Adarsha post

Adarsha post Adarsh Post is one of the most popular News Portal Website From Nepal. We always post real and trut We believes on truth and facts.

Adarsha Post is a Nepali online news portal publish from Nepal. we cover news based on Political, Social, Crime, Educational, Health, Entertainment and more.. And We also believes on Journalism Norms and Values. We are the voice of voiceless and watchdog of social.

नेपाल तमाङ घेदुङ सघ सुनकोशी गाउपालिकाले  २८६० (डुग) सोनाम ल्होछार विविध कार्यक्रम गरि आंपघारी बजारमा मनाएको छ  । फाल्गुन...
24/02/2024

नेपाल तमाङ घेदुङ सघ सुनकोशी गाउपालिकाले २८६० (डुग) सोनाम ल्होछार विविध कार्यक्रम गरि आंपघारी बजारमा मनाएको छ । फाल्गुन ११ गते उत्त दिन सुनकोशी गाउपालिकाले सार्वजनिक विदा दिएको थियो !

राष्ट्रिय प्रोफेशनल तेक्वान्दो आई.टि.एफ प्रतियोगीता—२०८० खाँडादेवी गाउँपालिका
02/02/2024

राष्ट्रिय प्रोफेशनल तेक्वान्दो आई.टि.एफ प्रतियोगीता—२०८० खाँडादेवी गाउँपालिका

20/12/2023

श्री आदिलिङ्गं कुशेश्वोर महादेव मन्दिर

हिउँ परेपछि, मुस्ताङ्ग मुक्तिनाथको  View Point बाट देखिएको सुन्दर दृष्यPicture : Kamal Prajapati
12/12/2023

हिउँ परेपछि, मुस्ताङ्ग मुक्तिनाथको View Point बाट देखिएको सुन्दर दृष्य
Picture : Kamal Prajapati

12/12/2023

वाल्मिकेश्वर मन्दिर ,सुनकोशी- ५ पल्धुरी

बालाचतुर्दशीको पुर्वसन्ध्यामा वाल्मिकेश्वर मन्दिर मुल्कोटमा बिषेश मेला लाग्ने गर्दछ ।राति भक्तजनले मन्दिरवरपर बसी दिवङ्ग...
11/12/2023

बालाचतुर्दशीको पुर्वसन्ध्यामा वाल्मिकेश्वर मन्दिर मुल्कोटमा बिषेश मेला लाग्ने गर्दछ ।राति भक्तजनले मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।सुनकोशी गाउपालिका वडा नं -५ मुल्कोट अवस्थित यो मन्दिर धार्मिक एवंम पौराणिक हिसाबमा निकै महत्व बोकेको छ । तस्विर prem lama

प्रकृति र नेपाली संस्कृति एक अर्काको पूरक हुन । संस्कृति र रिति रिवाज जोगाउनुलाई प्रकृतिलाई संरक्षण निकै आवश्क कुरा हो ।...
03/11/2023

प्रकृति र नेपाली संस्कृति एक अर्काको पूरक हुन । संस्कृति र रिति रिवाज जोगाउनुलाई प्रकृतिलाई संरक्षण निकै आवश्क कुरा हो ।तस्विरमा सुनकोशीको किनारमा १३ औं दिन सम्स गरिने किरियाको काम गदै गर्दा र्दष्यले नदिको महत्वोलाई प्रष्ट पर्छ । कठमाडौंका सबै नदिहरु प्रदुसित छन ।

स्थान : रातामाटा, सुनकोशी गाँउपालिका
तस्विर : Kamal Prajapati

https://youtu.be/KCBWbgthmMU
25/04/2023

https://youtu.be/KCBWbgthmMU

आँखाभरि बस्ने निला आकाश, कावा खाइरहेका चराहरु, सङ्ला नदीहरु, हिउँले छपक्कै ढाकेका बुकीहरु । आहा दुर्गम त कस्तो सुन...

