"सम्मान मिस लिम्बु २०७९"को आवेदन फारम खुल्ला
प्रदेश १ को लागी धरान अडिशन यहि माघ २८ गते ,
बौद्धिक विकास र सौन्दर्य पहिचान र संस्कृती भन्ने मुल नारा सहित यसै वर्षको चैत ११ गते मिस लिम्बु सिसागेन याक्थुङ्मा २०७९ को छैटौँ संस्करण काठमाडौंमा सम्पन्न हुन लागेको छ । लिम्बु समुदायमा आफ्नो भाषा ,लिपि,संस्कार्,संस्कृती,पहिचान्,मुन्धुम्,साहित्य,कला,गर गहना,भेष भुषा मौलिक बाजाहरु आज पश्चिमी संस्कार र राज्यले पनि चासो नदेखाएको उदाहरणहरु छन ।यस किसिमका समस्यालाई मध्य नजर राख्दै लिम्बु समुदाय भित्रका चेलीहरुलाई सौन्दर्य प्रतियोगिता मार्फत याक्थुङ युथ असोसिएसनले छैठौँ "सम्मान मिस लिम्बु २०७९ " को तयारी गरिरहेको छ।अन्य सौन्दर्य प्रतियोगिता भन्दा पृथक रुपले आयोजना गरीन लागेको यस प्रतियोगितामा नेपाल्,हङकङ्,युके,सिक्किम्,दार्जीलिङ र आसामका लिम्बुनि चेलीहरु
"सम्मान मिस लिम्बु २०७९"को आवेदन फारम खुल्ला गरिएको सूचना!
बौद्धिक विकास र सौन्दर्य पहिचान र संस्कृती भन्ने मुल नारा सहित यसै वर्षको चैत ११ गते मिस लिम्बु सिसागेन याक्थुङ्मा २०७९ को छैटौँ संस्करण काठमाडौंमा सम्पन्न हुन लागेको छ । लिम्बु समुदायमा आफ्नो भाषा ,लिपि,संस्कार्,संस्कृती,पहिचान्,मुन्धुम्,साहित्य,कला,गर गहना,भेष भुषा मौलिक बाजाहरु आज पश्चिमी संस्कार र राज्यले पनि चासो नदेखाएको उदाहरणहरु छन ।यस किसिमका समस्यालाई मध्य नजर राख्दै लिम्बु समुदाय भित्रका चेलीहरुलाई सौन्दर्य प्रतियोगिता मार्फत याक्थुङ युथ असोसिएसनले छैठौँ "सम्मान मिस लिम्बु २०७९ " को तयारी गरिरहेको छ।अन्य सौन्दर्य प्रतियोगिता भन्दा पृथक रुपले आयोजना गरीन लागेको यस प्रतियोगितामा नेपाल्,हङकङ्,युके,सिक्किम्,दार्जीलिङ र आसामका लिम्बुनि चेलीहरुको सहभागिता रहनेछ,३० जना लिम्