DK Media P.Ltd.

DK Media P.Ltd. DK Media YouTube channel is yours. The objectives of this channel are to raise the consciousness as well as pr

Here, we are flooring audience voice for justice with the videos talk, interview which are genuine, proper, thoughtful as well as entertaining.

नेपाल मगर सङ्घ प्रदेश नम्बर १ प्रशिक्षण एबम छैठौ पुर्ण घुम्ति बैठक ! मानेभन्ज्याङ -५, मानेभन्ज्याङ, ओखलढुङ्गा
28/02/2024

नेपाल मगर सङ्घ प्रदेश नम्बर १ प्रशिक्षण एबम छैठौ पुर्ण घुम्ति बैठक !
मानेभन्ज्याङ -५, मानेभन्ज्याङ, ओखलढुङ्गा

वाह ! मेरो देश, वाह ! मेरो देशको कानुन, वाह ! मेरो देशको नेता ! अकुत भ्रष्टाचार गर्नेलाई कारबाही छैन, सर्बहारा जनतामाथि ...
18/08/2023

वाह ! मेरो देश,
वाह ! मेरो देशको कानुन,
वाह ! मेरो देशको नेता !
अकुत भ्रष्टाचार गर्नेलाई कारबाही छैन, सर्बहारा जनतामाथि बर्बर अत्याचार अन्याय गर्नेलाई कारवाहि छैन,
देश बेच्नेलाई कारबाही छैन
साझ भोको पेटको लागि ,
सन्तानको पढाई र उज्वल भबिष्यका निम्ती , सय पचास कमाउन सडकका पेटिमा चटपट, पानीपुरी, मकै बेच्ने गरिब निमुखा जनतालाई कारबाही ???
B***n K P Sharma Oli Pushpa Kamal Dahal Sher Bahadur Deuba Cpns Sport

12/08/2023
सुन तस्करीमा माओबादी नेता महरा कनेक्सन :त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमा सुन हर...
19/07/2023

सुन तस्करीमा माओबादी नेता महरा कनेक्सन :
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीको
मिलेमतोमा सुन हराएको सन्दर्भमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको नाम जोडिन पुगेको छ। ई–सिगरेट भित्र लुकाएर तस्करी गर्न लागिएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रैबाट चोरी भएको घटनामा भन्सार कर्मचारीका साथै महराका बाबुछोरा समेत जोडिएका छन्।


घृणित जातिय बिभेदजन्य अपराधको बिरोध गरौ ! ***************************************मिति २०८० असार १८ गते जुम्लाको तातोपानी...
06/07/2023

घृणित जातिय बिभेदजन्य अपराधको बिरोध गरौ !
***************************************

मिति २०८० असार १८ गते जुम्लाको तातोपानी ४ गिडीखोलामा एक दलित युवा मुकुन्द नेपालीले उच्च जाति बसन्ती गिरीसङ्ग प्रेम सम्बन्धपश्चात अन्तरजातीय विवाह गर्नुभयो ! बिबहा गरेपछि केटी पक्षद्वारा तल्लो जात दलित भएर उच्च जातको बिबहा गर्ने भन्दै मुकुन्द नेपालीको घरमा आगो लगाई बस्ने घर खरानि बनाईदिएको छ ।

कथित उपल्लो जातको किशोरीसँग प्रेम विवाह गरेको र अन्तरजातीय बिहे गरेकै कारण युवकको घर जलाइएको थियो ।

२१ औं सताब्दिमा पनि यति घृणित प्रथा किन जिवित छ ?
यो दलित समुदायको स्वतन्त्रता माथिको अपराध हो ।
यो मानबता विरुद्धको अपराध हो ।
यो जातीय अपराध हो ।

हुन त आफ्नै नासो पनि अछुत र दलित बनाउने कथित बाहुनले चलाई रहेको देश हो नेपाल !
अजित मिजार टिचिङको शवगृहमा न्याय खोजिरहेका छन !

नाईन्टिन फोर्टिनको हर्क साम्पाङका डेटिङ क्लिक ! कस्तो छ त?
22/06/2023

नाईन्टिन फोर्टिनको हर्क साम्पाङका डेटिङ क्लिक !
कस्तो छ त?

ए !  नश्लिय सरकार ! नागारिकता माग्ने निरज मर्यो ! खै रास्टृय मेडिया ? कहा छ न्यायलय ? दशकौ देखि देशको नागारिकलाई यो नश्ल...
19/06/2023

ए ! नश्लिय सरकार !
नागारिकता माग्ने निरज मर्यो !
खै रास्टृय मेडिया ?
कहा छ न्यायलय ?

