हेमन्त छत्याल/Hemanta chhatyal/-'सर्बहारा'

  • Home
  • Nepal
  • Surkhet
  • हेमन्त छत्याल/Hemanta chhatyal/-'सर्बहारा'

हेमन्त छत्याल/Hemanta chhatyal/-'सर्बहारा' पत्रकारिता समाज सेवा र 'सर्बहारा' बर्गका समानताका कुरा हरु मेरा मुल चासो र सरोकारका बिषय हुन्🙏

27/01/2025

बोल्ने समय आय पछि बोल्ने छु रबि लामीछाने टाईगर

20/01/2025

ल हेर्नुहोस नेपाल प्रहरिको दादा गिरि यसरी मराणासान्न हुने गरि कुट्ने पुलिस लाई तुरुन्त कार्बाही होस ।
Nepal Police

15/01/2025

बाघ अदालत बाट निस्किदै गर्दा...

10/01/2025

किर्तिपुरको डाडामा बसेर नेबिसघंका केटाहरु दिनको 3-4 लाख कमाउदै ।😀

12/12/2024

बिद्यार्थी नेताले प्रधानमन्त्री लाई यसरी हप्काय ।
video: sidhakura

09/12/2024

रवि लामिछाने लाई समर्थकले घेरेपछी प्रहरी लाई हम्मे हम्मे

09/12/2024

समर्थकको माया पायका रबि लामिछने हर्सित मुद्रामा देखियका छन ।

04/12/2024

बौद्धिक मान्छेको बिचारै फरक शैली नै अलग ।

01/12/2024

येस्ता गफाडि लाई प्रधानमन्त्री बनायो भने के होला ।

30/11/2024

आज किर्तिपुरमा खेल हेर्न गयका दर्सक टिकट काटेर पनि छिर्न नदिदा धकेला धकेल गरेर गेटबाट छिर्ने क्रममा येस्तो अबस्था सिर्जना भयी साथै क्यानको अव्यवस्थित म्यानेजमेन्ट र सुरक्षाकर्मिले ब्यबस्थापन गर्न नसक्दा येस्तो घटना घटो हो ।

26/11/2024

एक लाख जरिवाना गर्ने बालेन को हो र एमाले नेता पृथ्वी सुब्बा गुरुङ

एयरपोर्ट भित्र जुन दृश्य देखे त्यसलाइ उजागर मात्र गरेको हु। हाम्रो देशका शोसक सामन्ती सासक हरुले देशको मेरुदण्ड नै भाचेर...
24/10/2024

एयरपोर्ट भित्र जुन दृश्य देखे त्यसलाइ उजागर मात्र गरेको हु। हाम्रो देशका शोसक सामन्ती सासक हरुले देशको मेरुदण्ड नै भाचेर युबा बिहिन देश बनाउने त हैनन भन्ने चिन्ता बढेको छ।

यो देशमा युवालेनिराशाका चाङहरू देख्छ देश भित्रको फोहोरी राजनीति देख्छ भ्रष्टाचारको बिगबिगी देख्छ चाकडी र चाप्ल...

युबा बिदेशीने प्रवृत्तिको बिरोध नै गर्छु। तर मान्छेका ब्यक्तिगत इच्छा, चाहना र रहर पनि हुन्छन ती कुरा स्वोयम ब्यक्तिले प...
20/10/2024

युबा बिदेशीने प्रवृत्तिको बिरोध नै गर्छु। तर मान्छेका ब्यक्तिगत इच्छा, चाहना र रहर पनि हुन्छन ती कुरा स्वोयम ब्यक्तिले पूरा गर्न खोज्छ भने उसको स्वोतन्त्र अधिकार हो । त्यसमा हौसला दिनुपर्छ हस्तक्षेप चाहिँ गर्न्नु हुन्न भन्ने बिचार राख्ने मान्छे हु । माइलो भाइको बिदेश यात्रालाइ पनि पारिवारिक साथ सहयोग हुने नै भयो । बाकी यात्रा सुखद होस, उच्चशिक्षा अध्यन सफल रहोस सुभकामना बाबु..।👏💓

15/10/2024

10 सेकेन्ड पनि रोक्न नसक्ने हामिलाइ कति हतार भाको बाटो काट्न

एनपिएल टोली कर्णाली याक्सले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई आफ्नो निर्देशक र मुख्य प्रशिक्षक न...
30/09/2024

एनपिएल टोली कर्णाली याक्सले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई आफ्नो निर्देशक र मुख्य प्रशिक्षक नियुक्त गरेको‌ छ।

काठमाडौंका सुकुम्बासी बाढी पीडितहरुले यस्तो बिपत्तिका बेला काठमाडौं महानगर र मेयर B***n Shah ले आफुहरुको मतलब नगरेको गुन...
30/09/2024

काठमाडौंका सुकुम्बासी बाढी पीडितहरुले यस्तो बिपत्तिका बेला काठमाडौं महानगर र मेयर B***n Shah ले आफुहरुको मतलब नगरेको गुनासो गरेका छन !! 😳🙌

दशैँको लागि  मुस्ताङबाट म्याग्दीतर्फ ल्याउँदै गरिएका भेडाका बथान । 😮तस्बिर: कमल खत्री / रासस
30/09/2024

दशैँको लागि मुस्ताङबाट म्याग्दीतर्फ ल्याउँदै गरिएका भेडाका बथान । 😮

तस्बिर: कमल खत्री / रासस

Heart Breaking: दुई जना जुम्ल्याहा दाजु-बहिनी हुन । उनीहरु बुटवलको कालिका मानवज्ञान माविमा कक्षा १० मा अध्ययनरत थिए । पढ...
29/09/2024

Heart Breaking: दुई जना जुम्ल्याहा दाजु-बहिनी हुन । उनीहरु बुटवलको कालिका मानवज्ञान माविमा कक्षा १० मा अध्ययनरत थिए । पढाइमा अब्बल रहेका उनीहरु बिधालयमा सधै उत्कृष्ट नतिजा सहित उतिर्ण हुन्थे ! उनिहरुलाई ३२ राष्ट्रका विद्यार्थीहरु सहभागी रहेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन बंगलादेश पुग्नुपर्ने थियो । कार्यक्रममा सहभागी हुन ऊनीहरु माइक्रोमा चडेर शुक्रबार आमा सहित काठमाडौं जाँदै थिए । तर त्यो गाडी काठमाडौं पुगेन धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरियो र गाडी संगै जुम्ल्याहा दाजु-बहिनि र आमा पनि अस्थाए !💔🙏

Address

Surkhet

Alerts

Be the first to know and let us send you an email when हेमन्त छत्याल/Hemanta chhatyal/-'सर्बहारा' posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हेमन्त छत्याल/Hemanta chhatyal/-'सर्बहारा':

Videos

Share

Category