News Nepal

News Nepal हामी तयार छौ ✊ जहिले पनी जहाँ पनी । ����

  नेपालीहरूको महान चाड विजया दशमी, दिपावली र छठको पावन अवसरमा सम्पुर्ण अामा बुबा, दाजुभाइ, दिदिबहिनी, इष्ट मित्र लगायत स...
15/10/2023

नेपालीहरूको महान चाड विजया दशमी, दिपावली र छठको पावन अवसरमा सम्पुर्ण अामा बुबा, दाजुभाइ, दिदिबहिनी, इष्ट मित्र लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु 🙏🏻🙏🏻

बाबर आजमलाई विराट कोहलीले आफ्नो जर्सी उपहार दिएका छन् 😮😮
14/10/2023

बाबर आजमलाई विराट कोहलीले आफ्नो जर्सी उपहार दिएका छन् 😮😮

14/10/2023

👉👉
👇👇

इजरायलबाट २५३ जना नेपाली विमान चढे, राति काठमाडौं आइपुग्ने l
12/10/2023

इजरायलबाट २५३ जना नेपाली विमान चढे, राति काठमाडौं आइपुग्ने l

इजरायलबाट २५३ जना नेपाली विमान चढे, राति काठमाडौं आइपुग्ने
12/10/2023

इजरायलबाट २५३ जना नेपाली विमान चढे, राति काठमाडौं आइपुग्ने

Read More..

12/10/2023

इजरायलबाट २५० जना नेपाली विमान चढे, राति काठमाडौं आइपुग्ने

इजरायलको विमानस्थलमा विमान चढ्न प्रतिक्षरत नेपाली ।

२५ असोज, काठमाडौं । युद्धग्रस्त इजरायलबाट २५० जना नेपाली घर फर्किएका छन् ।

नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट उनीहरु स्वदेश फर्केका हुन् ।

नेपाली बोकेर इजरायलबाट उडेको विमान आज बिहीबार राति सवा ९ बजे काठमाडौंमा अतवरण हुने छ । आफूहरु सबै प्रक्रिया पूरा गरेर विमान चढेको इजरालयबाट विपिन सुवेदीले बताए ।

नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीबार नेपाल वायुसेवा निगमको विमानमा २५० जना घर फर्कन लागेका हुन् ।

Suzuki Dashain Offer

नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं विमानमा इजरायल गएका छन् ।

त्यहाँ उनले नेपाली राजदूत र दूतावासका कर्मचारीसँग नेपालीहरुको स्थितिका बारेमा कुराकानी गरेका उनको सचिवालयले जनाएको छ ।

इजरायलको बंकरबाट कृषि विद्यार्थी सुरज भण्डारीले  प्रधानमन्त्रीलाई लेखेको खुल्लापत्र ।
10/10/2023

इजरायलको बंकरबाट कृषि विद्यार्थी सुरज भण्डारीले प्रधानमन्त्रीलाई लेखेको खुल्लापत्र ।

नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेह जमालीले इन्गेजमेन्ट गरेका छन् ।
08/10/2023

नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेह जमालीले इन्गेजमेन्ट गरेका छन् ।

कुखुरा पहिले कि अण्डा पहिले ? यो वर्षौँदेखि सोधिएको प्रश्न हो । युनानी दार्शनिक एवम् इतिहासकार प्लुटार्कले इस्वी संवत १०...
08/10/2023

कुखुरा पहिले कि अण्डा पहिले ? यो वर्षौँदेखि सोधिएको प्रश्न हो । युनानी दार्शनिक एवम् इतिहासकार प्लुटार्कले इस्वी संवत १०० आसपासमा यो प्रश्न सर्वप्रथम सोधेको इतिहासमा पाइन्छ । त्यसयता धेरैले यस प्रश्नको जवाफ दिने प्रयास गरेका छन् ।

पृथ्वीमा कुखुराको क्रमविकास हुनुअघि अस्तित्वमा रहेका अन्य जीवहरूले अण्डा पार्ने गरेको र त्यसबाट बच्चा कोरल्ने गरेको वैज्ञानिकहरू बताउँछन् ।

लाखौँ वर्षअघि कुखुराजस्ता चराहरू सर्प र छेपारोजस्ता सरिसृपबाट क्रमविकास भएको विश्वास गरिन्छ । त्यसैगरी, दशौँ लाख वर्षअघि भ्यागुताजस्ता उभयचरबाट सरिसृपको क्रमविकास भएको वैज्ञानिकहरू बताउँछन् । अधिकांश सरिसृप र उभयचरले हालसम्म पनि अण्डा पार्ने आफ्नो गुण गुमाइसकेका छैनन् ।

पृथ्वीको समुद्रमा सर्वप्रथम अस्तित्वमा रहेका बहुकोषीय जीवले अण्डा पार्ने गरेका थिए । ती बहुकोषीय जीवहरु पनि क्रमविकास भई जमिनमा आउने बेला पनि अण्डा पार्न पानीमै पुग्ने गरेका थिए । तर, क्रमविकासका क्रममा यस्ता जनावरको अण्डाभित्रै तरल पदार्थको विकास भई ती जनावरलाई अण्डा पार्न पानीमा जानुपर्ने बाध्यता हटेको थियो ।

पछि विकसित भएका जीवहरूले भने शरीरभित्रै अण्डा उत्पादन गर्ने विशेषता प्राप्त गरे । सोहीअनुसार स्तनधारी जनावरको अण्डा शरीरभित्रै उत्पादन हुने गरेको छ ।

सर्वप्रथम अण्डाको विकास आजभन्दा २४ करोड वर्षअघि भएको हुनसक्ने वैज्ञानिकहरूको अनुमान छ । यद्यपि हालसम्म फेला परेको सबैभन्दा पुरानो अण्डाको अवशेष भने ट्रायासिक भनिने युग अर्थात् आजभन्दा १९ करोड ५० लाखदेखि २० करोड वर्षअघिको साउरोपोड्स नामक डायनासोरको अण्डाको अवशेष फेला परेको छ ।

मानव जातिले आजभन्दा १० हजार वर्षअघि दक्षिण एवम् दक्षिणपूर्वी एसियामा आधुनिक कुखुरालाई घरपालुवा बनाएको वैज्ञानिकहरू विश्वास गर्छन् । यद्यपि अणुवांशिक विश्लेषणबाट जंगली कुखुराको क्रमविकास ५८ हजार वर्षअघि नै भइसकेको साइन्स नामक जर्नलमा उल्लेख छ ।

यसअनुसार कुखुराको अस्तित्व आजभन्दा करिब ५८ हजार वर्षअघि र अण्डाको अस्तित्व करोडौँ वर्षअघि रहेकोबाट कुखुराभन्दा अघि अण्डाको उत्पत्ति भएको स्पष्ट हुन्छ ।

जनकपुर बिग मार्टमा आगलागी, १० करोड बराबरको क्षति भएको अनुमान
08/10/2023

जनकपुर बिग मार्टमा आगलागी, १० करोड बराबरको क्षति भएको अनुमान

फेरी मूल्य बृद्घि भयो ।
15/08/2023

फेरी मूल्य बृद्घि भयो ।

वर्षातपछि मङ्गलबार खुलेको मौसममा देखिएको पोखरास्थित फेवाताल । तस्बिर : शान शाह
01/08/2023

वर्षातपछि मङ्गलबार खुलेको मौसममा देखिएको पोखरास्थित फेवाताल । तस्बिर : शान शाह

Latest update
01/08/2023

Latest update

Address

Siraha
55600

Alerts

Be the first to know and let us send you an email when News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share