21/06/2023
म मधेशी हुँ तर देश मेरो नेपाल हो। म मधेशी नेपालमा भनाउछु विदेशमा होइन, विदेशमा नेपाली भनाउँछु या भन्छु पनि म नेपाली हुँ। विदेशमा कुनै राम्रो काम गर्छु।त, नेपाल ’को नाम आउँछ मधेश ’को होइन। जब हामी मधेशी विदेशमा कुनै राम्रो काम गरेर उच्च स्थानमा नाम ल्याऊ छौं। त्यति, बेला मधेसको नाम आउँदैन,लिदिन्न्न पनि त्यति बेला नेपाल’ को नाम लिन्छौं। किन कि हामी नेपाली हौ। त्यति, बेला हामीलाई खुसी लाग्छन्। जब हाम्रो देशको नाम उच्च स्थानमा आउँछ। तब हामी सोच्छौ न हामी कमजोर छौं न हाम्रो देश, कमजोर त हाम्रो system रहें छ। मधेशी त हामी देश भित्र भनाउँछौं बाहिर त ‘नेपाली’ त किन हामी माथि विभेद गरिरहेको छ। जसरी अहिले मधेशी जनतालाई नागरिताबाट बञ्चित बनाएर राखेको छ। त्यो, लाई छिटो भन्दा छिटो कार्यान्वयन गरोस सरकारले भन्ने हाम्रो धर्ना छन् ।