Syangja khaber

Syangja khaber news

उनीविरुद्ध अहिलेसम्म ४ वटा ज्यान मार्ने उद्योगको कसुर, २ वटा सार्वजनिक अपराध (अभद्र व्यवहार) र १ वटा अपहरण तथा शरीर बन्ध...
21/11/2025

उनीविरुद्ध अहिलेसम्म ४ वटा ज्यान मार्ने उद्योगको कसुर, २ वटा सार्वजनिक अपराध (अभद्र व्यवहार) र १ वटा अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा चलेको भेटिएको छ ।

19/11/2025

एमालेका नेता शंकर पोखरेल र महेश बस्नेतले जिएनजी युवालाई बेला बेला आतंककारिको बिल्ला भिराएपछी बारा जिल्लामा महेश र शंकर पोखरेललाई रोक लाउन जिएनजिले प्रर्दशन गरेको छ प्रर्दशनमा एमालेले जिएनजी माथी हमला गरेको छ।
भिडियो स्रोत जिएनजि बारा।

बाराको सिमरामा जेन-जी युवा र एमाले समर्थकबीच झडप भएको छ ।एमाले सभालाई सम्बोधन गर्न हिडेका महेश बस्नेतलाई सिमरा ओर्लन नदि...
19/11/2025

बाराको सिमरामा जेन-जी युवा र एमाले समर्थकबीच झडप भएको छ ।
एमाले सभालाई सम्बोधन गर्न हिडेका महेश बस्नेतलाई सिमरा ओर्लन नदिने भन्दै युवाहरू सडकमा आएका हुन ।
प्रशासनले अहिले कर्फ्यु घोषणा गरेको छ ।

प्रस्तुत विषयमा आज मिति २०८२/०८/०१ गते भीरकोट नगरपालिकामा बहने आँधिखोला क्षेत्रमा विभिन्न जातका माछाको भुराहरु छाडिएको ह...
17/11/2025

प्रस्तुत विषयमा आज मिति २०८२/०८/०१ गते भीरकोट नगरपालिकामा बहने आँधिखोला क्षेत्रमा विभिन्न जातका माछाको भुराहरु छाडिएको हुनाले उक्त क्षेत्रमा आजको मितिदेखी अर्को सूचना जारी नहुँदा सम्म आँधिखोलामा कोही कसैले कुनैपनि विधि र तरिका प्रयोग गरी माछा नमार्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना जारी गरिएको छ । यो सूचनालाई वेवास्ता गरी कोही कसैले माछा मार्ने कार्य गरेमा प्रचलित कानुन बमोजिम जरिवाना लाग्ने व्यहोरा समेत सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।

डिजेल पम्पमा घटी डिजल बेचेको भेटिएपछि भीरकोट पेट्रोलपम्पमाप्रशासन द्वारा बिक्रीवितरण रोकस्याङ्जाको भीरकोटमा रहेको श्रेष्...
17/11/2025