सिन्धुली-गडी घुमेर हेर्दा
24/04/2023

सिन्धुली-गडी घुमेर हेर्दा

13/03/2023

प्रचण्डको विरुद्द मुद्दा दर्ता गर्न अदालतले दिएको आदेश आफैमा प्रतिगामी र देशी विदेशी बाट निर्देशित छ । लेखनाथ दाहाल (प्रतिनिधी सभा सदस्य )

08/03/2023

गाउंघरको रमाइलो , आखिर हांडी फुटाएरै छाडे ।

23/02/2023

जंगली हात्तीको आक्रमण बाट मकवानपुर जिल्ला , वकैया -५ मा सन्तलाल माझीको मृत्यु भएको छ । वस्तीमा दिन डहाडै हात्ती यसरी प्रवेश गरेका थिए ।

तेस्रो राष्ट्रपति रनिङ शिल्ड २०७९ सुनकोशी , सिन्धुली
12/02/2023

तेस्रो राष्ट्रपति रनिङ शिल्ड २०७९ सुनकोशी , सिन्धुली

सिन्दुर जात्राको नामले प्रख्यात यो जात्रा मा श्री चन्द्र विनायक र श्री भैरव नाथलाइ चावहिलमा  वसोबास गर्ने सबै समुदाय हरु...
13/11/2022

सिन्दुर जात्राको नामले प्रख्यात यो जात्रा मा श्री चन्द्र विनायक र श्री भैरव नाथलाइ चावहिलमा वसोबास गर्ने सबै समुदाय हरुले दशै तिहारकै हारहारीमा मान्दछन ।

यमपञ्चकको दोस्रो दिन आज काग तिहार मनाइँदै शिव लिङ्गमा पुष्पगुच्छा अर्पण गर्दै  कागहरु , कुशेश्वर महादेवस्थान । तस्वीर - ...
23/10/2022

यमपञ्चकको दोस्रो दिन आज काग तिहार मनाइँदै शिव लिङ्गमा पुष्पगुच्छा अर्पण गर्दै कागहरु , कुशेश्वर महादेवस्थान । तस्वीर - प्रेम लामा #कागतिहर

30/09/2022
14/09/2022

त्यसैले, डेंगीबाट सुरक्षित रहौं ! डेंगीको रोकथाम गरौं ! डेंगीको नियन्त्रण गरौं

  नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने निलम्बित, उनीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान)द्व...
08/09/2022

नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने निलम्बित, उनीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान)द्वारा निलम्बनको निर्णय ।

01/09/2022

25/08/2022

Temple of 'Mirror' ऐनादेवी वा सेतीदेवीको नामले प्रख्यात मन्दिर , दुर्घटनाबाट जोगिन ऐना माथि यात्रुले विश्वास राख्दै यात्रा गर्नु पर्ने अनौठो ठाउँ जुन विपी राजमार्ग रिठ्ठेभिरमा पर्दछ । यो ठाउँ दुर्घटना ग्रस्त क्षेत्र रहेकोले हाल सम्म सयौँले ज्यान गुमाइसकेको छ । सवारीचालक माथि भरोसा र ऐना माथि विस्वास सहितको तंपाइको यात्रा शुभरहोस ।

रामेछापको गाल्पा बजार नजिक रहेको गुरु रेम्पोचेको बुद्द प्रतिमा ।
24/08/2022

रामेछापको गाल्पा बजार नजिक रहेको गुरु रेम्पोचेको बुद्द प्रतिमा ।

12/08/2022

“The soul of a landscape, the spirits of the elements, the genius of every place will be revealed to a loving view of nature Mulkot ,Sindhuli .”

12/08/2022

One of the famous temple of Ramechhap ''KHANDADEVI''

यो सिन्धुली जिल्लाकै चर्चित  पुरानो बजार क्षेत्र हो ।जुन विपि राजमार्ग जोडिनु अगावै देखी प्रख्यात थियो । छिमेकी जिल्ला र...
04/08/2022

यो सिन्धुली जिल्लाकै चर्चित पुरानो बजार क्षेत्र हो ।जुन विपि राजमार्ग जोडिनु अगावै देखी प्रख्यात थियो । छिमेकी जिल्ला रामेछाप र काभ्रे देखि मानिसहरु किनमेल गर्न यांहा आउथे । नजिकै रहेको गणेशथान मन्दिर रहेकोले पनि विभिन्न पर्वहरुमा जात्रा, मेलाहरु लाग्ने गर्थ्यो अहिले जात्रा दुर्लभ भैसकेकोछ भने यो क्षेत्रमा पुराणो बजार विस्थापित भएर सडक आसपास नयाँ पसलहरु खुल्न थालेको छ । धेरैले यो ठाउंलाइ अनेकन् नामहरुले चिन्दछ । यो बजारलाइ तंपाइ कुन नामले चिन्नुहुन्छ? के तंपाइलाइ पनि यो पुरानो बजारको सम्झना छ ? कमेन्ट गर्नुस है

Address

Sunkoshi 3
Sindhuli
45900

Alerts

Be the first to know and let us send you an email when Adarsha post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Adarsha post:

Videos

Share