'आपराधिक काम गरेर प्रहरी कार्यालय घेरेपछि रातारात अड्डासार गरियो' : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी आफ्नो भनाई राख्नुहुदै ।
कर्णाली प्रदेश सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री यामलाल कंडेलको भनाई:-
मानवसेवा आश्रम भवन निर्माण सहयोगार्थ सुर्खेत वीरेन्द्रनगरमा यही मंसिर २१ देखि २८ गतेसम्म श्रीमद् भागवत् सप्ताह ज्ञान विज्ञान महायज्ञ आयोजना हुदै छ । यसै सन्दर्भमा महायज्ञ मुल आयोजक समितिका संयोजक डा. नवराज केसीसँग तयारी के के हुदैछ भनी कुरा गरेका छौं ।
मानवसेवा आश्रमको भवन निर्माणका लागि महायज्ञको तयारी बारे अभियान्ता अधिकारीसँगको कुराकानी
मानवसेवा आश्रमले सुर्खेत वीरेन्द्रनगरमा सेवाकेन्द्रको भवन निर्माणका लागि मंसिर २१ देखि २८ गतेसम्म श्रीमद् भागवत् सप्ताह ज्ञान विज्ञान महायज्ञ आयोजना गर्ने भएको छ। आश्रमले सहयोगापेक्षी तथा सडकआश्रित मानवहरूको मानवोचित व्यवस्थापनका लागि महायज्ञमार्फत आर्थिक संकलन गर्ने लक्ष्य राखेको छ।
महायज्ञ वीरेन्द्रनगरस्थित खुल्लामञ्चमा सञ्चालन हुने जानकारी गराउँदै सामाजिक अभियन्ता रामजी अधिकारीले धार्मिक तथा सामाजिक अभियन्तालाई एकीकृत गर्दै मानवसेवाको अभियानलाई थप प्रभावकारी बनाउने प्रयास गरिरहेको बताउनुभयो। गुराँस खबरसँग कुराकानी गर्दै अभियान्ता अधिकारी
सुर्खेतको देउतीबज्यै मन्दिरकी पुजारी सरस्वती राजी मृत फेला परेकी छन्।
यही कात्तिक १७ गते सुर्खेत, वीरेन्द्रनगर-११, समझीघाट स्थित सुन्दर कर्णाली गौशालामा गोवर्धन पूजामा सहभागी भइ गौमाताको सेवा गरौं। गौमाताको स्याहारसुसारमा हातेमालो गरौं र हाम्रो संस्कृतिको जगेर्ना गरौं। 🙏 🙏 #गोवर्धनपूजा #कर्णालीगौशाला #सम्पदासंरक्षण
बजाज बाइकको खरिदमा पक्का नगद उपहार र Bajaj साटा- साट Exchange अफरमा सुर्खेत वीरेन्द्रनगर ३ जुम्लारोडमा रहेको असिम अटोपार्ट ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर वसपार्क नजिकै रहेको नमुना हङकङ्ग बजार सुर्खेतमा दशैं तिहारमा किनमेलमा ३० प्रतिशतसम्म छुटको बहार ।।
आम उपभोक्ताले बजारबाट विभिन्न सामग्री किन्न अघि कस्तो कुरामा ध्यान दिने ? उधोग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका प्रमुख पदमलाल लामिछानेका सुझाव हेर्नुहोस् ।
घरेलु तथा साना उद्योग दर्ता, संचालन कसरी गर्ने ? उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका सूचना अधिकारी थिरबहादुर श्रेष्ठसँगको कुराकानी हेर्नुहोस् ।
पोषणयुक्त मोरिंगा खेती, सुर्खेतको वीरेन्द्रनगरमा गीता खड्काले कसरी व्यावसायीक रुपमा गर्नुभएको छ ? सुर्खेतमा बिरुवा चाहिए उहालाई सम्पर्क गर्नुहोस:- 9843423268, 9815558114