शेर्पा भाषाको रेडियो कार्यक्रम "श्यर्वी नासा" (शेर्पा चौतारी), शेर्पा समुदायमा लोप हुँदै गएको शेर्पा भाषा तथा शेर्पा संस्कार, संस्कृति को संरक्षण सम्बर्धन गर्ने उद्द्येश्य ले तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रम प्रत्येक हप्ताको सोमबार साँझ ६:३० बजेदेखि ७:०० बजे सम्म सामुदायिक रेडियो सोलु एफ. एम. १०१.२ मेगाहर्ज मा र प्रत्येक हप्ताको शनिबार बिहान ८: १५ बजेदेखि ८: ४५ बजेसम्म रेडियो कैरन ९६
४ मेगाहर्ज मा सुन्न सक्नु हुनेछ।
यो कार्यक्रम श्यर्वी नासा को फेसबुक पेज (Shyarwi Nasa)
युट्युब मा Shyarwi Nasa मार्फत पनि सुन्न सक्नु हुनेछ।
कार्यक्रम सम्बन्धी केहि सल्लाह सुझाब प्रतिक्रिया भएमा
इमेल [email protected],
फोन मार्फत 9842116293, तथा फेसबुक पेज मार्फत पनि हामीलाई म्यासेज गर्न सक्नु हुनेछ।
यो कार्यक्रम पूर्वी क्षेत्रकै पहिलो सामुदायिक रेडियो सोलु एफ. एम. १०१.२ मेगाहर्ज र श्री हिमालय बौद्ध विद्या पीठ, सेर्लो गोन्पा को समन्वयमा उत्पादन प्राशारण हुँदै आएको कार्यक्रम हो।
कार्यक्रम प्रस्तोताहरु
------------------------
->आचार्य पेमा रिन्जी शेर्पा
->आचार्य भाइछुङ्ग शेर्पा
->शास्त्री गेलु शेर्पा
------------------------
प्राविधिक सहयोग
->पेम्बा शेर्पा