भारतको महाकुम्भ मेलामा आगजनी 😥
१८ औं बलिदानी दिवस काे अवसर मा सिरहा कार्यक्रममा मा. राज कुमार गुप्ता"राजु" ले आफ्नो मन्तव्य राख्दै ।
सिरहा,
सखुवानन्कारकट्टी गा.पा. वडा न. २ पटना निवासी ई. श्रवण कुमार यादव को आमा स्व. पवित्री देवि यादव को मिति २०८१/०८/१७ गतेका दिन स्वर्गवास भएको थियो । यादवको समपिन्डनको भोज को दृश्य ।
#हार्दिक_श्रद्धाञ्जली🙏
#FacebookPage #viralvideoシ #ddmadheshnews #facebookreel
news video #DDMadheshNews #videoviralシ #viralvideoシ #facebookreel #facebookviral #FacebookPage
सिरहा र समग्र मधेशका सान, सिरहा २ का सांसद, संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध एवं पर्यटन समितिका सभापति माननीय राजकिशोर यादवले उठाउनु भएको राजदुतमा समावेशी को बारेमा उसको उपलब्धि सिरहा कि चित्रलेखा यादवलाई अस्ट्रेलिया को राजदुतमा न्यूक्त भएका छन ।
संघीय सरकारले नेपालको संविधान मान्ने कि न मान्ने प्रश्न सोधेँ , सरकारबाट नै संविधानलाई मिचेर जादा जनता ले के गर्ने माननीय राज किशोर यादव धर्ना राख्दै ।
साबधान👋
यसरी whats app मा ठकिन्छन ।
उधोग , वाणिज्य तथा पर्यटन मन्त्रालयका अधिकृत मिन भट्टराई विरुद्ध मुदा दाएर।
Justice For Shreeya Shrestha
मोरङ जिल्लाको मिक्लाजुङ गाउँ पालिका टांडी स्थित श्री कालिका मा.बि.मा अध्यनरत श्रेया श्रेष्ठ नाम गरेका विद्यार्थी माथी निर्घात मरासन्न कुटपिट भएको भन्ने छ ।
विद्यालय भित्र प्रबेश गरेर विद्यार्थी माथी यो तहको कुटपिट अत्यन्तै निन्दनीय छ, दोषी उपर छानबिन गरि कडा कार्बाही गरेर पीडित माथी न्यायको निम्ति सम्बन्धित निकाय समक्ष ध्यानाकर्षण गराउदछु ।
विद्यालय प्रशासन, बिद्यालाय ब्यबस्थापन समिति, स्थानीय सरकार, प्रहरी प्रशासन, नागरिक समाज, राजनैतिक दल, मानव अधिकारकर्मी, समाजसेबी अभिभावक सबै सबैलाई ध्यानाकर्षण गराउदछु ।
#justicceforstudent
Wow😆kaml ki dance
#viralvideo
#dd_madhesh_news
#songs
सिरहा,
बरियारपट्टी गाउँ पालिका मा महा विष्णु यज्ञ जारी।