ट्रेण्डिङ समाचार

ट्रेण्डिङ समाचार News video and photo i am the workers in pvt.ltd company..

24/12/2024

नेपालको सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब पुग्यो ✍️
अझै बढाउनु मिल्दैन र सरकार 😀😀😀

24/12/2024

आफूलाई माता बताउने सबिता आचार्यको फेसबुक रबिलाई गाली गरेरै मात्र चलिरहेको
छ। माताको काम के हो खासमा?

24/12/2024

देश छोड्नेको संख्यामा ‘रेकर्ड ब्रेक, १ महिनामै ८४ हजार विदेशिए 💯
खै देशमा रोजगारी?

24/12/2024

१४ बर्ष अमेरिका बसेर, टेलिभिजनमा काम गरेर जम्मा गरेको रकम अबैध हुने । १४ बर्ष जेल बसेर चप्पल पड्काउँदै काठमाडौ छिरेका राजनीति बाहेक केहि नगरेर लुटेको अचुत सम्पति चैँ बैध हुने कस्तो ओली तन्त्र हाे याे?

#काम #जेल #चप्पल

24/12/2024

पक्राउ पुर्जी जारी भएकी श्रीमतीको विद्यालयमा फोन गरेर विदा बढाउने कुरा गर्ने, अनि डिभोर्स भइसकेकी श्रीमतीको ऋण तिर्ने कार्य वास्तवमै अचम्म लाग्दो छ 🖐️
के हो हामी गरीब निमुखालाई मात्र लाग्ने होर? कानुन

10/12/2024

वीरगन्जमा त सकियो त बयान अब कता लाने विचार छ?
के पी ओली सर🐔

09/12/2024

रवि सहि हुन कि गलत त्याे छानविनकै क्रममा छ तर सरकारले रविप्रति जुन व्यवहार गर्याे त्याे गलत छ ।

09/12/2024

सुतेको मान्छेलाई मध्यरातमा उठाएर गाडीमा हालेर हिरासत सार्दै हिड्ने कथा कि त पन्चायतमा सुनिएको थियो। कि त जनयुद्धका समयमा माओवादीमाथि गरिन्थ्यो।💯

09/12/2024

रवि लामिछानेमाथि सरकारले गरेको व्यवहार अमानवीय र प्रतिशोधपूर्ण: प्रचण्ड ✒️

रवि लामिछानेमाथि भएको मानवअधिकारविरोधी, अपमानजनक तथा प्रतिशोधपूर्ण दुर्व्यवहार तत्काल रोक्न नारायणकाजीको माग नेकपा (माओव...
09/12/2024

रवि लामिछानेमाथि भएको मानवअधिकारविरोधी, अपमानजनक तथा प्रतिशोधपूर्ण दुर्व्यवहार तत्काल रोक्न नारायणकाजीको माग
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले रवि लामिछानेबाहेक नेपाली कांग्रेस र एमाले एमालेका नेताहरुको हकमा कुनै छानबिन, अनुसन्धान नगरी उनीहरुलाई बचाउने नांगो भेदभावपूर्ण कार्य गरिरहेको आरोप लगाएका छन् । उनले कांग्रेस र एमालेका नेताहरुमाथि पनि तत्काल अनुसन्धान गरिनुपर्ने जोडदार माग गरेका छन् । उनले रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाने सन्दर्भमा अपमानजनक र प्रतिशोधपूर्ण दुव्यर्वहार भएको भन्दै तत्काल उक्त दुव्यर्ववहार रोक्नपनि सरकारसमक्ष माग गरेका छन् ।

श्रेष्ठले फेशबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा नेपालको आजको मुख्य कार्यभार सामाजिक–आर्थिक रुपान्तरण वा समृद्धिको प्रक्रियालाई तिव्र पार्नु भएको सुनाएका छन् । उनले देशमा विद्यमान सबै प्रकारका अभियमितता एवम् भ्रष्टाचारविरुद्धको अभियानलाई सशक्त रुपमा अघि बढाउनुपर्नेमा पनि जोड दिएका छन् । उनले लेखेका छन्–

