Sanjay Barma

Sanjay Barma चाहेको कुरा नपुगेपनि, चाहिने कुरा पुगोस जिन्दगीमा !

Sinshuli faat
18/07/2024

Sinshuli faat

10/06/2024
साहित्य प्रेमी साथीहरु, तपाँईको समय मिल्छ भने यो कथा सुनेर साथ दिनुहुन अनुरोध गर्दछु । सुधार्नु पर्ने र केही सल्लाह सुझा...
14/04/2024

साहित्य प्रेमी साथीहरु, तपाँईको समय मिल्छ भने यो कथा सुनेर साथ दिनुहुन अनुरोध गर्दछु । सुधार्नु पर्ने र केही सल्लाह सुझाव भए कमेन्ट गर्नुहोला ।

Title : म डिभोर्सी हुँ, स्वीकार्ने आँट छ ? Writer : अभिषेक सापकोटाNarrated by : Sanjay Barma----------------------------------------------तपाँईको रचना (उपन...

05/03/2024

X तिर जाँउ कि भनेकाे, परेन ...

18/02/2024

दुध अनियमित तरकिाले उम्लियो भने, भाँडोमा थोपो रहँदैन ।

31/01/2024

तपाँई,
कैंची बन्ने की सियो धागो बन्ने, पुल बन्ने की पर्खाल बन्ने ?
काट्ने, विभाजन गर्ने या जोड्ने, निर्णय तपाँईको हातमा छ ।

31/01/2024

चुनौतीहरूको जंजालभित्र, लचिलोपनको घेराहरू भेट्टाउनु पर्छ । प्रत्येक अवरोध विजयको कथा बुन्ने तपाईंको शक्तिको लागि अवसर बन्नेछ ।

30/01/2024

सम्झनुहोस्, माफी एक प्रक्रिया हो, र परिणाम सधैं तपाइँको नियन्त्रण मा नहुन सक्छ।

खसी काटेर दिए पछी दशैं त मनाइहाल्छन नि ।
24/01/2024

खसी काटेर दिए पछी दशैं त मनाइहाल्छन नि ।

भारतले ८५ हजार कराेड भा.रू. मा बनाएकाे राम र चिनले ३५०० डलरमा बेच्दै गरेकाे राम ।
24/01/2024

भारतले ८५ हजार कराेड भा.रू. मा बनाएकाे राम र चिनले ३५०० डलरमा बेच्दै गरेकाे राम ।

21/01/2024

अनुहारमा होस या व्यावहारमा, चाहिने भन्दा बढी श्रंगार नर्गनुस । यसले तपाँईलाई झन कुरुप बनाइरहेको हुन्छ ।

14/01/2024

कसैले चिनेनन् वा चिन्न सकेनन् भनेर हिराको मुल्य घट्दैन । हिरा सँधै मुल्यवान नै रहन्छ । नचिने पनि, नबिके पनि ।

31/12/2023

अंग्रेजी नयाँ वर्ष 2024 लाई स्वागत छ ।

देश कसको ? देश कहाँ छ ?? देश भनेको के हो ???
30/12/2023

देश कसको ? देश कहाँ छ ?? देश भनेको के हो ???

लन्डनको क्रिसमस बजारमा राखिने ‘स्ट्रिट फुड’मा नेपाली परिकारले पनि केही वर्षयता स्थान पाउँदै आएको छ । ‘टेस्ट अफ नेपाल’ ले...
24/12/2023

लन्डनको क्रिसमस बजारमा राखिने ‘स्ट्रिट फुड’मा नेपाली परिकारले पनि केही वर्षयता स्थान पाउँदै आएको छ । ‘टेस्ट अफ नेपाल’ ले यतिखेर लन्डन ब्रिज छेउमा आफ्नो स्टलमार्फत नेपाली परिकारहरू मम, चाउमिन, हिमालयन थुक्पा, गोर्खा सुपलगायत परिकार बिक्री गरिरहेको छ । नेपाली स्वाद चाख्न बेलायती देखि चिनिया, भारतीयसहित अन्य विभिन्न मुलुकका नागरिकको पनि भीड लागेको देखिन्छ ।

देशको अवस्था यस्तो छ । हामी धर्मकै द्धन्दमा अड्केका छौं ।
24/12/2023

देशको अवस्था यस्तो छ । हामी धर्मकै द्धन्दमा अड्केका छौं ।

Address

Kamalamai Municipality/4
Sindhuli
47600

Alerts

Be the first to know and let us send you an email when Sanjay Barma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sanjay Barma:

Videos

Share