दशकौ देखि देशको नागारिकलाई यो नश्लिय बाहुनबादि सत्ताले किन अनागरिक बनाई रहेको छ ? अत्यास लाग्दो बिभेद, अन्याय, असामनता र अत्याचार किन गरिरा छ ?

लाखौ नेपालिहरुले नागारिकता पाउ भनेर बिगत लामो समयदेखि जिल्ला प्रसासन, गृह मन्त्रालय र सर्बोच्च अदलत धाईरहेका थिए ! पछिल्लो समय रास्ट्रपतिबाट स्विकृत भएको बिधेयक एमालेको चर्को बिरोधपछि सर्बोच्चले कार्यन्वयन गर्न रोकेपछि मोरङका निरज कुमार झाले सर्बोच्चको अघाडि हामि नेपालि हौ, नागारिकता दे, बिभेद अन्याय अत्याचार नगर ! नत्र यहि मर्छु भन्दै आफैलाई पेट्रोल खन्याएर आत्मादाह को प्रयास गरेका थिए । यहि प्रयास अन्तिम भयो, झालाई बचाउन सकिएन !

समानता, न्याय, हक, अधिकार पाउन अझै कति शोषित उत्पिडित दलित महिला मधेसीले आत्माहत्या गर्नुपर्छ ?
मर्नुपर्छ?
ए नश्लिय सरकार ?
ए बाहुने सरकार ?



K P Sharma Oli Pushpa Kamal Dahal Pushpa Kamal Dahal "Prachanda" Sher Bahadur Deuba Baburam Bhattarai Cpnuml Nepal Ncp Solukhumbu Nepali Congress @

ए नश्लिय रवि, वलि, प्रचण्ड, देउवा ! निरजले आत्मादाह गरे ! खै बोलेको !

ए ! नश्लिय सरकार ! नागारिकता माग्ने निरज मर्यो ! खै रास्टृय मेडिया ? कहा छ न्यायलय ? दशकौ देखि देशको नागारिकलाई यो नश्.....

साम्पाङ भन्नुहुन्छ: अब २५ लाख विरुवा रोपौँ मित्र हो !  नसके पनि कम्तिमा हामिले हुन्छ त भनौ !
14/06/2023

साम्पाङ भन्नुहुन्छ: अब २५ लाख विरुवा रोपौँ मित्र हो !
नसके पनि कम्तिमा हामिले हुन्छ त भनौ !

रुकुम पश्चिमको  बाँफीकोट - ८, मोचेखोला (धुर्धारा) मा यात्रुबाहाक बस दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ ! मृतक प्रति हार...
30/05/2023

रुकुम पश्चिमको बाँफीकोट - ८, मोचेखोला (धुर्धारा) मा यात्रुबाहाक बस दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ ! मृतक प्रति हार्दिक श्रद्धान्जली ! त्यस घटनाका सिकिस्त तथा सामान्य सबै घाईतेहरु प्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ !!!

29/05/2023

कसैले ढुङ्गा हान्दैमा कोशि खारेजि हुन्न ! कोशि नामाकरणको प्रस्ताबक राम राना मगर कोशि नाम खारेजिको लागि बिधि प्रकृया पुर्याउनु पर्ने अडान !

टोप को टोपि अझ ठाडो भा जस्तो छ !  हेर्नुहोस त !
15/05/2023

टोप को टोपि अझ ठाडो भा जस्तो छ ! हेर्नुहोस त !

पोखरामा यति एयरको जहाज दुर्घटना को दुखद खबर !  - ६८ यात्रु र ४ चालकदल सहित सबै ७२ जना सवार यति एयर दुर्घटना मा हालसम्म ६...
15/01/2023

पोखरामा यति एयरको जहाज दुर्घटना को दुखद खबर !
- ६८ यात्रु र ४ चालकदल सहित सबै ७२ जना सवार यति एयर दुर्घटना मा हालसम्म ६२ जना भन्दा धेरैको मृत्यु भइसकेको छ भने जहाजमा करिब ७२ जना सवार थिए।
मृतकहरूमा हार्दिक श्रद्धाञ्जलि ।
शोकशन्तप्त परिवारमा हार्दिक समवेदना 😢

01/11/2022

नेपालमा अर्को हर्क साम्पाङ र बालेन भनेको महेश रानामगर हो:सोलुखुम्बुको मुहार फेर्ने स्पष्ट भिजन मसँग छFollow us on Facebook: https:...

Address

Salleri
Solukhumbu

Alerts

Be the first to know and let us send you an email when DK Media P.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DK Media P.Ltd.:

Videos

Share

Category


Other Media in Solukhumbu

Show All