डिजेल पम्पमा घटी डिजल बेचेको भेटिएपछि भीरकोट पेट्रोलपम्पमा
प्रशासन द्वारा बिक्रीवितरण रोक
स्याङ्जाको भीरकोटमा रहेको श्रेष्ठ पेट्रोलपम्पमा प्रशासन तथा नापतौल विभागले ३ दिन कुनै पनि प्रकारको बिक्रीवितरण नगर्न निर्देशन दिएको छ । आइतबार भएको अनुगमनमा पम्पले १५ मि.लि. कम हुने गरि डिजेल बेचेको भेटिएको प्रशासनले जनाएको छ । प्रशासनले उक्त पम्पलाई ३ दिनभित्र कागजात सहित प्रशासनमा हाजिर हुन समेत निर्देशन दिएको बुझिएको छ । डिजेल पम्पमा १५ एमएल कम बनाएर बिक्रीवितरण गरिएको रहेछ,यसको बारेमा अनुसन्धान गर्दैछौं स्रोतले भन्यो । पम्पलाई तत्काल बिक्रीवितरण नगर्न भनेका छौं । अनुसन्धान पछि थप कारबाही अगाडि बढ्छ विभागले भन्यो ।
यस्तै वालिङ् मिर्दीमा रहेको शिवम् पेट्रोलपम्ममा भने बढी मात्रामा बिक्रीवितरण भएको भेटिएको बुझिएको छ । पेट्रोलको पम्पबाट प्रतिलिटर ५ एमएल बढी बेचिएको देखिएको हो । कानुनतः बढी मात्रामा बिक्रीवितरण गरेको देखिएपनि त्यो कानुन विपरीत हुने भएपछि उक्त पम्पमा पनि बिक्रीवितरण रोकि कागजात सहित प्रशासन र विभाग हाजिर हुन भनिएको छ ।
पम्पले मिटर बिग्रेकाले धेरै मात्रामा गएको बताएको छ ।
यस्तै वालिङ् मोडमा रहेको भुषाल भण्डारमा समेत पेट्रोल वा डिजल भण्डारणमा त्रुटिपूर्ण देखिएपछि सच्याउन निर्देशन दिएको बुझिएको छ ।
यता वालिङ्का व्यवसायी दिपक भुषालले आफ्नो गाडीमा राखेको डिजलमा पानी भेटिएको बताएका छन् । दुई पटकसम्म डिजल राख्दा पानी भेटिएको बताए ।
भुषालले भने विभागले कडाइसाथ अनुगमन र कारबाही गर्नुपर्छ । पहुँच र प्रभावका आधारमा यताउता नगरी उपभोक्तालाई लुट र ठगी मच्चाउनेहरुलाई कारबाही हुनेपर्ने बताएका छन् । यता गल्याङ,चापाकोट र मिर्मीका पम्पमा भने अनुगमन गरिएको छैन् ।

‘जेनजीले मेरो सरकार होइन भन्छ । दलले हाम्रो सरकार होइन भन्छन् । संसदले यसलाई म चिन्दिनँ भन्छ । संविधानले मसँग यस्तो सरका...
16/11/2025

‘जेनजीले मेरो सरकार होइन भन्छ । दलले हाम्रो सरकार होइन भन्छन् । संसदले यसलाई म चिन्दिनँ भन्छ । संविधानले मसँग यस्तो सरकार बनाउने व्यवस्था नै छैन भन्छ’ अध्यक्ष ओलीले प्रश्न गरे ‘आखिर यो सरकार कसको हो ?’

स्याङ्जामा पनि सडक महोत्सव-  नेवा देय दबु स्याङ्जा द्वारा आयोजित प्रथम स्याङ्जा सडक महोत्सव तथा इहि यज्ञ बेल बिबाह  मिति...
16/11/2025

स्याङ्जामा पनि सडक महोत्सव-
नेवा देय दबु स्याङ्जा द्वारा आयोजित प्रथम स्याङ्जा सडक महोत्सव तथा इहि यज्ञ बेल बिबाह मिति २०८२/१०/२६ देखि २८ सम्म ३ दिन हुने हुंदा सम्पुर्णमा यो जानकारी गराइन्छ।

स्याङ्जाली युबा हरु टेम्पो लिएर कोरोला । china & Nepal को बोडर मा पुगेको छन 🙏🥰                  Photo 📷: Mohammad samim ...
15/11/2025

स्याङ्जाली युबा हरु टेम्पो लिएर कोरोला । china & Nepal को बोडर मा पुगेको छन 🙏🥰
Photo 📷: Mohammad samim miya
Tempovloger7

14/11/2025

जेन्जि बिरुद्व एमाले नेतृको कडा भाषण ।

14/11/2025

जेन्जि आन्दोलन पछि महेस बस्नेतको भाषण स्याङ्जा ।

नेकपा एमाले स्याङ्जाको जनसभामा केन्द्रिय सचीव पदमा अर्याल,  पोलिटब्युरो सदस्य महेश बस्नेत लगायत ।
14/11/2025

नेकपा एमाले स्याङ्जाको जनसभामा केन्द्रिय सचीव पदमा अर्याल, पोलिटब्युरो सदस्य महेश बस्नेत लगायत ।

स्याङ्जा का युवाहरु आज ४ वटा टेम्पो लिएर मुस्ताङ भ्रमण को यात्रा मा हिडनु भएको छ॥ शुभ यात्रा 🥰🙏
14/11/2025

स्याङ्जा का युवाहरु आज ४ वटा टेम्पो लिएर मुस्ताङ भ्रमण को यात्रा मा हिडनु भएको छ॥ शुभ यात्रा 🥰🙏

Address

Syangja
Syangja

Website

Alerts

Be the first to know and let us send you an email when Syangja khaber posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share