अनवरत बिश्वासको ८७औं बर्षको अवसरमा नेपाल बैंक लिमिटेड बरहथवा शाखाले बरहथवा नगरपालिका हजरिया बजारमा नेपाल बैंक डिजिटल बित्तीय साक्षरता कार्यक्रम मेयर श्री कल्पना कुमारी कटबाल , सरस्वती मा.बि. स्कुलका प्र.अ.श्री राम बहादुर राय तथा ब्यबस्थापनका बर्तमान अध्यक्ष श्री एग्य बहादुर खडका तथा यस् हजरिया बजारका ब्यापारी एव.किसानबर्गज्युहरुको प्रमुख आतिथ्यमा भब्य रुपमा सम्पन्न गरियो । सो कार्यक्रममा प्रमुख अतिथिहरुले बैंकिङ साक्षरताको बारेमा मन्त्ब्य ब्यक्त गर्नु भयो ।
अपार माया, विश्वास र साथको लागि हार्दिक आभार !
नेपाल बैंक लिमिटेड ,बरहथवा परिवार
Breaking News: भारतले प्याजको निर्यातमा प्रतिबन्ध गरेपछि व्यापारीहरुले चीनबाट प्याज आयात सुरु गरेका छन् । नेपालमा प्याज आयातको मुख्य बजार भारतले २१ मंसिरदेखि प्याज निर्यातमा रोक लगाएको थियो । भारतबाट प्याज निर्यातमा रोक लागेपछि चीनबाट प्याजको आयात प्रक्रिया सुरु गरेको नेपाल कृषि उपज आलु प्याज आयात–निर्यात तथा थोक बिक्रेता संघले जनाएको छ । चीनको केरुङबाट नेपालका लागि आयात सुरु गरिएको र पहिलो खेपको १ सय टन प्याज आउने क्रममा रहेको छ । भारतको प्रतिबन्धपछि बजारमा प्याजको मुख्य आकाशिएको छ । यसअघि प्रतिकिलो १ सय रुपैयाँ खुद्रामा पाइने प्याजको मूल्य बढेर २ सय रुपैयाँसम्म पुगेको छ । चीनवाट आयात सुरु भएपछि अहिले कालिमाटी बजारमा प्याजको मूल्य औसत १ सय ४० रुपैयाँ थोकमा बिक्री भइरहेको बजार विकास समितिले जनाएको छ । उक्त प्याजको खुद्रा बजार मूल्य १ सय ७० रुपैयाँ हा
#bccupdates #ranjandasvlog
नेपाल राजनीति संग समय सन्दर्भिक।
एक चोटी अवश्य सुन्नुहोला।
कौडेना गाउँपालिकामा वडा नं ३ कौडेना बाजारमा हिजो राती पसलमा चोरी भएको खबरले स्थानियहरुले टायर बालेर प्रदर्शन गरिरहेको छ।
यसरी समातियो विमानस्थलबाट १४ किलो सुन 😳
#animal #jamaallamalo #barahathawa
#accident #santichowk #Barahathawa #bagmatimunicipality