नेपालको आजको मुख्य कार्यभार सामाजिक आर्थिक रुपान्तरण वा समृद्धिको प्रक्रियालाई तिब्र पार्नु र त्यसको प्रतिफल आम जनताले आफ्नो जीवनमा प्रत्यक्ष भोग गर्न पाउने अवसर प्रदान गर्नु हो । त्यसको लागि सबै प्रकारको अनियमितता एवं भ्रष्टाचार विरुद्धको अभियानलाई सशक्त रुपमा अघिबढाएर सुशाशन कायम गर्नु आवश्यक छ ।विकासलाई फड्कोको बिन्दुमा पुर्याउन सुशासन एक मुख्य पूर्वशर्त हो ।त्यसैले हाम्रो पार्टीको नेतृत्वको यस अघिको सरकारले सुशासन ,समृद्धि र सामाजिक न्यायको नारालाई केन्द्रमा राखेर यस दिशामा प्रभावकारी रुपमा कार्य अघि बढाएको थियो ।

यस सन्दर्भमा हाम्रो स्पष्ट दृष्टिकोण र मत छ कि जुनसुकै पदीय वा अन्य जुनसुकै हैसियतको भएपनि भष्टाचारको अनुसन्धान हुन सक्छ वा हुनुपर्छ र स्वच्छ अनुसन्धानबाट दोषी प्रमाणित भएमा जो सुकै भएपनि कारवाही गरिनु पर्दछ । रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री श्री रवि लामिछानेको सन्दर्भमा पनि हामीले यो नीति स्पष्ट पार्दै आएका हौं।तर सरकारले श्री लामिछाने बाहेक नेका र एमालेका नेताहरुको हकमा कुनै छानविन, अनुसन्धान नगरी उनीहरुलाई बचाउने नाङ्गो भेदभावपूर्ण कार्य गरिरहेकाले हाम्रो पार्टीले त्यसको घोर बिरोध गर्दै उनीहरूमाथि पनि तत्काल अनुसन्धान गरियोस भनी जोडदार माग गर्दै आएको सबैलाई विदितै छ ।

यसबीचमा हाल म देश बाहिर रहेकै अवस्थामा श्री लामिछाने लाई चितवनबाट पोखरा लैजाने सन्दर्भमा अपमानजनक प्रतिशोधपूर्ण दुर्व्यवहार भएको भन्ने खबर सुन्नु पर्दा ज्यादै दुःख लागेको छ ।यो सत्य हो भने म यसको कडा विरोध एवं भर्त्सना गर्दछु र यसप्रकारको गैरकानुनी ,मानवअधिकार विरोधी ,अपमानजनक तथा प्रतिशोशपूर्ण दुर्व्यवहार तत्काल रोक्न सरकारसँग जोडदार माग गर्दछु ।

09/12/2024

Top TikTok star Aayoush Singh Thakuri र Alizeh Jamali दुवैको ID TikTok banned 😮😇

02/12/2024

कीर्तिपुरमा बसोबास गर्ने एकजना साथी छ मेरो। उसले बोलाइरहेको थियो अब नजाने यार भेडा भएको ठाउँमा म जाँदै जान्न।😀😀😀

02/12/2024

काठमाडौं १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ विजयी हुनुभएको छ । #बधाई

#मा #छ #स्वतन्त्र

01/12/2024

के पी ओलीले गर्दा Ncell 30 अर्ब पैसा तिरेन ।
संसद - राजन दाहाल।

29/11/2024

के पी ओलिकको त संगत छ अनि 😀😀😀😀😀😀

29/11/2024

अनि कता छ त 3,4 लाख तलब दिने कम्पनी यो डाँडा तिर 😀😀😀😀

29/11/2024

Address

Newroad
Sindhuli
45900

Alerts

Be the first to know and let us send you an email when ट्रेण्डिङ समाचार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ट्रेण्डिङ समाचार:

Videos

Share