

Address

Gulmi
Tamghas

Alerts

Be the first to know and let us send you an email when BeeTv HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BeeTv HD:

Videos

Share

Category



You may also like