जनता माद्यामिक विद्यालय पञ्चपुरी ९ विद्यापुर सुर्खेत,,,,
एक्काइसौँ शताब्दीमा एक गाग्री पानीको लागि कति वर्ष कुर्ने सरकार ? सुर्खेतका चौकुने गाउँपालिका ५ रेक्चाका नागरिकहरू गाग्री र डाेकाे बोकेर पानीको माग गर्दै गाउँपालिकामा पुगेका छन् ।
अछामको ढकारी गाउँपालिका १ रिमाको विश्वज्योति आधारभूत विद्यालय को दृश्य
भिडियो स्राेत , बद्री रिमाल
"युवा बहस पैरवी कार्यक्रम"
"युवा बहस पैरवी कार्यक्रम" चौकुने गाउँपालिका गुटु सुर्खेत
गर्मीमा ईलेक्ट्राेनिक्स सामान धेरै चलाउदा तातिएर यस्तो घटना हुन सक्छ ।
आवाज संस्था सुर्खेतले पञ्चपुरी नगरपालिकामा गरेका कामको बारेमा आफ्नो अनुभव सुनाउँदै, पञ्चपुरी १० का महिला समूहकि अध्यक्ष पुष्पा भण्डारी न्याैपाने ।
सुर्खेतकाे पञ्चपुरी ५ मुरमुरीका दलबहादुर सुनार खुट्टामा राखेको रड निकाल्न र औषधी उपचार गर्ने पैसाकाे अभावमा छट्पटीएका छन। सबैले सहयोग गराै । ह्वाटसप तथा Esewa नं.9863162488 #fypシ゚viralシ
हराएको १८ वर्षपछि आफ्नो श्रीमानको खोजी गर्दै मिडियामा आइन दैलेखकि मनसरा बिष्ट,
पञ्चपुरी नगरपालिकाको वडा नम्बर ११ सुर्खेत र कैलालीको मोहन्याल गाउँपालिका ७ कुइनेमा मोटरबोट सञ्चालन ....जाने हाेईन त घुम्न ?
पर्यटनको सम्भावना बाेकेकाे भेरी कर्णाली नदि, पञ्चपुरी नगरपालिका सुर्खेत ।
सानै उमेरमा बुवाआमा गुमाएका सुर्खेतको पञ्चपुरी ५ मुर्मुरीका दलबहादुर सुनार परिवारको घर खर्च चलाउन र पालनपोषणका लागि सहारा बनेका थिए। घरखेत बाढिले बगायो । परिवारको पालनपोषणका लागि भारतमा काम गर्दै आएका उनी सडक दुर्घटनामा परेर डेढ वर्षदेखि थला परेका छन्। अहिले परिवार बिचल्लीमा परेको छ। सबैले आफआफ्नो ठाउँबाट सक्दो यो परिवारलाई सहयोग गरौं । सहयोगका लागि ह्वाटसप र ईसेवा नम्बर 9863162488
पञ्चपुरी ५ बाबियाचौर सुर्खेतमा भएको श्रृङ्गारिक महा महाेत्सव २०८१ मा प्रस्तुत गरिएको झाँकी,,
शिवधाम धार्मिक संस्था पञ्चपुरी ५ बाबियाचाैर, सुर्खेतमा बन्दै गरेका धार्मिक संरचनाहरू, सहयोगी तथा निर्माणकर्ता सम्पूर्णलाई धन्यवाद ।।
जुम्ला महोत्सवमा ज्योति मगरको दमदार प्रस्तुति...