प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठले आफै नाच्दै र निजगढको के समस्यालाई लिएर तताए दर्शक महोत्सव उद्धघाटनमा कसले के भने भिडियो सहित
प्रथम निजगढ महाेत्सवकाे अवसरमा शाेभा यात्रा (live)
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पुर्व उपसभापति बिमलेन्द्र निधीले दोश्रो अन्तराष्ट्रिय बिमानस्थल निजगढमै बन्ने बताउनु भएको छ ।
निजगढबाट एक घण्टामै काठमाण्डौ पुग्न द्रुतमार्ग बनेको बताउदै यो सम्पन्न हुनु अघिनै निजगढ विमानस्थलको काम शुरु हुने बताउनु भएको छ । निजगढ बिमानस्थल देशको आर्थिक समृद्धीका लागि अति आबश्यक रहेको उहाँले बताउनु भयो ।
बारा । बारा निजगढ उद्योग वाणिज्य संघको आयोजनामा पहिलो पटक निजगढमा प्रथम निजगढ महोत्सव हुने भएको छ ।
आगामी माघ १२ गतेदेखि २२ गतेसम्म प्रथम निजगढ महोत्सव सञ्चालन गर्न लागिएको निजगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले पत्रकार सम्मेलन गरी जानकारी दिनु भएको छ ।
https://www.teraisancharnews.com/archives/9243
बाराको निजगढमा सञ्चालित तेश्रो मधेश प्रदेश खुल्ला तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा आयोजक जनज्योति आधारभूत तेक्वान्दो डोजाङ निजगढ–९ टिम प्रथम भएको छ । प्रतियोगितामा आयोजक निजगढ सहित मधेश प्रदेशका ६ जिल्लाका ९ वटा टिमका करिब १५० खेलाडी सहभागी भएका थिए । भिडियो सहित
https://www.teraisancharnews.com/archives/9236
बारा । बाराको निजगढमा रहेको सेवा शुभराम्भ बचत तथा ऋण सहकारी संस्था लि. को १४औं वार्षिक साधारण सभा र सहकारीको प्रगति प्रतिबेदन सार्बजनिक गरेको छ ।
निजगढ । सार्वजनिक माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को ६० औ वार्षिकोत्सव तथा हीरक जयन्ती मनाउने भएको छ । जयन्तीको प्रमुख अतिथिको रुपमा संघिय सरकारका रक्षामन्त्री मानवीर राई आउनु हुने हुने भएको छ ।
पौष २२ र २३ गतेका दिन भव्य रुपमा मनाउने तयारी भईरहेको समारोहमा आन्तरिक सबै तयारी सकिएको र जयन्ती भब्यरुपमा मनाउने भएकोले सबैको सहयोग र उपस्थितिका लागि बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दुर्गा गौतमले पत्रकार सम्मेलन गरी जानकारी दिनु भएको छ ।
https://www.teraisancharnews.com/archives/9198