कर्णाली प्रदेश मा देउडा र समग्र कलाकारिता को अवस्था कस्तो छ ? Interview with Prakash Shahi
कर्णाली प्रदेश मा देउडा र समग्र कलाकारिता को अवस्था कस्तो छ ? Interview with Prakash Shahi
निष्पक्षता , तटस्थता , अन्वेषण , सकारात्मकता , सम्भावना को बाटो खोज्ने कार्यक्रम समभाव- समभाव (Samabhav) , Equanimity को पहिलो श्रृङ्खला भोलि साँझ "Samabhav" YouTube Channel मा प्रशारण हुँदै छ ।
कार्यक्रम को पहिलो श्रृङ्खला मा हामीले कर्णाली प्रदेश मा रहेर यहाँका जडिबुटी हरुको अन्वेषण तथा यसका सम्भावना को बारेमा अध्ययन गरिरहनुभएका राजेन्द्र विष्ट संग अन्तरंग कुरा कानी गरेका छौं । विष्ट ले विज्ञान विषयमा स्नातकोत्तर गर्नुभएता पनि युवा पिढीलाई उद्यम बाट समृद्ध बनाउनुपर्छ भनेर लागिरहनु भएको छ । उहाँ Bio Karnali Aroma Company को सञ्चालक हुनुहुन्छ । मुख्य गरी कर्णाली प्रदेश लाई स्थानीय उत्पादन बाट कसरी समृद्ध बनाउन सकिन्छ , यहाँ को जडिबुटी को भविष्य के छ र युवा हरु उद्यम मा किन लाग्ने भन्ने प्रश्नको उत्तर खोज्ने जमर्को गरेका छौं ।।
Voice of Nepal Season 5 को Blind Audition मा गायक मिन बहादुर विश्वकर्मा को प्रस्तुति
शिक्षक आन्दोलनमा पत्रकार ऋषि धमला
डा.युवराज संग्रौला लाई सुनौ
यस्तो पनि छ शिक्षक आन्दोलनमा
रचनात्मक आन्दोलन भनेको यही होला