KC Brother

KC Brother सुचना संगित मनोरञ्जनको लागि हाम्रो यस पेजलाई follow गर्नु होला।धन्यवाद ।।🙏🙏ॐ🇳🇵🇳🇵जय स्वाभिमान ।।

Viral रक्षा थापा नेपाली केटि
15/02/2025

Viral रक्षा थापा नेपाली केटि

21/01/2025

भोजराज थापालाई सांसद प्रभु साहले गलत देखाउने दुष्प्रयास गरेका छन |

जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा  छाड्न आदेश  दिएकाे छ । come ba...
09/01/2025

जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएकाे छ । come back rabi lamichhane

अर्कै सँग घरजम गरेकी आमा भन्दा सानै देखि आमाको कमि महसुस हुन नदिएकी हजुर आमाको साथमा देख्दा हामीलाई खुसी लागेको छ|
06/12/2024

अर्कै सँग घरजम गरेकी आमा भन्दा सानै देखि आमाको कमि महसुस हुन नदिएकी हजुर आमाको साथमा देख्दा हामीलाई खुसी लागेको छ|

30/11/2024

किर्तिपुरको डाडामा बसेर महिनाको चार-पाँच लाख कमाउँदै युवाहरु 🤣😆 #तिखेबैरागी

10/11/2024

क्रिष्चियन बाट हिन्दू मा फर्किन सफल

काठमाडौँ, असोज १० गते । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार रात्रिकालीन बस नचला...
26/09/2024

काठमाडौँ, असोज १० गते । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ ।

हाल देशभर मनसुनी वायुका साथै बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम रहेको जनाएको छ । त्यसैले वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरूमा शुक्रबार र शनिबार अर्थात् असोज ११ र १२ गते रात्रिकालीन बस चलाउने प्राधिकरणले आग्रह गरेको हो ।

मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको निर्णय अनुसार रातिको समयमा यात्रा गर्दा पहिरो वा बाढीको आङ्कलन गर्न गर्न कठिन हुने भएकाले उच्च जोखिम रहेको हिमाली तथा पहाडी जिल्लाहरूमा असोज ११ र १२ गते रात्रिकालीन बस नचलाउन भनिएको छ ।

साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन, तराई मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले आग्रह समेत गरेको छ ।

यसैगरी पहिरोको जोखिम भएका स्थानमा र नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन । दाउन निकाल्न तथा माछा मार्न नदी किनारमा नजान पनि प्राधिकरणले भनेको छ ।

सल्यानको फलाबाङमा ढोटा मारुली मौलिक नाच
24/08/2024

सल्यानको फलाबाङमा ढोटा मारुली मौलिक नाच

सल्यानको फलाबाङमा ढोटा मारुली मौलिक नाच सच्चा नेपालिले पुरा भिडियो हेर्नुहोला|

01/07/2024

शिक्षा मन्त्रिको कुरा

Famous journalist Bhagya Neupane enjoying in China with Chinese girl 😊🤩😃🤣
20/06/2024

Famous journalist Bhagya Neupane enjoying in China with Chinese girl 😊🤩😃🤣

06/06/2024

पोखरा महानगर पालिकाको ज्याजति

नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेको भोलि सर्वोच्च अदालतले फैसला गर्दैछ। तपाईंको बिचारमा के हुन्छ होला?
14/05/2024

नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेको भोलि सर्वोच्च अदालतले फैसला गर्दैछ। तपाईंको बिचारमा के हुन्छ होला?

07/05/2024

सल्यानमा खजुराको नाच |नेपाली गाउँले अर्गानिक नाच भिडियो पुरा हेरेर मन परे लाइक सेयर गर्नुहोला।

01/05/2024

गाउँले अर्गानिक नाच

Address

Salyan

Telephone

+9779849281975

Website

Alerts

Be the first to know and let us send you an email when KC Brother posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KC Brother:

Share